काठमाडौ । दु`र्घट’नामा परेर निकै द’र्द`नाक अवस्थामा पुगेकी कलाकार तथा मोडल निशा घि’मिरेको उद्दा’र भए को छ । उनले उपचार पाउने भएकी छन् । नर्भिक अस्पता लले उनको उपचारको जिम्मा लिँदै घरवाट उद्दार गरेको छ । नर्भिक अस्पतालकी प्रबन्ध निर्देशक मेघा चौधरी उनको घरमै एम्बुलेन्स लिएर गएर उद्दार गरेकी हुन् ।’

‘सामाजिक सजाल र समाचारहरु  मा मेघाको अवस्था देखेपछि उनले उ’द्दार गरेको बताएकी छन् । तीन वर्षअघि मोडल रहेकी निशा घिमिरे को अहिलेको अवस्था पत्याउनै नसक्ने ‘द’र्दना क’ देखिएको देखिन्छ । उनको तस्बिर हेर्दा चिन्नै नसकिने भएकी छन् !

‘उनका आफन्तलाई समेत चिन्न मुस्किल पर्ने भएकी छन् । उनको तौल घटेर २० केजी भएको छ भने मां’सपेशीहरु पनि निकै द’र्दनाक अवस्था को छ । उनी बोल्न सक्दिनन् तर अरुले बोलेको कुरा सुन्छिन् ।’

‘अरुका कुरा सुनेर आँसु पनि खसाउँछिन् । दु’र्घ’टना भएको केही समय सम्म भारतकै अस्पतालमा उपचार गरिएको भएपनि आर्थिक अवस्थाले धान्न नसक्ने भएपछि उनलाई घरमै ल्याएर राखिएको थियो ।

‘आर्थिक अभावमा उपचार नपाएर उनी अर्धचेत ज’स्तै घरमा थिइन् ।तीन वर्षअघि भारतको देहरादूनमा भएको सडक दु’र्घ’टनामा उनी ग’म्भीर घा`इते भएकी थिइन् ।

‘भारतमा उपचार खर्च निकै म’हङ्गो भएपछि कमजोर आर्थिक अवस्थाका अभिभावकले छोरीलाई नेपालमै ल्याउने निर्णय गरे ।काठमाण्डौंको ट्रमा सेन्टरमा तीन महिनाको उपचार र त्यसपछि चिकित्सकहरुको सल्ला  हमा उपत्यकाका विभिन्न थेरापी सेन्टरहरुमा नियमित थेरा”पी गरियो ।

‘थेरा’पीको निम्ति अर्थ अभावसँगै संक्र’मण बढेपछि घरमै राखिएको थियो ।उनको दयनीय शारीरिक अवस्थाबारे नवजीवन परोपकार समाजका सञ्चालक दुर्गानाथ दाहालले सामाजिक सञ्जालमा लेखेपछि नर्भिककी प्रबन्ध निर्देशक चौधरीले चासो राख्दै उपचारको प्रबन्ध र उध्दारको व्यवस्था मिलाएको बताइएको छ ।’

‘प्रारम्भिक जाँचको क्रममा उनमा नशाको समस्या देखिएको छ । तर शरीरका महत्वपूर्ण अरु अङ्गमा ठूलो समस्या नरहेको चिकित्सक हरुले बताएका छन् ।’

‘चिकित्सकहरुले छोरी निको हुने बताएपछि निशाका बुवाआमा निकै खुसी भएका छन् । उनी निको भएर आफ्नो काम आफै गर्न सक्ने अवस्थाको हुनसक्ने चिकित्सकको भनाई छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News