काठमाडौं, जेठ २४ । प्रधानसे’नापति पूर्णचन्द्र थापाले देशमा विकसित पछिल्लो राजनीतिक घ’ट’ना’क्र’मलाई से’ना’ले नजिकबाट हेरिरहेको बताएका छन्।प्रधानसे’ना पतिमा नि’युक्त भएको एक हजार दिन पुगेको अवसर पारेर’

‘आइतबार आयोजना भएको अन्तक्र्रिया कार्यक्रममा प्रधानसेनापति थापाले अहिलेको आवश्यकता भनेको द्व’न्द्व नभई शान्तिपूर्ण तरिकाले देशको रा’ज’नी’ति’क घ’ट’ना’क्र’मलाई निकास दिने रहेको बताए।नेपाली से’ना अ’राजनै’तिक च’रित्रको एउटा वि’शु’द्ध…

‘व्यवसायिक सं’गठ’न भएको जिकिर गर्दै उनले सं’वि’   धा नले व्यवस्था गरेअनुरूप हरेक समस्या को समाधान खोज्नु पर्नेमा जोड दिए । प्रधान सेनापति थापाले भने –‘नेपाली से’नाले रा’ज’नी ’तिमा के भएको छ भन्ने हेर्छ तर सं’वै’धा’निक बाटोभन्दा बाहिर गएर केही पनि गर्दैन ।’

’रा’ज’नीति परि’स्थि’तिबाट उत्पन्न हुनसक्ने सु’रक्षा चु’नौ तीको सामना गर्नका लागि से’ना सहित अन्य सु’रक्षा नि का यले पनि ध्यान दिनु पर्ने बताउँदै उनले से’ना रा’जनीति भन्दा बाहिर रहेकाले कुनै पनि स’म’स्याको हल विधि र पद्दतिअनुसार खोज्नुपर्ने बताए।’

‘सै’निक नेतृत्वले अहिलेको घ’ट’ना’क्र’मलाई सुझबुझका साथ हेरेको बताउँदै प्रधान सेनापति थापाले अहिलेको सम’स्या राजनीतिकरूपमा नै समाधान हुनुपर्ने विचार व्यक्त गरे ।’

‘उनले हिजो हिं’साको बाटो रोजेको वि’प्लव समूह अहिले शा’न्तिपूर्ण राज’नी’तिक बाटोतर्फ अगाडि बढेकोले अब पुनः द्व’न्द्वमा जाने सम्भावना आफूले नदेखेको बताए । नेपाल समाचारपत्र दैनिकबाट’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News