एजेन्सी । भनिन्छ संसार नै प्रेममा अडिएको छ । तर कुन बेला कोसंग अनायास प्रेम बस्छ त्यसको पनि कुनै ठेगान हुँदैन । हालै भारतमा एउटा अनौठो घटना भएको छ । अनलाइन क्लासमा पढाउने शिक्षक र विद्यार्थीबीच भएको प्रेम विवाहमा परिणत भएको छ ।’

‘भारतको बिहारमा रहेको भागलपुरमा एक शिक्षक  ले अन्लाइन क्लास पढाउँदा पढाउँदै विद्यार्थीसँग प्रेम गर्न थाले अनलाईन क्लास पछि उनीहरुबीच माया प्रेमका कुरा पनि हुन थाल्यो । फिजिक्सको कोचिङ क्लास चलाउने रोहितले अन्लाइन क्लास लिँदै गर्दा बांकामा बस्ने काजल लाई देखे पछि माया पलायो’

‘पढाउँदै जाँदा दुवैबीच प्रेम टुसायो र विवाहको कुरा आयो । रोहितले दाइजो नलिइकन अनि ब्यान्डबाजा नबजाइकन मन्दिरमा विवाह गरे । रोहित सुल्तानगंज प्रखण्डको कटारा पञ्चायत मा भएको कुमारपुर गाउँमा बस्ने गिरिनन्द सिंह का छोरा हुन् ।”

‘काजल बांका जिल्लाको शम्भुगञ्ज प्रखण्ड स्थित बिरौंधा निवासी संजय मंडलकी छोरी हुन् ।जूम र ह्वा’ट्सयापमा चलेको अन्लाइन क्लास मा काजल पनि आइन् । पछि  पछि रोहित र काजलको प्रेम बढ्दै गयो । अनि उनीहरूले भेटघाट गर्ने फैसला लिए ।’

‘गत २ जुनमा कुमारपुरको काली मन्दिरमा रोहित र काज लको विवाह भयो । रोहितले दाइजो नलिइकन विवाह गरेर दाइजोका लोभीहरूलाई कडा सन्देश दिएका छन् । धेर खर्च नगरी गरेको सादा विवाहलाई मानिसले प्रशंसा गरेका छन् ।एसेन्जी

यो पनि,,बिएण्डसी अस्पतालमा ८ लाख तिर्न नसक्दा काे`राेना संक्र`मित राजवंशी घर जान पाएनन्

‘झापा । झापाको गौरादह नगरपालिका वडा नम्बर ७ का नारायणचन्द्र राजवंशी यतिबेला आफ्नो उपचार खर्च तिर्न नसक्दा अस्पतालमै बस्न बा,ध्य बनेका छन् ।१२ दिनअघि को`रोना संक्र`मण पुष्टि भएर अवस्था ग`म्भीर बनेपछि बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा भर्ना भएका राज वंशी अहिले उपचार वापतको ८ लाख जुटाउन नसक्दा अस्पतालबाट घर जान पाएका छैनन् ।’

‘आइसियूमा राखेर उपचार गराएका उनको अबस्था सा मान्य बन्दै गएको उनकी श्रीमती सुष्मा राजवंशीले बताईन् । उनले भनिन्, ‘को`रोनाको महामा`रीबाट उपचार गरेर आफ्ना पतिलाई त बचाएँ तर अस्पतालबाट घर लैजान सकेकी छैन ।’

‘सामान्य पेशा-व्यवसाय गर्ने राजवंशी परिवारले अस्पता लमा २ लाख रुपैयाँ डिपोजिट गरेका छन् । तर, अस्पताल को खर्च १० लाखभन्दा बढी उठिसकेको सुष्माले बताइन् ।’

‘सरसापट र झारझुर गरेर अस्पतालमा २ लाख बुझायौं’, उनले सम`स्या सुनाइन्, ‘बाँकी ८ लाख के गरी तिर्नु ? टेन्सन भएको छ ।’उनले आफ्नो पतिलाई घर लैजान सबैसँग आर्थिक सहयोगको आह्वान गरेकी छन् ।’

‘सहयोगी मनहरुलाई आफ्नो ९८०३४७३१६३ नं मा फोन गर्न वा अस्पतालमै आएर सहयोग गर्न उनले आग्रह गरेकी छन् । न्युज२४ बाट’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News