‘२५ जेठ, काठमाडौं। फ्रान्सका राष्ट्रपति इम्यानु अल म्याक्रोनलाई एक व्यक्तिले सार्वजनिक स्थानमा थप्पड हानेका छन् । देशको दक्षिण -पूर्वी क्षेत्रको औपचारिक भ्रमणको क्रममा हरियो टिसर्ट लगाएको व्यक्तिले थप्पड हानेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।’

‘सो भिडियोमा उनी हिँडिरहेको समयमा थप्पड हानेको देखिन्छ । घटनापछि दुई जनालाई नियन्त्रणमा लिएको बीबीसीले उल्लेख गरेको छ । सो व्यक्तिले म्याक्रोनवाद मुर्दावाद भनी नारा लगाएका थिए ।

यो पनि,,विश्वकै सबैभन्दा ठूलो आवासीय बौद्ध विद्यालय

‘चीनको चेंगदु नजिकै रहेको ला’रुङ गार बु’द्धिस्ट एके डेमीमा ४० हजार विद्यार्थी छन् । झन्डै एक गाउँजस्तै देखिन्छ यो एकेडेमी । घरको छाना र रंग रातो देखिन्छ । दानबाटै बनेको यो एकेडेमी सन् १९८० मा स्थापना भए  को हो । यो दुनियाकै सबैभन्दा ठूलो आवासीय बौ’द्ध विद्यालय भएको बताईएको छ ।’

‘परम्परागत तिब्बती बौद्ध शिक्षा अध्ययनका लागि यहाँ मलेसिया, हङकङ, सिंगापुर, ताइवा नलगायतबाट विद्या र्थीहरु आउने गरेका छन् । यो विद्यालयमा टेलिभिजन हेर्न प्रतिबन्ध छ भने आइफोन चलाउन भने पाइन्छ ।’

‘छात्र र छात्राका लागि सडक नै सिमाना बनेको छ । सडक वारी छात्रका लागि होस्टल छन् भने सडक पारी छात्राका लागि । –एजेन्सी’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News