काठमाडौं। नि’षेधाज्ञाको समय कलाकारका लागि सं’गीत सिर्जना गर्ने अवसर पनि बनेको छ । सुरक्षा सावधानी अप नाएरै गायक प्रकाश सपुतले  मेलिना  राईसँग  मिलेर  नयाँ गीत ‘प्रार्थना’ इन्टरनेट रिलिज गरेक  छन्  अशोक  शेरचन को  शब्द  रहेको  गीत  प्रकाशकै संगीत र योगेश काजीको संगीत संयोजनमा तयार भएको हो ।

गीत निषेधाज्ञाकै  समयमा उच्च सुरक्षा सावधानी अपनाएर रेकर्डिङ तथा छायांकन  गरिएको सपुतले जनाए । गीतको भिडियो समेत तयार भएको छ प्रवेश पौडेलको नि’र्देशनमा तयार भिडियोमा  गायक  प्रकाश  सपूत,  गायिका  मेलिना राई लगायतको अभिनय छ प्रकाश सपूत र मेलिना राइको नयाँ गित प्र’थना भिडियो सहित

कोरोना  महामारीबाट   बचाउन  गरिएको  प्रा’र्थनामा  गीत आधारित  छ ।  भाइरस सं’क्रमणको का’रण कसैले ज्यान गुमाउनु नपरोस् भन्ने शब्दसहित गीत बुनिएको छ । मृत्यु र दुःखका खबर सुन्नु नपरोस् भन्ने शुभेच्छसहित गीत रिलिज गरिएको प्रकाशले बताए ।

प्रकाशले यसअघि पनि मानवीय भावना पोतिएका  गीत बनाउने गरेका थिए । गायक सपुतले केही साता अगाडि मेरो पनि होइन र यो देश गीत लन्च गरेका  थिए ।  गित सुन्नको लागि तल भिडियो क्लिक गर्नु  होला !  भिडियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News