काठमाडौं । चर्चित प्र,स्ताेता पत्रकार एवं एपी वान एच डीका प्र”धानसम्पादक रहेका टीकाराम यात्रीको ‘तमसोमा ज्योतिर्गमय’ले विश्वकै सबैभन्दा उचाइमा छायांकन गरेर नयाँ विश्व कीर्तिमान बनाएको छ ।”लोकप्रिय कार्यक्रम ” ‘तमसोमा ज्योतिर्गमय’ले सगरमाथाको आधार शिविरको

सबैभन्दा उच्च स्थान अर्थात् विश्वकै सबै “भन्दा उचाइमा छायांकन गरेर उक्त नयाँ की`र्तिमान बनाएको हो ।जनता माझ तथ्य र निष्पक्ष विषयवस्तुप्र`स्तुत गर्दै आएको एपी वान टेलिभिजनले वर्ल्ड बुक अफ रेकर्ड लन्डनमा नाम लेखाएको छ। कार्यक्रम तमसोमा ज्योतिर्गमय सगरमाथा

को आधार शिविरको सबैभन्दा माथिल्लो स्थान अर्थात् ५ हजार ५ सय ५० मिटरको उचाइमा छायांकन गरेर वर्ल्ड बुक अफ रेकर्डमा नाम लेखाउन सफल भएको हो। वर्ल्ड बुक अफ रेकर्डले एपीवान टेलिभिजनलाई विश्व रेकर्डको प्र`माणपत्र पनि प्र,दान गरेको छ।

विश्वको सर्वोच्च शिर सगरमाथा को आ”धार शिविरको” सबैभन्दा माथिल्लोस्थानमा सञ्चालन गरिएको कार्यक्रम तमोसोमा ज्योतिर्गमयका प्रस्तोता एवं एपीवान टेलिभिजन का सम्पादक टीकाराम यात्रीले तत्क्षणको अनुभूति शब्दमा व्यक्त गर्न नसकिने बताए ।

एपीवान टेलिभिजनको कार्यक्रम तमोसोमा ज्योतिर्गमय गत जेठ ४ गते सगरमाथाको आधार शिविरमा छायांकन गरिएको थियो। नेपाली जनताले असाध्यै मन पराउने कार्य क्रम मा तमोसमा ज्योतिर्मगय पनि पर्छ।सत्य तथ्य साथै अध्यात्मिक अन्तवार्ताहरु रो’चक र घो’चक हुने गर्दछन  नेपाल समाचार बाट

यो पनि कुनै दृष्टि’विहीनका लागि खोलि’एको विद्यालयमा मेरो यो पहिलो अनुभव थियो।बिजय कुमारले भने आवाज को मद्धतले पला’स्टिकको झोला भित्र कागज थु’नेर त्यस को आवाज सुन्ने केही केटा:केटीहरू थिए।सानासाना नानी हरू दोहोरी खेली’रहेका थिए।

अप्ठ्यारो परि’स्थितिमा पनि जे जसरी रमा’उन सकिन्छ उनीहरू रमाउन खोज्दै थिए।त्यस्तै क्ष’णमा एक’जना विद्यार्थी रमेश देखा’परे।पहिलो पटक देख्ने’बित्तिकै मेरो मन अलि:कति झस्कियो तत्पश्चात मेरो मन क’रुणाले भरियो।

सारै प्रति’भाशाली वि:द्यार्थी रहेछन् रमेश।सा’हित्यमा अ’साध्यै रु’चि राख्ने र उनले आफ्नो कविता पनि हामीलाई सु:नाए र स्तब्ध बनाए।साथै उनले नेपाली साहित्यमा पि.एच्.डि. गर्ने आफ्नो धोको रहेको समेत बताए।

रमेशको कथा नि:र्मला ज्ञाव’लीको कथा एक अदम्य शाहसको कथा हो भने मजस्तो मेन’स्ट्रीममा लागेको मान्छे’को लागि यो एक असफलताको कथा पनि हो किनभने मैले यस्तो:मा कहिले लाग्नुपरे’न। अब हेर्नुहोस् भिडियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News