‘लोकप्रिय अभियान्ता ज्ञानेन्द्र शाही फेसबुक लाइभ मा आएर भने कि राजेन्द्र महतो विश्वका एकमात्र यस्ता व्यक्ति हुन् जो आफ्नो बाउ भन्दा अगाडि जन्मिएका छन् तसर्थ यिनको नाम गि’निज बुक अफ द वर्ल्डमा लेख्नुपर्छ। यिन को नागरिकता पहिले बनेको त्यसपछि आफ्नो नामबाट यिनले आफ्नो बुबाको नागरिकता बनाएका छन्।’

‘भारतीय नागरिक राजेन्द्र महतो आफ्नो बाउभन्दा अगा डि जन्मिएको न’क्कली नागरिकता ल्याएर नेपालमा उप-प्रधानमन्त्री खाइरहेका छन्। त्यसैले हामी सबैको आग्रह के छ भने विश्वमै नभएको एउटा अजीव व्यक्ति हुनुहुन्छ उहाँ राजेन्द्र महतो जो आफ्नो बाउ भन्दा पनि अगाडि जन्मिए को हुनुहुन्छ।आजसम्म कसैले पनि सुनेको छैन होला कि यस्तो पनि व्यक्ति हुँदा रहेछन् जो चाहिँ बाउभन्दा अगाडि जन्मेका।मतलब बाउ चाहिँ पछाडि जन्मिएको र…

‘छोरो चाहिँ अगाडि जन्मिएको।यसमा छोरो को हो र बाउ को हो छुट्याउनलाई गाह्रो भएको छ यहाँ।यसकारण हामी सबैको आग्रह के छ भने यो राजेन्द्र भन्ने व्यक्ति यस्ता व्यक्ति हुन् र जसको नाम गिनिज बुकमा समेत लेखाउनु पर्छ जो आफू बा’उभन्दा अगाडि जन्मिएका छन् भन्दै उहाँले कडा शब्दमा टि’प्पणी गर्नुभएको छ।’

‘त्यस्तै उप-प्रधान एवम् शहरी विकास मन्त्री राजेन्द्र महतो ले दिएको अभिव्यक्ति यतिबेला वि’वा’द’मा तानिएको छ।देशको उप-प्रधानमन्त्री जस्तो जिम्मेवार पदमा आसीन हुनेबित्तिकै दिएको अभिव्यक्तिले नेपालको सार्वभौम सत्ता र

‘अ’क्षुणतामाथी नै प्रश्न उठाएको छ। महतोले उठाएको बहुल राज्य र मु’क्ति आ’न्दो’ल’नको सबैलाई आश्चर्यच कित मात्रै पारेको छैन।उनले आफ्नो अभिव्यक्ति फिर्ता लिनुपर्ने नभए उनीमाथि का’र्वा’ही हुनुपर्ने मा’ग समेत उठे का छन्। अहिले महतोले दिएको अभिव्यक्ति प्रती चर्को आ’लो’चना र सामाजिक संजालमा टिका’टिप्पणी भैरहेको छ।’

‘शुक्रबार नियुक्ति भएका उप-प्रधान तथा शहरी विकास मन्त्री राजेन्द्र महतोले आफ्नो पदभार ग्रहण गर्नेबित्तिकै बहुराष्ट्र र बहुराज्य संचालन गर्ने,मु’क्ति आ’न्दो’लन मु’क्ति आ’न्दो’लन जारी रहेको अभिव्यक्ति दिएका थिए।’

‘महतोको यो अभिव्यक्तिको चौतर्फी वि’रो’ध भैरहेको बेला पुन शनिबार जनता समाजवादी पार्टी नेपाल(जसपा) कार्य लयमा नवनि युक्त मन्त्रीहरूलाई गरिएको स्वागत कार्यक्रम मा पनि सोही कुरा दोहो¥र्‍याए।’

‘नेकपा एमाले उपाध्यक्ष बामदेब गौतमले नवनियुक्त उप-प्रधान तथा शहरी विकास मन्त्री महतोको अभिव्यक्ति प्रती कडा टिप्पणी गर्दै उनको मागलाई अ’स्वी’कार र वि’रो’ध गरिने पनि बताए।उनले सामाजिक संजाल फेसबुक मार्फत नेपाललाई वि’घ’टन…

‘गर्ने कुनै पनी देशभक्त नेपालीका निम्ति स्वीकार्य हुन नसक्ने र प्रधानमन्त्री ओलीले महतोले संचालन गरिरहेको मु’क्ति आ’न्दो’ल ’नका सम्बन्धमा अनविज्ञ ता प्रकट गरेको सुन्दा आफूलाई आश्चर्यचकित बनाएको पनि बताएका छन्।’

‘महतोको अभिव्यक्तिलाई लिएर एमाले नेता योगेश भट्ट राई ले लगायतले पनि नवनियुक्त उप-प्रधानमन्त्रीको अभि व्यक्ति अ’रा’ज’क र सं’विधान बि’रो’धि भएको बताएका छन्। त्यसैगरी सं’वि’धानविद भिमार्जुन   आचर्यले पनि ट्विट गर्दै भनेका छन् ,फेरि बहुराष्ट्रको कुरा आयो,सं’वि’ धा’नको शपथ लिएको व्यक्तिले यस्तो कुरा…

‘नगरिदिए हुने,देशभक्ति किन यति धेरै क’मजोर हुँदै गए  को ? उनले यो ट्विट गरेको केही समय पछि नै पुन अर्को ट्विट गर्दै भनेका छन्,संघी यता भित्र लुकेको यो अभी’ष्ट यहि नै थियो र हो।दलीत,जनजाति,मधेसीको कुरा फगत बहाना हुन्,सबै सजग रहुँ।’

‘उनले यो पनि भनेका छन्,बहु राष्ट्र र बहु राष्ट्रियता फरक अवधारणा हुन्।सरोकार र चि’न्ता बहुराष्ट्र  को मात्र हो।त्यस्तै नेपाली कांग्रेस का नेता लक्ष्मण घिमिरेले पनि प्रधा नमन्त्री ओलीलाई सम्बोधन गर्दै’

‘राजेन्द्र महतोले संविधानको मर्मविपरीत कार्य गर्ने छैन भनेको आधा घण्टा नबित्दै नेपाललाई बहुराष्ट्र र बहुराज्य बनाउने मु’क्ति आ’न्दो’लन आफूले संचालन गरिरहेको अन्तर्वार्ता आयो।तपाईंको राष्ट्रवाद भित्र यस्ता कुरा पनि पर्छन् कि भनेर प्रश्न गरेका छन्गतवर्ष बैशाख १० गते सम्पन्न राष्ट्रिय जनता पार्टी नेपाल र समाजवादी पार्टी बीचको एकताको सहमति पत्रमै बहुराष्ट्रिय राज्य…

‘स्थापित गर्न तथा राष्ट्रिय मु’क्ति आ’न्दो’लनको आँ’धी बेहरी सृजना गर्न पार्टी एकताको घो’षणा गरिएको उल्लेख गरिएक थियो।कृपया ज्ञानेन्द्र शाहीको लाइभ भिडियो तल दिइएको छ हेरेर आफ्नो प्रतिक्रिया कमेन्ट गरिदिनु होला, धन्यवाद!’पुर्ब आवाज।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News