‘बिहीबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन सय रुपैयाँले घटेर ९३ हजार ९०० रुपैयाँ कायम भएको हो । बुधबार बजार मा सुन प्रतितोला ९४ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।’

‘महासंघका अनुसार आज तेजाबी सुन पनि तोलामा ३०० रुपैयाँले घट्दै ९३ हजार ४०० रुपैयाँ कायम भएको छ । यता चाँदी भने गत बुधबारको मूल्यमा ५ रुपैयाँले वृद्धि हुँदै आज प्रतितोला एक हजार ३५५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।’

यो पनि,,उडान ब’न्द हुँदा मलेसियामा मात्रै ३५ नेपालीको श’व अ’ड्कियो

‘अन्तर्राष्ट्रिय उडान बन्द हुँदा मलेसियामा ३५ नेपालीको श’व अ’ड्किएको छ ।सरकारले को,रोना सङ्क्र,मण रोकथामका लागि अन्तर्राष्ट्रिय उडान ब’न्द गरेको एक महिनाको अवधिमा मलेसियामा मात्रै लगभग ३५ नेपा लीको श’व रोकिएको मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेले जानकारी दिनुभयो ।’

‘उहाँका अनुसार घर करा,र, भिसा सकाएर नेपाल फर्कन खोज्ने नेपालीको सङ्ख्या पनि बढ्दै गएको छ । नेपालले उडान बन्द गरेपछि करार सकिएर घर फर्कन खोज्नेहरू मात्रै लगभग एक हजार जना रहेको राजदूत पाण्डेले बता उनुभयो ।’

‘मलेसियामा विभिन्न कारणले जे’ल परेका र जेलको समयावधि सकेर ६५ जना नेपाली घर फर्कने दिन कु रिरहेका छन् ।मलेसियामा गएको वर्षजस्तो रोजगारी गु’ मेर अलपत्र पर्ने अवस्था अहिले छैन ।’

‘क’रार सकिएर घर फर्कने तयारीमा रहेकाहरू लाई कम्पनीले नै खान र बस्ने व्यवस्था गरिरहे को छ । मलेसियामा पनि पछिल्लो समय को’रो ना सङ्क्रमण बढ्दो छ ।’

‘नेपाली श्र’मिक पनि सङ्क्रमित भइरहेका छन् । तर को’रोना सङ्क्रमित सबै नेपालीलाई मलेसिया सरकारले आफ्ना ना’गरिक सहर उपचार गरिरहेको राजदूत पाण्डेले बताउनुभयो’ ।’

यो पनि,,अनलाइन क्लासवाट शिक्षक र विद्यार्थीबीच बस्यो प्रेम, गरे विवाह

‘एजेन्सी । भनिन्छ संसार नै प्रेममा अडिएको छ । तर कुन बेला कोसंग अनायास प्रेम बस्छ त्यसको पनि कुनै ठेगान हुँदैन । हालै भारतमा एउटा अनौठो घटना भएको छ । अन लाइन क्लासमा पढाउने शिक्षक र विद्यार्थीबीच भएको प्रेम विवाहमा परिणत भएको छ ।’

‘भारतको बिहारमा रहेको भागलपुरमा एक शिक्षकले अन्लाइन क्लास पढाउँदा पढाउँदै विद्यार्थीसँग प्रेम गर्न थाले अनलाईन क्लास पछि उनीहरुबीच माया प्रेमका कुरा पनि हुन थाल्यो । फिजिक्सको कोचिङ क्लास चलाउने रोहितले अन्लाइन क्लास लिँदै गर्दा बांकामा बस्ने काजल लाई देखे पछि माया पलायो’

‘पढाउँदै जाँदा दुवैबीच प्रेम टुसायो र विवाहको कुरा आयो । रोहितले दाइजो नलिइकन अनि ब्यान्डबाजा नबजाइकन मन्दिरमा विवाह गरे । रोहित सुल्तानगंज प्रखण्डको कटारा पञ्चायत मा भएको कुमारपुर गाउँमा बस्ने गिरिनन्द सिंह का छोरा हुन् ।”

‘काजल बांका जिल्लाको शम्भुगञ्ज प्रखण्ड स्थित बिरौंधा निवासी संजय मंडलकी छोरी हुन् ।जूम र ह्वा’ट्सयापमा चलेको अन्लाइन क्लास मा काजल पनि आइन् । पछि पछि रोहित र काजलको प्रेम बढ्दै गयो । अनि उनीहरूले भेटघाट गर्ने फैसला लिए ।’

‘गत २ जुनमा कुमारपुरको काली मन्दिरमा रोहित र काजलको विवाह भयो । रोहितले दाइजो नलिइकन विवाह गरेर दाइजोका लोभीहरूलाई कडा सन्देश दिए   का छन् । धेर खर्च नगरी गरेको सादा विवाहलाई मानिस ले प्रशंसा गरेका छन् ।एसेन्जी

यो पनि,,बिएण्डसी अस्पतालमा ८ लाख तिर्न नसक्दा काे`राेना संक्र`मित राजवंशी घर जान पाएनन्

‘झापा । झापाको गौरादह नगरपालिका वडा नम्बर ७ का नारायणचन्द्र राजवंशी यतिबेला आफ्नो उपचार खर्च तिर्न नसक्दा अस्पतालमै बस्न बा,ध्य बनेका छन् ।१२ दिनअघि को`रोना संक्र`मण पुष्टि भएर अवस्था ग`म्भीर बनेपछि बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा भर्ना भएका राज वंशी अहिले उपचार वापतको ८ लाख जुटाउन नसक्दा अस्पतालबाट घर जान पाएका छैनन् ।’

‘आइसियूमा राखेर उपचार गराएका उनको अबस्था सामान्य बन्दै गएको उनकी श्रीमती सुष्मा राजवंशीले बताईन् । उनले भनिन्, ‘को`रोनाको महामा`रीबाट उपचार गरेर आफ्ना पतिलाई त बचाएँ तर अस्पतालबाट घर लैजान सकेकी छैन ।’

‘सामान्य पेशा-व्यवसाय गर्ने राजवंशी परिवारले अस्पतालमा २ लाख रुपैयाँ डिपोजिट गरेका छन् । तर, अस्पतालको खर्च १० लाखभन्दा बढी उठिसकेको सुष्माले बताइन् ।’

‘सरसापट र झारझुर गरेर अस्पतालमा २ लाख बुझायौं’, उनले सम`स्या सुनाइन्, ‘बाँकी ८ लाख के गरी तिर्नु ? टेन्सन भएको छ ।’उनले आफ्नो पतिलाई घर लैजान सबैसँग आर्थिक सहयोगको आह्वान गरेकी छन् ।’

‘सहयोगी मनहरुलाई आफ्नो ९८०३४७३१६३ नं मा फोन गर्न वा अस्पतालमै आएर सहयोग गर्न उनले आग्रह गरेकी छन् । न्युज२४ बाट’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News