
काठमाडौं। नि’षेधाज्ञाको समय कलाकारका लागि सं’गीत सिर्जना गर्ने अवसर पनि बनेको छ । सुरक्षा सावधानी अप नाएरै गायक प्रकाश सपुतले मेलिना राईसँग मिलेर नयाँ गीत ‘प्रार्थना’ इन्टरनेट रिलिज गरेक छन् अशोक शेरचन को शब्द रहेको गीत प्रकाशकै संगीत र योगेश काजीको संगीत संयोजनमा तयार भएको हो ।
गीत निषेधाज्ञाकै समयमा उच्च सुरक्षा सावधानी अपनाएर रेकर्डिङ तथा छायांकन गरिएको सपुतले जनाए । गीतको भिडियो समेत तयार भएको छ प्रवेश पौडेलको नि’र्देशनमा तयार भिडियोमा गायक प्रकाश सपूत, गायिका मेलिना राई लगायतको अभिनय छ प्रकाश सपूत र मेलिना राइको नयाँ गित प्र’थना भिडियो सहित
कोरोना महामारीबाट बचाउन गरिएको प्रा’र्थनामा गीत आधारित छ । भाइरस सं’क्रमणको का’रण कसैले ज्यान गुमाउनु नपरोस् भन्ने शब्दसहित गीत बुनिएको छ । मृत्यु र दुःखका खबर सुन्नु नपरोस् भन्ने शुभेच्छसहित गीत रिलिज गरिएको प्रकाशले बताए ।
प्रकाशले यसअघि पनि मानवीय भावना पोतिएका गीत बनाउने गरेका थिए । गायक सपुतले केही साता अगाडि मेरो पनि होइन र यो देश गीत लन्च गरेका थिए । गित सुन्नको लागि तल भिडियो क्लिक गर्नु होला ! भिडियो