काठमाडौं, २५ जेठ बुढानिलकण्ठ नगरपालिका(१० बालुवाखानी ज्योतीनगर बस्ने दिपा कार्कीको घरमा तास खेलिरहेको अवस्थामा सोही महानगरपालिका(२५ न्यूरोड बस्ने धादिङ धुनीबेसी नगरपालिका(२ घर भएका ३३ वर्षीय सुरेन्द्र खकुरेल लगायत ५ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।’

‘उक्त घरमा तास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ७६ हजार १ सय २० रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनु’सन्धान गरिरहेको छ ।

यो पनि,,खाद्य सामग्री बोकेको पिकअप अनियन्त्रित भई दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृ त्यु

‘मिक्लाजुङ, २५ जेठ – मेची राजमार्गअन्तर्गत पाँचथरको हिलिहाङ–६ टाहारीमा पिकअप दु’र्घटना हुँदा दुई जनाको घटनास्थलमै मृ त्यु भएको छ । मृ’त्यु हुनेमा ताप्लेजुङ थेचम्बुका मिलन विष्ट र सीता अधिकारी छन् ।’

‘थेचम्बुका लागि खाद्य सामग्री लिएर जाँदै गरेको पिकअप हिलिहाङ–६ टाहारी नजिकै अनिय न्त्रित भई आज बिहान पल्टिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डम्बर विश्वकर्मा ले जानकारी दिनुभयो ।’

‘यो पनि:- मुख्यमन्त्री भट्टलाई विश्वासको मत- नेकपा (माओवादी केन्द्र) नेतृत्वको सुदूरपश्चिम प्रदेशका मुख्य मन्त्री त्रिलोचन भट्टले विश्वासको मत प्राप्त गर्नुभएको छ ।’

‘प्रदेश सभाको आजको बैठकमा उहाँका पक्षमा ३० मत खसेको थियो । बैठकमा सभामुख अर्जुन शाहले उक्त मत प्रदेशसभामा तत्काल उपस्थित स’दस्यको बहुमत भएको घो’षणा गर्नुभयो । सभामा कुल ५२ सदस्य छन् ।’

‘तीमध्ये पक्षमा ३० र विपक्षमा नौ मत खसेको थियो । उहाँले मतदान प्रक्रियामा सहभागी नहुने सदस्यको सङ्ख्या १२ रहेका बैठकमा जानकारी दिनुभयो ।’

‘नेपाली कांग्रेस संसदीय दलले मुख्यमन्त्री भट्ट नेतृत्वकै सरकारलाई समर्थन गर्ने निर्णय गरेको थियो । (रासस)’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News