जनकपुरधाम : प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले जनता समाजवादी पार्टी (जसपा) महन्थ ठाकु’र समूह” निकट चारजना मन्त्रीलाई मन्त्रीमण्डलबाट हटाएका छन् ठाकुर निकट भौतिक पूर्वाधार विकास मन्त्रीहरु जितेन्द्र सोनल, सामाजिक विकास राज्यमन्त्री अभिराम शर्मा,

भौतिक पूर्वाधार विकास राज्यमन्त्री डिम्पल झा र उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डललाई बर्खास्त गरिएको हो ।”उपेन्द्र यादव निकट मुख्यमन्त्री राउतको सिफारिसमा प्रदेश प्रमुख डा. राजेश झाले आइत बार राति नै मन्त्रिमण्डलमा हेरफेर गरिएको प्रदेश प्रमुख को कार्यालयले विज्ञप्ति जारी गरी जानकारी गराएको छ ।

विज्ञप्तिमा मुख्य”मन्त्री राउतलाई नै भौतिक पूर्वाधार ” विकास मन्त्रालय सम्हाल्ने गरी जिम्मेवारी तोकिएको छ । अन्य मन्त्रीहरुको मन्त्रालय भने यथावत छ ।“प्रदेश २ मा जसपाका उपेन्द्र यादव पक्षले कांग्रेसको समर्थनमा सरकार बनाउने प्रयास थालेको छ ।”“केन्द्र सरकारमा जसपाका ठाकुर पक्ष सहभागी भएपछि प्रदेशमा त्यसको असर परेको हो”

यो पनि काठमाडौं :नेतृ रामकुमारी झाक्री भन्छिन” बरु हात का’टिन्छ तर केपी ओलीको अपराध कर्म मा स’ही छाप गरिन्न भिडियो समचारको अन्तमा राखिएको छ” नेकपा (एमाले)बाट निश्काषित नेतृ रामकुमारी झाँक्रीले आफूलाई गरिएको निश्काषनले कुनै प्रभाव नपारेको स्पष्ट पारेका छन् ।

प्राइम टाईम्स टे’लिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएकी हुन् ।उनले केपी शर्मा ओली पार्टी अध्यक्ष भएर प्रधानमन्त्रीसम्म भएको अ’वस्थामा ग’द्दारी र घात गरेको आरोप लगाएकी छिन् ।

उनले आफूहरु ओलीको प्रवृत्ति “विरुद्ध अन्तिम दम” रहुञ्जेल सम्म लड्ने बताईन् ।सकेसम्म एमा’लेभित्रै रहेर संघर्ष गर्ने आफूहरुको योजना रहेको उनको भनाई छ। उनले अब एमालेभित्र एकताको लागि आफूहरुले पनि शर्त राखेको सुनाईन् ।

संसद् विघटन गरेको कुरा गलत भयो भनेर सार्वजनिक रुपमा प्रधानमन्त्री ओलीले भन्नुपर्ने उनको भनाई छ ।उनले बरु हात काट्न तयार हुने तर केपी ओलीको अ’पराधकर्म मा सहीछाप नगर्ने स्पष्ट पारेकी छिन्। भिडियो हेर्न यो अर्को समचारको अन्तमा जानुहोस्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News