मिस वर्ल्डद्वारा महामारीवि’रुद्ध नेपाललाई सहायता प्रदान, श्रृंखलाले हस्तान्तरण गरिन् रकम नेपालको  कोरोना  महा मारीविरुद्ध विश्व सुन्दरी प्रतियोगिता (मिस वर्ल्ड)ले सहाय ता  उपलब्ध  गराएको छ । मिस वर्ल्डको तर्फबाट पूर्वमिस नेपाल श्रृंखला खतिवडाले हामी  नेपा  नामक  सामाजिक संस्थालाई  मंगलबार  २  लाख  ५० हजार रुपैयाँ आ’र्थिक सहयोग हस्तान्तरण गरिन् ।

नेपाल  भ्रमणमा  आएको बेला मिस वल्र्ड अध्यक्ष जुलिया मोर्लेले प्र’दान गरेको २० हजार  अमेरिकी  डलर  मध्येबाटै उक्त रकम प्रदान गरिएको मिस वर्ल्डद्वारा जारी व’क्तव्यमा उल्लेख छ । मिस वर्ल्डको तर्फबाट पूर्वमिस नेपाल श्रृंखला खतिवडाले हामी नेपा नामक सामाजिक संस्थालाई  मंगल बार २ लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरिन् ।

नेपाल  भ्र’मणमा  आएको बेला मिस वल्र्ड अध्यक्ष जुलिया मोर्लेले प्रदान  गरेको २० हजार  अमेरिकी  डलर  मध्येबाटै उक्त रकम प्रदान गरिएको मिस वर्ल्डद्वारा जारी  व’क्तव्यमा उल्लेख छ । प्रदान  गरिएको उक्त रकम अक्सिजन कन्सन ट्रेटर र अक्सिजन सिलिन्डर खरिदका लागि प्रदान गरिएको समेत जनाइएको छ ।

अध्यक्ष मोर्लेले उपलब्ध गराएको रकम स्टकमा रहेपछि श्रृंखलाले  महामारीविरुद्ध उक्त रकम प्रदान गर्न आ’ग्रह गरेकी थिइन् । ब्युटी  अफ  पर्पस  विधाको  लागि  मिस वर्ल्डले यसअघि श्रृंखलालाई उक्त रकम प्रदान गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News