एजेन्सी ।फ्रान्सेली राष्ट्रपति इम्यानुअल म्याक्रोंको गालामा थप्पड हा”निएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरू का” अ’नुसार मंगलबार दक्षिणी फ्रान्सको एक ‘कार्यक्रममा पुगे का म्याक्रोंको गालामा एक जना पुरूषले थप्पड हानेका हुन्।सामाजिक सञ्जालमा आएको भि’डिओमा म्याक्रोंले

आममानिसहरूसँग हात मिलाइरहेका बेला एक जनाले थप्पड हानेका हुन्।फ्रान्सेली राष्ट्रपति म्याक्रोंको गालामा सार्वजिनक स्थलमा थ’प्पड हाने।फ्रा”न्सेली राष्ट्रपति इ’म्यानु अल म्याक्रोंको गालामा थप्पड हानिएको छ।अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार मंगलबार दक्षिणी फ्रान्सको

एक कार्यक्रममा पुगेका म्याक्रोंको गालामा एक जना पुरूष ले थप्पड हानेका हुन्।सामाजिक सञ्जालमा आएकोभिडि ओमा म्याक्रोंले आममानिसहरूसँग हात मिलाइरहेका बेला एक जनाले थप्पड हानेका हुन्।सेतो सर्ट, टाई र मास्क लगाएका म्याक्रोंले एउटा बार’को अर्कोपट्टी उन’लाई

कुरिरहेका मानिससँग हात मिलाइरहेका थिए। त्यही क्रम मा हरियो टि-सर्ट, चश्मा र मास्क लगाएका पुरूषले उनको पाखुरा समात्दै गालामा थप्पड हाने। तत्कालै सुरक्षाकर्मीले म्याक्रोंलाई त्यहाँबाट निकालेका थिए। थप्पड हान्ने कार्यमा संलग्न भएको भन्दै प्रहरीले दुई जनालाई प”क्राउ गरेको छ।

ती पुरूषले म्याक्रोंलाई थप्पड हान्नुको कारण खुलेको छैन।”फ्रान्सेली राष्ट्रपति इम्यानुअल म्याक्रोंको गालामा थप्पड हानिएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार मंगलबार दक्षिणी फ्रान्सको एक कार्यक्रममा पुगेका म्याक्रोंको गालामा एक जना पुरूषले थप्पड हानेका हुन्।

सामाजिक सञ्जालमा आएको भिडिओमा म्याक्रोंले आममानिसहरूसँग हात मिलाइरहेका बेला एक जनाले थप्पड हानेका हुन्।सेतो सर्ट, टाई र मास्क लगाएका म्याक्रोंले एउटा बारको अर्कोपट्टी उनलाई कुरिरहेका मानिससँग हात मिलाइरहेका थिए। त्यही क्रममा हरियो

टि-सर्ट, चश्मा र मास्क लगाएका पुरूषले उनको पाखुरा समात्दै गालामा थप्पड हाने। तत्कालै सुरक्षाकर्मीले म्याक्रोंलाई त्यहाँबाट निकालेका थिए। थप्पड हान्ने कार्यमा संलग्न भएको भन्दै प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
ती पुरूषले म्या’क्रोंलाई थप्पड हान्नुको कारण खुलेको छैन।

घटनाको केहीबेरपछि राष्ट्रपति म्याक्रोंले आममानिसलाई भेट्ने कुरालाई निरन्तरता दिएका थिए। आफूलाई यस्ता कुराले केही फरक नपर्ने म्याक्रोंको भनाइ थियो।उनले कोही व्यक्तिले यस्तो हिंसात्मक कुरा गर्न सक्ने भन्दै त्यस्ता व्यक्तिलाई सार्वजनिक बहसमा कुनै स्थान दिनु नहुने बताए।

यो पनि डा.सन्दुक रुईत जसको नाम लिदा गर्वले छात्ति चौडा हुन्छ। केहि समय अगि मात्र भिजन एक्सलेन्स अवार्डबाट प्रख्यात नेत्र विशेषज्ञ डा.सन्दुक रुइत लगायत का दुई विशेषज्ञलाई सम्मान गरिएको थियो आँखा स्वास्थ्य सेवाको लागि वकालत गरेको तथा यसको कार्यान्वयन र संस्थागत संरचनाको विकास गरी

अन्धोपन नियन्त्रण कार्यमा उल्लेख्य भूमिका निर्वाह गरेको कारण भिजन एक्सलेन्स अवार्ड पाएका थिए।डा. सन्दुक रुइतले यस्ता अनेकौ राष्ट्रिय अन्तराष्ट्रिय अवार्डहरु प्राप्त गरेका छन सन् २००६ मा रमन म्याग्सेसे पुरस्कार पाउने प्रख्यात नेपाली आँखाका डाक्टर र तिलगंगा आँखा केन्द्र का निर्देशक हुन।

बिश्वविख्यात सरल कम लागतको मोति बिन्दुको चिकित्सा पध्दति ‘रुईतेक्टोमी’कासुरुवातकर्ता पनि हुन।उनले आपनै हातले एक लाखभन्दा बढीको मोतिया बिन्दु शल्यक्रिया गरेका छन्। एक पूर्वी पहाडी जिल्ला ताप्लेजुङको चिनियाँ सीमावर्ती गाउँ ओलाङचुङगोलामा जन्मिएका डा. रूइत लाई आज देशदुनियाँमा ‘दृश्यका देवता’ (गड अफ साइट) भनेर चिनिन्छ ।

नेत्र चिकित्सक डाक्टर सन्दुक रुईतले हाल सम्म लाखौ मानिसलाई दृष्टि दिएका छन। अहिले पनि यहि निवारणका लागि काम गर्ने रुइतले जानकारी दिए ।हामीले उपलब्ध गराउने सेवा विश्वका धेरै नागरिकको पहुँचमा पुर्‍याउन आवश्यक छ।,रुइतले भने, ‘कोहलीसँगको सहकार्यमा हामीसँग यसका लागि आवश्यक विशेषज्ञता मात्रै होइन, स्रोत र उत्साह पनि हुनेछ ।

‘बेलायती परोपकारी अर्बपति तेज कोहलीले पनि विगत देखि देखि नै अन्धोपन हटाउने अभियानमा काम गरि रहेका छन् । नयाँ पत्रिकामा खबर छ ।डा. रुइतसँगको सहकार्य मा मोतीबिन्दुबाट दृष्टिविहीन बनेका विश्वभरका दश लाख मा’निसलाई सेवा पुर्‍याउने लक्ष्य राखिएको कुरा कोहलीले बताए ।

कसैलाई पुनर्दृष्टि दिनु उसलाई दोस्रो जीवन प्रदान गर्नु बराबर हो, जसले र उनीहरू लाई आर्थिक रूपमा सक्षम बनाउँछ, परिवारको हेरचाह गर्न सक्ने तुल्याउँछ,’कोहलीले भिडियो सन्देशमा भने ।उनको एक भिडियो भाईरल बने को छ जसको ब्याख्या गर्ने कुनै शब्द छैन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News