काठमाडौं, जेठ २८ । गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ (दीपक मनाङे)ले पदबाट राजीना “मा दिएका छन् । मनाङ क्षेत्र नम्बर १ को ‘ख’ बाट निर्वाचित स्वतन्त्र सांसद मनाङेको राजीनामा पत्र विहिबार नै मुख्य मन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई बुझाइएको छ ।

मु’ख्यमन्त्री गुरुङले बिहिबार ,संसदबाट वि”श्वासको मत” लिँदा मन्त्री मनाङे अनुपस्थित भएर सम्पर्कबिहिन भएका थिए। राजीनामा पत्रमा उनले वि”श्वासको मत नपाएको” स’रकारका मन्त्री हुन नैतिकताले नदिएकै कारण आफुले राजीनामा दिएको उल्लेख गरेका छन् ।

राजीनामा पत्रमा मनाङेले प्रदेश, सभालाई विघटनमा जान नदिनका लागि पनि आफूले विपक्षी गठबन्धनलाई साथ दिने निर्णय गरेको उल्लेख गरेका छन्। मुख्यमन्त्री पृथ्वी सुब्बा गुरूङले बिहिबार साँझ मनाङे लाई मन्त्री बाट पनि बर्खास्त गरेको पत्रसमेत सार्वजनिक भएको छ ।

युवा तथा खेलकुद मन्त्रीबाट वैशाख, २६ मा राजीना ‘मा गरेका मनाङे पुनः जेठ ५ गते संसद्‌मा सहभागी ठूलो दल को नेताको हैसियले मन्त्री बनेका थिए ।यो पनि हेर्नुस् यहाँहरुलाई यो समचार कस्तो लाग्यो सल्लाह सुझाव दिन नभुल्नु होला धन्यवाद।

चितवन : ६० वर्षीय कृष्णबहादुर चेपाङ निषेधाज्ञाका कारण मजदुरी गर्न नपाएपछि बिहान गिट्ठा खोज्न जंगलतिर जान्छन्। बूढाबूढीको छाक गिट्ठाकै भरमा टरिरहेको छ। घरमा अन्न नहुँदा कालिका नगरपालिका–११ बन्दिपुरे टोलका चेपाङको दैनिकी गिट्ठा, भ्याकुर खोजेर बित्ने गरेको छ।”

‘घरमा चामल छैन, माग्न जाऊँ साहुले पत्याउँदैनन्’, उनी भन्छन्, ‘गिट्ठा, भ्याकुरले छाक टार्ने हो। यो पनि धेरै खाए जिब्रो बाक्लो हुन्छ। बाध्यताले खान परेको छ। यहाँका बासिन्दा लाई हिजो आज गिट्ठाकै चिन्ता छ। काम गरेर कमाउन नपाएको र घरमा खानेकुरा सकिएकाले छाक

टार्न उनीहरूले गिट्ठा, भ्याकुर खोज्न दिनहुँ जंगल चहार्ने गरेका छन्। पैसो कमाउन सहरमा गएकाहरू अहिले घरमै बसेका छन्। काम गर्न जान नपाउँदा भोकै परिने डर पनि उनीहरुमा छ।६ छोराछोरीसहित बसेका फुलकुमारी चेपाङ दम्पती यस्तै चिन्तामा रहेछ। ‘पाखो बारीमा जति दुःख गरे

पनि अन्न थोरै फल्छ। ६ महिनासम्म घरको खाने हो। त्यस पछि जंगल जाने हो’, फुलकुमारी भन्छिन्, ‘मकै सक्कियो, साहुले पत्याउँदैन अनि कसो गर्ने त ?’ बन्दीपुरे टोलकै कुन राज चेपाङको बिहानबेलुकाकै छाक गिट्ठा, भ्याकुर रहेछ। मजदुरी गरेर परिवार पाल्ने कुनराज अहिले काम गर्न।

नपाएपछि जंगलमा गिट्ठाभ्याकुर खोज्न जान्छन्। घरमा एक वर्षको छोरा छ। अर्को अलि ठूलो छ। बच्चाबच्चीलाई पनि त्यही खुवाउनुपर्छ।घरमा अन्न छैन,गिट्ठाभ्याकुर खोज्दै खाने हो उनी भन्छन्,‘कमाउन जाउँ बाहिर निस्कन पाइँदैन सँधैको छाक नै यही गिट्ठा हो।’

“फागुनदेखि अनिकाल व्यहोरेका उनीहरुले पाखोबारीमा लगाएको मकै भदौ नलागेसम्म भित्र्याउने बेला हुँदैन। मज दुरी नपाएका बेला पसलबाट पनि सामानहरु उधारोसमेत पाउँदैनन्। बालबालिका, बृद्धबृद्धा र सुत्केरी झनै बढी समस्यामा छन्। वर्षेनी खाद्यान्न अभावको समस्या झेल्न बाध्य चेपाङ समुदाय निषेधाज्ञाका कारण झन् प्रताडित बनेका छन्।

चेपाङ अभियन्ता केपीकिरण शर्मा चेपाङ गाउँमा भोकमरी परेको बताउँछन्। ‘चेपाङ गाउँमा यो बेला सधैं भोकमरी लाग्छ।त्यसमा पनि बन्द भएपछि काम गर्न नपाउँदाअहिले आम्दानी को बाटो बन्द भएको छ’, शर्मा भन्छन्, ‘त्यसै त गरिबीले पिल्सिएकाहरु अहिलेको निषेधाज्ञाले झन् मारमा परेका छन्।’

“सरकारले सूचीकृत गरेका ५९ आदिवासी जनजातिमध्ये चेपाङ अति सीमान्तकृत समुदायमा पर्छ। यो समुदाय गरिबीमा छ भने निषेधाज्ञा अवधिमा उनीहरुको दैनिकी अझै कष्टकर बनेको छ। अहिले अधिकांश चेपाङको घरमा खाद्यान्नको चरम अभाव छ। यस अवधिमा केहीले राहत पाएका छन्। तर, त्यो पर्याप्त देखिँदैन।”(आजको अन्नपूर्ण पोस्ट दैनिक बाट ।)तस्बिर अन्नपूर्ण पोस्ट ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News