राउटे समुदाय कि  युवती सम्झना  र  गाजलु  माथी  घि’न लाग्दो  ह’र्कत  गर्ने ती सुकुल गु’ण्डा हरु लाई तुरुन्तै यस्तो का’र्बाही होस कि अब फेरि तेस्तै  ग’ल्ती  गर्न जो कोहि ले आट सम्म नगरोश । सुन्न मा  आयको  छ  कि ती  अ’प्राधी हरु  पुलिस  को मा छन आ’दरणीय सुर्खेत बाशी हरु, तेहा को स्थानीय सरकार समाजसेवी ,बुद्धिजिबि  तथा पत्रकार हरु मेरो बिन्ती छ ।

सायद  ती  मान्छेको नाम मा क’लङ्क हरु फेरि केही जाल झेल रचेर छुट्न सक्छन हो’सियार रहनुहोला  । आज  जुन भिडियो सामाजिक सन्जाल मा भाइरल हुदैछ त्यो भिडियो मा  सम्झना  राउटेको  स्त’न  निचोरियको  छ  भने  तमाम नेपाली चेलिहरु को मन अनि जिन्दगी नै नि’चोरियको  छ। ज’ङ्गल मा  बास  बस्ने  राउटे  लाई  समेत  नछोड्ने  कस्तो पुरुष  हो?

के अ’र्का को छोरी चेलिलाइ तेसरी होटेल मा  लगेर  रक्सी खुवायर  मनपर्दी  गर्न  पाइन्छ? यी यस्ता प्र’श्न ले मन यति ज’लेको छ कि बेक्त गर्नै  मुस्किल भयको छ  ! यो  देश  मा यदि ब’ला’त्कारि लाई फाँ’सी को सजाय बन्थ्यो भने यसरी दिन प्र’तिदिन नि’र्मला पन्त  भा’गिरथी  भट्ट ले  म’र्नु  पर्दैन थियो

र सम्झना राउटे  गाजलु हरु  तेसरी  यो’न  हि’म्सा  मा  पर्नु पर्दैनथियो  । य सरकार यकचोटी कानुन सच्याउने होकि ? नत्र त आज सम्झना भोलि कोइ अर्को छोरी चेली दिन दिनै यी घ’टना बढ्दै जान्छ।

छोरी भयर जन्मियको मा हामी छोरी हरु लाई जति पछुतो लाग्छ नि ?तेस्तै म जस्तै छोरी  जन्माउने  बाबा  आमालाइ हरेक  दिन  ड’र लाग्छ सायद । नोट = सबै ले आफ्नो क्षेत्र आफ्नो ठाउँ बाट  द’बाब  दिने  काम  गरौ।  लोक  दोहोरी गायिका टीका सानू बाट साभार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News