काठमाडौं। गैरआवा,सीय नेपाली शेष घले र जमुना गुरुङ द्वारा’ स्थापित एमआईटी ग्रुप “फाउण्डेसनले नेपाल का” को`रोना संक्र`मितको उपचार का लागि थप तीन करोड रुपैयाँ बराबरको सामाग्री सहयोग गरेको छ ।अष्ट्रेलियामा मुख्यालय रहेको फाउण्डेसनले नेपालका को’रोना संक्रमित

को उपचारका लागि दुई सय बिस बिस थान” अ’क्सिजन कन्सन्ट्रेटर  ख,रिद गरी नेपाल सरकारलाई ह`स्ता´न्तरण गरेको हो ।फाउण्डेसनले गत वर्ष को`रोना प्रभा´वितको सहयो`गका लागि ३ करोड रुपैयाँ सहयोग गरेको थियो। योसमेत फाउ`ण्डेसनले को`रोना संक्र`मणमा नेपाललाई

६ करोड रुपैयाँ सहयोग गरेको छ ।को’रोना संक्रम`णबाट नेपाली नागरिकलाई सुरक्षित राख्न खोपको विकल्प नभए को ठहर ‘फा’उण्डेस´नका निर्देशकद्वय शेष घले र जमुना गुरुङले बिभिन्न खो,प उत्पादक कम्पनी, को,भ्या,क्स अभि यान सञ्चालन गरिरहेको संस्था र अष्ट्रेलिया सरकारसँग

समेत नेपाललाई खो`प उपलब्ध गराउन प`हल गरिरहेको ‘फा´उण्डे´सनले जनाएको छ ।फाउण्डेसन की निर्देशक” “जमुना गुरुङले को,रोना क,हरसँग ल,डिरहेको मातृ भूमि’ प्रति को दा`यि,त्व बोध गरेर यो रकम सहयोग गर्न लागेको बताइन्। अस्पतालहरुमा अक्सिजनको कमी भइरहेको

अवस्थामा आ,पतका,लीन सहयोग स्वरुप २ सय २० कन्सन्ट्रेटर ह´स्ता´न्तर´ण गरिएको उनले जानकारी दिइन् ।फाउण्डेसनले यसअघि नेपालले भो,गेका ठूला वि´पद्हरु जस्तै म`हाभूक`म्प, ना´काब´न्दी, बा´ढीप´हिरो लगायतका सं´क´टमा नेपाललाई सहयोग गर्दै आएको थियो। अन्लाईन खबर बाट

यो पनि मुख्यमन्त्री लालबाबु राउतले बर्खास्त गरे पछि” प्रदेश नम्बर २ का भौतिक पूर्वाधार मन्त्री जितेन्द्र सोनलले सरकारी निवास छाडेका छन्। आइतबार मुख्यमन्त्री राउत ले जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतो पक्षधरका मन्त्रीहरूलाई बर्खास्त गरेका थिए

बर्खास्तमा परेपछि सोमबार बिहानै सोनल सरकारी मधेश भवनबाट बाहिरिएका हुन्। सोनलसहित तत्कालीन राजपा बाट मन्त्री भएका ४ जनालाई मुख्यमन्त्री राउतले बर्खास्त गरेका थिए। आइतबार नै राउत जसपाको प्रदेश संसदीय दलका नेता चयन भएका थिए। राउत जसपामा अध्यक्ष उपेन्द्र यादव पक्षका हुन्।

सरकारी निवासबाट बाहिरिएका सोनलको हातमा एउटा सुटकेस र झोला थियो। मन्त्रालयका कम्प्युटर अपरेटर राजु साहको मोटरसाइकल चढेर उनी सरकारी निवासबाट बाहिरिएका हुन्। उनले सबै पक्षले आफूलाई यस अघि मन्त्रालयका कामकारवाहीमा सहयोग गरेकोले धन्यबाद भनेका थिए।

उनले प्रदेशमै रहेर जनता र पार्टीका हितमा काम गर्ने पनि बताए।मन्त्री भए पनि नभए पनि देश र जनताका हितमा काम गरिरहन्छु,’ सरकारी निवास छाड्नुअघि उनले भने। सेतोपाटी।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News