काठमाण्डौं।नेताहरुको सत्ता मोहको किचलोले गर्दा युवा पुस्ताहरु निरास भएका छन बेला बेलामा कुनै पनि क्षेत्रमा अब्बल र स्थापित ब्यक्तिहरु धुर्मुस सुन्तली रबि लामिछाने विजय लामा लगायत कुलमान घिसिङ राजनितिमा आउनु पर्छ भन्ने आवाज उठिरहेको वेला फेरि पनि नेेेपाल विद्युत” “प्राधिकरण का पुर्व कार्यकारी लाई चुनाव लड्न आग्रह” गरिएको छ।

“नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङलाई चुनाव लड्न आग्रह गरिएको छ । गायक तथा अभिनेता रोबिन तामाङले घिसिङलाई यस्तो आग्रह गरेका हुन् । गायक तामाङले सोमबार फेसबुक मार्फत घिसिङलाई आउँदै गरेको चुनावमा उम्मेद्वारी दिन आग्रह गरेका छन् ।

गायक रोबिन लेख्छन्, “कुलमान दाइ (कुलमान घिसिङ) चुनाव आँउदैछ । दाइ म भित्रैदेखि तपाईंलाई उमेदवारी दिन आग्रह गर्दछु, तपाईंले पक्कै पनि जनताको साथ पाउनुहुनेछ । म नेपालीले शहिरहेको पीडा देखेर थकित भैसकेको छु, हाम्रो देश धेरै राम्रो हुन सक्छ ।”

रोबिनले आफ्नो साथ सधैं रहिरहने भन्दै ‘ग्रिन पार्टी’ नाम दिएर नयाँ वातावरणको संरक्षण गर्ने एजेन्डा लिएर अघि बढ्न पनि सुझाव दिएका छन् । उनको यो आग्रह र सुझाव लाई गम्भीरतापूर्वक मनन गर्न आग्रह पनि गरेका छन् ।कृपया मेरो कुरामा गम्भिरतापूर्वक सोच्नुहोला, अब त

अति भैसक्यो, अब आउने पुस्ताको हितका लागि हाम्रो देशलाई परिवर्तन गर्ने समय आाइसकेको छ । तपाईसँग मेरो सम्पूर्ण साथ छ । अन्यथा हामी त्यही पुराना जोकर हरुकै फन्डामा पर्छौं,” उनले भनेका छन् । अन्य देश लाई माया गर्ने देशप्रेमी युवाहरुले पनि उहि आश गरेका छन।

यो पनि” चर्चित  संञ्चारकर्मी रबि लामिछाने यति बेला धेरै दर्शक हरुको धन्यवादको पा’त्र बनेका छन!हाल सं’क्रमित को महामारी मा नेता कुर्सीको लागि लड्दै छ भने पत्रकार रबि फिल्डमा निस्केर जनताको लागि अक्सिजन संगै जन मैत्री हस्पिटल सुचारु संगै सयौं सं’क्रमित हरुले उपचार गरिरहेका छन !

भने आहान पनि गरेका छन यो जनमैत्री हस्पिटलमा पैसा नहुनेले निशुल्क उपचार गर्न सक्नु हुनेछ !रबिको तारिफ गर्दै जि’वन लुइँटेलले ले’खेला छन बर्तमान देशको स्वास्थ्य क्षेत्रको कहाली ला’ग्दो अवस्था र जनताको अपेक्षा लाई गहिरिएर नियाल्दा तत्काल स्वास्थ्य संकटकाल लगाएर देश भरिका

सम्पूर्ण अस्पताललाई राज्यनियन्त्रण मा ल्याइ प्रभाबकारी योजना बनाएर अब कार्यान्वयन गर्न रबि लामिछाने लाई हस्तान्तरण गरियो भने जनताको मुहारमा त्यसै उज्यालो छाउनेछ र केही न केही राम्रो पक्कै हुनेछ !#स्वास्थ्य संकटकाल #अस्पताल राज्यनियन्त्रण #रबि लामिछाने ।”

यो पनि काठमाडौ : केही समय अघि एक हे’ल्थपोस्ट शिला|न्यास कार्यक्रमका क्रम’मा चर्चीत पत्रकार तथा सिधा कुरा जनता संग’का प्रस्तोता रबि लामिछानेले आफ्नो मन्तव्य व्यक्तगर्दै देशमा भइरहेको फोहोरो राज नीति कलाई अ”न्त्य गर्नु पर्ने तथा आ’इपरेको खण्डमा

आफुले देशका लागि यु: द्ध गर्न परे पनि पछि नह’ट्ने बताएका छ्न । र आफु भविस्य’मा राजनी’तिकमा जान कुरा पनि कुनै ठुलो कुरा नभएको बताएका छन् कतिपय ले सामाजिक संजालमा लेख्दै भन्छन्; अब दुई वर्ष कुर्नु पर्ने चु’नाव अब सम्भव त चार महिनामा हुँदै छ ।

चुनाव उठ्नुस जीत तपा’इँकै हुनेछ ।” जस्ता प्रति’किया हरु रवि लामिछा’नेको पक्षमा आइरहेका छ्न त्यस्तै प्रखर वक्ता रमेश प्रसा’इले भनेका छ्न कि, “देशमा भइरहे “को ब्यति’तीको बारेमा बोलेर मात्र पनि हुँदैन त्यसलाई स’मा धान गर्न सक्ने आँट पनि हुनुपर्छ ।

“त्यो क्ष’मता बनाई आफू रास्ट्र’को जिम्मे’वारी पद’सम्म पुग्नु जरुरी छ । ”यो भनाई उनेले एक्सन नेपाल अनलाइन टेलिभिजन यु’टुब च्यानल मार्फत रवि लामिछानेलाई भेटे को केही दिनमा भनेका थिए ।त्यस’कारण अब कुनै पनि बेला रवि लामिछाने राजनीतिमा नआउलान भन्न सकिदैन । अब प्रस्तुत छ भिडियो समा’ग्री ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News