
प्र’हरीद्वार जिल्ला अ’स्पताललाई स्वास्थ्य सामाग्री ह’स्ता न्तरण। दैलेख- मिति २०७८।०२।२३ गते जिल्ला प्र’हरी कार्यालयमा का’र्यरत इच्छुक प्रहरी कर्मचारीहरुले आफ्नो तलबबाट केहि रुपैया छुट्याएर नेपाल लगाएत वि’श्वभरी महामारीको रुपमा देखापरेको नयाँ भेरियन्ट सहितको कोभिड १९ रोगबाट सं’क्रमितहरुलाई उपचारमा सहयोग !
तथा जोखिम नि’यन्त्रणमा सहजिकरण होस भन्ने उ’द्देश्यले अ’त्यावश्यक स्वास्थ्य उपकरणको रुपमा रहेको अ’क्सिज न कन्सेन्ट्रेटर (Oxygen concentrator) -१ थान १० लि.र मेडिकल अक्सिजन माक्सMedicaloxygen mask १० (दश) थान खरिद गरी यस कार्यालय परिवार को तर्फबाट कार्यालय प्रमुख प्र.ना.उ. अनुपम श्रेष्ठले जिल्ला स्वास्थ्य कार्यालय दैलेखलाई हस्तान्तरण गर्नु भए को छ
जिल्ला प्रहरी कार्यालय, दैलेखमा का’र्यरत इच्छुक प्रहरी क’र्मचारीहरुले आफ्नो तलबबाट केहि रकम छुट्याएर कोभिड १९ रोगबाट सं’क्रमितहरुलाई उपचारमा सहयोग तथा जोखिम नि’यन्त्रणमा स’हजिकरण होस् नेपाल प्रहरी लाई सम्मान छ!
भन्ने उ’द्देश्यका साथ अक्सिजन कन्सेन्ट्रेटर Oxygen Concentrator) -१ थान (१० लि.) र मेडिकल अक्सि जन माक्स (Medical oxygen mask )–१० (दश) थान खरिद गरी जिल्ला स्वास्थ्य कार्यालय दैलेखलाई हस्तान्तरण गरेको ।