काठमाडौं: बरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठ अस्प ताल भर्ना भएका छन्। हिजो अचा` नक मुटुमा सम`स्या आएपछि श्रेष्ठ गंगालाल अस्पताल भर्ना भएका थिए। उन को मुटुको एन्जियोप्लास्टी गरिएको उपचारमा संल`ग्न डा धर्मा यादवले बताए।’

‘हिजो गंगालाल भर्ना भई एन्जियोप्लास्टी गरेपछि सघ`न उपचार कक्ष (आइसियू) मा राखिएका भएका श्रेष्ठ  लाई आज डिल`क्स रुममा सारिएको समेत डा यादवले बताए। हाल उनको अबस्था खत`रा मु´क्त रहेको पनि उपचारमा सं´लग्न चिकित्सकले बताएका छन्। केही अघि मात्र उनी संक्र´मणबाट मु´क्त भएर घरमा आरा´म गरिरहेका थिए।’

को हुन् मदन जसलाई नेपालीले अत्यतै मन पराउछन् ?

‘कलाकार श्रेष्ठको जन्म वि.सं. २००७ साल वैशाख ७ गते काठमाडौँमा भएको हो। उनी रामकृष्णलाल श्रेष्ठ र लक्ष्मी का एक्ला छोरा हुन्। त्यसो त अर्की आमाका तर्फबाट भाइ र दुई बहिनी छन्। उनका भाइ नीरव श्रेष्ठ अमेरिकामा नै छन्। बहिनीहरू साधना र सविनाचाहिं यतै छन्। उनका पिताका चारवटा पत्नी थिए।’

‘मदनकृष्ण जन्मेको ६ महिनापछि उनकी आमा लक्ष्मी बितिन्। त्यसपछि अर्को विवाह गरे। उनी पनि बि`तेपछि फेरी अर्को विवाह गरे। दुई पत्नीबाट जा`यजन्म भएनन्।’

‘कान्छी आमाले मदनकृष्णलाई छोराकै व्यवहार गर्छिन् र मदनकृष्ण भन्छन्, आमाकै जति माया मैले कान्छीआमा बाट पाएको छु। मदनकृष्णको बाल्यकाल काठमाडौँ जित पुरफेदीमा बि,त्यो।’

‘कहिलेकाहीं खसिखेल पनि पुग्थे। त्यहाँ उनका थुप्रै्र साथीहरू छन्। रञ्जना हल बनाउँदा इँटाको मोटर बनाए  र खेलेको उनको सम्झना छ। उनको स्कुले जीवन अलि डामाडोल नै रह्यो। १ कक्षा विश्वज्योति सिनेमा भवनअ गाडिको स्कुलमा पढे।’

‘२, ३, ४ जितपुरफेदीमा पढे। ५ कक्षामा कन्या विद्या मन्दिरमा, ६ कक्षा दर`बा`र हाइस्कुल, ७ पद्मो`दय, ८ शान्ति विद्यागृह, ९ जु`द्धोद`य, १० त्रिभुवन दर`बार स्कुल, टेस्ट पास भए शान्ति निकुञ्जबाट।’

‘बसाइ सरेकाले त्यस्तो भएको उनको अनुभव छ। उनी भन्छन्– म पढ्नमा कम`जोर थिइनँ। तर, बलि`यो हुन पनि पाइनँ। एसएलसीपछि महे`न्द्ररत्न पब्लिक कमर्स कलेजमा आ`इकम गरे। बीकमको प्राइ`भेट जाँच दिए। अभिनयमा लागेकाले पढाइ अ`धु´रै रह्यो।’

‘लामो समय देखि क्या´न्स`रबाट पी´डि´त मदनकृष्ण श्रेष्ठकी पत्नी यशोदा सुवेदीको २०७४ चैत्र १९ गते राति ललितपुरको हरिसि`द्धीमा रहेको क्या`न्स`र अस्प,तालमा निध,न भएको छ ।’

‘यशोदा पहिले आ,न्द्रा, त्यसपछि फोक्सो र पछिल्लो समय मे,रुद,ण्डको क्या,न्सरबाट पी,डि,त हुनुहुन्थ्यो । मंगलवार २० गते वहाँको पशुपति आ,र्यघा,टमा अन्त्ये,ष्टि गरिएको छ । ताजा खबर बाट”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News