मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मुद्दा मामिला तथा अदालतबाट हुने फैसला  तपाईंकै  पक्षमा  आउनेछन्  भने प्र’तिस्पर्धीहरुलार्ई परास्त  गर्दै  अगाडि  बढ्न  सकिनेछ  । विद्यार्थी   वर्गहरुले  पढाइमा  मिहिनेत  गरी  राम्रो  नतिजा ल्याउन सक्नेछन् । पारिवारिक माहोलमा दिन  बित्ने  तथा मिष्ठान्न भोज न ग्रहण गर्ने अवसर जुर्नेछ । तर पनि बाहिरी वातावरण  तथा  मौसमको  ख्याल   गर्नुहोला,   स्वास्थ्यमा समस्या आउन सक्छ ।

बृष (ई, ऊ, ए, ओ, वा, वी, वु, वे, वो) आफन्त तथा कुटुम्ब सँगको  सम्बन्ध  सुमधुर  भएर  जानेछ ।  बोलीको  प्रभाव बढ्ने  तथा  महत्त्वपूर्ण काम आज नै फत्ते गर्नु उचित हुनेछ । पढाइ लेखाइमा राम्रै प्रगति भएर जाने  छ । औषधिजन्य तथा   खाद्यान्नसँग  स’म्बन्धित  सामानको  उत्पादन   तथा व्यापार व्यावसाय फस्टाएर जानेछ भने अन्य क्षेत्र मा गरिए को  लगानीमा  मन्दी  आउनेछ  ।  मायाप्रेममा  वि’श्वासको वातावरण बढ्नेछ ।

मिथुन (का, की, कु, घ, ङ, छ, के, को, हा) पढाइ लेखाइ मा प्रतिस्पर्धीहरुलार्ई किनारा लगाउँदै नतिजा आफूतिर ल्याउन सकिनेछ । मायाप्रेममा सामीप्यता बढेर जानेछ भने घर परिवार तथा आफन्तबीचको सम्बन्धमा सुधार भएर जानेछ । राजनीति तथा समाजसेवामा जनता को गतिलो समर्थन प्राप्त हुनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोगमार्फत आफ्ना भनाइ वा लेखहरु जनमान समा लैजान सकिनेछ ।

कर्कट (ही, हु, हे, हो, डा, डी, डु, डे, डो)
अरुको काममा समय बित्ने तथा अरुको काम गर्न खोज्दा आफ्नो काम थाती रहनेछ । व्यापार व्यावसायमा प्रशस्त समय लगानी गर्दा पनि आम्दानी थोरै हुनेछ । विदेशमा उत्पादित सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ । सामान्य आँखासम्बन्धी समस्याले सताउन सक्छ, ध्यान दिनुहोला । बाहिरी वातावरण तथा मौसमको ख्याल गर्नुहोला, स्वास्थ्यमा समस्या आउन सक्छ ।

सिंह (मा, मी, मु, मे, मो, टा, टी, टु, टे)
आफन्तजन तथा दाजुभाइबाट प्रशस्त सहयोग पाइनेछ । माया प्रेममा सामीप्यता बढेर जानेछ । औषधिजन्य तथा खाद्यान्नसँग सम्बन्धित सामानको उत्पादन तथा व्यापार व्यावसाय फस्टाएर जानेछ भने अन्य क्षेत्रमा गरिएको लगानीमा मन्दी आउनेछ । परिवार तथा सन्तानको प्रगति मा मन प्रशन्न हुनेछ । विद्यामा तपाईंले गरेको मिहिनेत खेर जानेछैन ।

कन्या (टो, पा, पी, पू, ष, ण, ठ, पे, पो)
पढाइलेखाइमा ध्या न केन्द्रित हुनेछ भने मिहिनेत गर्दा महत्त्वपूर्र्ण उपलब्धि हासिल गर्न सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको साथ तथा समर्थन रहने हुनाले पद पाप्तिको गतिलो योग रहेको छ । दैनिक उप भोग्य वस्तु, औषधि तथा अनलाइनबाट सप्लाई हुने सामा नको व्यापार व्यावसाय फस्टाएर जानेछ । समयले साथ दिने हुनाले अन्य बौद्धिक क्रियाकलापमा पनि ध्यान जानेछ ।

तुला (रा, री, रु, रे, रो, ता, ती, तु, ते)
सामाजिक काम गर्न सकिने हुनाले मान मर्यादामा वृद्धि हुनेछ । सामाजिक उत्तरदायित्वमा बहन गर्नुपर्ने समय रहे को छ । दैनिक उपभोग्य बस्तु, औषधि तथा अनलाइनबाट सप्लाई हुने सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ विद्या तथा प्रतिस्पर्धाम तपाईं अरुभन्दा अब्बल हुनुहुनेछ सरकारी तथा प्रशासनिक काम समयमा सम्पादन गर्न सकिनेछ ।

बृश्चिक (तो, ना, नी, नु, ने, नो, या, यी, यु)
आउने ठाउँबाट रुपैयाँ पैसा नआउनाले बनाएका योजना थाती हुनेछन् । व्यापारमा उधारो लगेर नतिर्नेहरु हाबी हुनेछन् भने आम्दानी नहुनाले दैनिकी प्रभावित हुनेछ । माया प्रेममा तीक्तता आउने तथा दाम्पत्य जीवनमा एक अर्काला ई शङ्काको दृष्टिले हेर्नाले घरमा समस्या उत्पन्न हुनेछ । समय र परिस्थितिको राम्रोसँग अध्ययन गरेर मात्र कुनै काम गर्नुहोला, काम बिग्रन सक्छ । तर पनि बैङ्क तथा सेयर बजारको लगानी भने फस्टाएर जानेछ ।

धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, भे)
औषधिजन्य तथा खाद्यान्नसँग सम्बन्धित सामानको उत्पाद न तथा व्यापार व्यावसाय फस्टाएर जानेछ भने अन्य क्षेत्रमा गरिएको लगानीमा मन्दी आउनेछ । पढाइलेखाइमा सफलता प्राप्त हुनेछ । मायाप्रेममा एकअर्काको भावना बुझ्न सकि ने हुँदा एउटै बाटो हिँड्न सकिनेछ । तर पनि बाहिरी वातावरण तथा मौसमको ख्याल गर्नुहोला, स्वास्थ्य मा समस्या आउन सक्छ ।

मकर (भो, जा, जी, जु, जे, जो, ख, खी, खु, खे, खो, गा, गी) सत्रु तथा प्रतिस्पधीहरुलार्ई हरेक क्षेत्रमा परास्त गर्दै भनेजस्तो उपलब्धि हासिल गर्न सकिनेछ । प्रविधिको प्रयोगमार्फत अध्ययनलाई निरन्तरता दिन सकिनेछ । माया प्रेम तथा मित्रताको बन्धन कसिलो भएर जानेछ भने मामा तथा मावली पक्षबाट तपाईंको काममा भनेजस्तो सहयोग पाइने हुँदा मन प्रसन्न रहनेछ ।

कुम्भ (गु, गे, गो, सा, सी, सु, से, सो, दा)
सेय र बजार तथा चिठ्ठाको व्यावसाय फस्टाएर जानेछ भने खाद्यान्न तथा मेडिकल व्यावसायमा लगानी गरी धन सम्पत्ति कमाउन सकिनेछ । मायाप्रेममा नजिक हुने समय रहेको छ भने आत्मीय मित्रको साथ रहने हुनाले महत्त्वपूर्ण उपलब्धि हासिल गर्न सकिनेछ । आफन्त तथा सन्तानबाट तपाईंको काममा सहयोग हुने हुँदा मन प्रसन्न रहनेछ । सन्तान तथा छोराछोरीको सहयोगले राम्रा तथा उपलब्धि मूलक काम गर्न सकिनेछ ।

मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची)
राजनीतिकर्मी तथा समाजसेवीहरुले जनताको जनताको काम गर्न सक्दा मात्र मान सम्मान इज्जत प्रतिष्ठामा वृद्धि भएर जानेछ । खोज तथा अनुसन्धानमा उपलब्धिमूलक नतिजा नआए पनि आगामी दिनमा काम गर्न सहज हुनेछ आमा तथा आमा सरहका मानिससँग टाढिएर देश परदेश को यात्रा गर्नुपर्दा मन खिन्न हुनेछ । कृषि तथा पशुपालन व्यावसायलाई समय सापेक्ष आधुनिकीकरण गरी मनग्य लाथ लिन सकिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News