
एजेन्सी । फ्रान्सेली राष्ट्रपति इम्यानुअल म्याक्रोंको गालामा थप्पड हा”निएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरू का” अ’नुसार मंगलबार दक्षिणी फ्रान्सको एक ‘कार्यक्रममा पुगे का म्याक्रोंको गालामा एक जना पुरूषले थप्पड हानेका हुन्।सामाजिक सञ्जालमा आएको भि’डिओमा म्याक्रोंले
आममानिसहरूसँग हात मिलाइरहेका बेला एक जनाले थप्पड हानेका हुन्।फ्रान्सेली राष्ट्रपति म्याक्रोंको गालामा सार्वजिनक स्थलमा थ’प्पड हाने।फ्रा”न्सेली राष्ट्रपति इ’म्यानु अल म्याक्रोंको गालामा थप्पड हानिएको छ।अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार मंगलबार दक्षिणी फ्रान्सको
एक कार्यक्रममा पुगेका म्याक्रोंको गालामा एक जना पुरूष ले थप्पड हानेका हुन्।सामाजिक सञ्जालमा आएकोभिडि ओमा म्याक्रोंले आममानिसहरूसँग हात मिलाइरहेका बेला एक जनाले थप्पड हानेका हुन्।सेतो सर्ट, टाई र मास्क लगाएका म्याक्रोंले एउटा बार’को अर्कोपट्टी उन’लाई
कुरिरहेका मानिससँग हात मिलाइरहेका थिए। त्यही क्रम मा हरियो टि-सर्ट, चश्मा र मास्क लगाएका पुरूषले उनको पाखुरा समात्दै गालामा थप्पड हाने। तत्कालै सुरक्षाकर्मीले म्याक्रोंलाई त्यहाँबाट निकालेका थिए। थप्पड हान्ने कार्यमा संलग्न भएको भन्दै प्रहरीले दुई जनालाई प”क्राउ गरेको छ।
ती पुरूषले म्याक्रोंलाई थप्पड हान्नुको कारण खुलेको छैन।”फ्रान्सेली राष्ट्रपति इम्यानुअल म्याक्रोंको गालामा थप्पड हानिएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार मंगलबार दक्षिणी फ्रान्सको एक कार्यक्रममा पुगेका म्याक्रोंको गालामा एक जना पुरूषले थप्पड हानेका हुन्।
सामाजिक सञ्जालमा आएको भिडिओमा म्याक्रोंले आममानिसहरूसँग हात मिलाइरहेका बेला एक जनाले थप्पड हानेका हुन्।सेतो सर्ट, टाई र मास्क लगाएका म्याक्रोंले एउटा बारको अर्कोपट्टी उनलाई कुरिरहेका मानिससँग हात मिलाइरहेका थिए। त्यही क्रममा हरियो
टि-सर्ट, चश्मा र मास्क लगाएका पुरूषले उनको पाखुरा समात्दै गालामा थप्पड हाने। तत्कालै सुरक्षाकर्मीले म्याक्रोंलाई त्यहाँबाट निकालेका थिए। थप्पड हान्ने कार्यमा संलग्न भएको भन्दै प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
ती पुरूषले म्या’क्रोंलाई थप्पड हान्नुको कारण खुलेको छैन।
घटनाको केहीबेरपछि राष्ट्रपति म्याक्रोंले आममानिसलाई भेट्ने कुरालाई निरन्तरता दिएका थिए। आफूलाई यस्ता कुराले केही फरक नपर्ने म्याक्रोंको भनाइ थियो।
उनले कोही व्यक्तिले यस्तो हिंसात्मक कुरा गर्न सक्ने भन्दै त्यस्ता व्यक्तिलाई सार्वजनिक बहसमा कुनै स्थान दिनु नहुने बताए।
म्याक्रोंमाथि थ’प्पड हानिएको घटनाको फ्रा’न्सका राज नीतिज्ञ हरूले निन्दा गरेका छन् यो पनि फ्रान्सका राष्ट्रपति माक्रोनलाई थ’प्पड हानेको भिडियो भा’इरल (भिडियो सहित) काठमाडौं, जेठ २६ । फ्रान्सका राष्ट्रपति इम्यानु अल म्याक्रोनलाई एक व्यक्तिले सार्वजनिक स्थानमा
थ’प्प’ड हानेको भिडियो समाजिक सञ्जालमा भा’ई’रल भईरहको छ ।देशको दक्षिण-पूर्वी क्षेत्रको औपचारिक भ्रमणको क्रममा हरियो टिसर्ट लगाएको व्यक्तिले थ’प्पड हानेको भिडियो देख्न सकिन्छ ।राष्ट्रपति माक्रोनले दक्षिणी फ्रान्सको भ्रमणका क्रममा त्यहाँको कार्यक्रमलाई सम्बोधन
गरेर भी’ड’मा नमस्कार गर्दै एक पुरुषको नजिक पुगेका थिए। भिडियो फुटेजका अनुसार उनले ती पुरुषसँग बोल्न खोज्दै हात मिलाउन खोज्छन्। तर ती पुरुषले उनको गालामा च’ड्क’न हान्छन्। लगत्तै ती पुरुषलाई सुरक्षा कर्मी ले नि’य’न्त्रण गरेको देखिन्छ भने राष्ट्रपति माक्रोनलाई तुरुन्तै सु’र’क्षित स्थानतिर लगेको देखिन्छ।भिडियो,