काठमाडौं, २८ जेठ ।विभिन्न समयमा देशको समसामयिक विषय मा आफ्नो धारणहरु स्पष्ट रुपमा राख्दै आएका पुर्व स्वास्थ्यमन्त्री नेपाली कांग्रेसका युवा नेता गगनकुमार थापा ले सरकारले नै आफ्नो क्षु’द्र स्वार्थको लागि जनस्वास्थ्यमा पर्ने दीर्घकालिन अ’सरलाई पूर्ण बेवास्ता गर्दै।

“को”रोनाले निम्त्याए’को यो विषम परिस्थिति र नि’षेधाज्ञा बाट फाइदा उठाउने प्रपञ्च गरेपछि देशको सचेत नागरिक सडकमा आउनुको अब विकल्प नहुने बताएका छन् उनले आज बिएण्डसी लाई सम्बधन दिन लागिएको भन्दै विरोध प्र’दर्शनमा उत्रिएकाहरुलाई पक्राउ गरिएपछि उनले यस्तो टिप्प’णी गरेका हुन् ।

उनले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन् निषे धाज्ञा उल्लङ्घन गरेर सडकमा आउनु गलत हो।तर जब सरकारले नै आफ्नो क्षु’द्र स्वार्थको लागि,जनस्वास्थ्यमा पर्ने दीर्घ कालीन असरलाई पूर्ण वेवास्ता गर्दै ,कोरोनाले निम्त्या’एको परिस्थिति र निषेधाज्ञा बाट फाइदा उठाउने प्र’पन्च गर्छ।

अब ,देशको सचेत नागरिकहरु सडकमा आउनुको विकल्प हुँदैन।’ भन्दै उनले सञ्जालमा लेखेका छन।उनको लेख हेर्नुस्निषेधाज्ञा उल्लङ्घन गरेर सडकमा आउनु गलत हो।तर जब सरकारले नै अब आफ्नो क्षु’द्र स्वा’र्थको लागि” जनस्वास्थ्य मा पर्ने दीर्घकालीन असरलाई पूर्ण वेवास्ता गर्दै

यो,काे”राेनाले निम्त्याए’को परिस्थिति र निषेधाज्ञा बाट फाइदा उठाउने प्र’पन्च गर्छ,देशको सचेत नागरिक सडक मा आउनुको विकल्प हुँदैन।यो पनि काठमाडौं, २८ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार तथा नेकपा (एमाले) का प्रभावशाली नेता सूर्य थापाले गण्डकी

प्रदेशसभा सदस्य राजीव गुरुङ ‘दिपक मनाङ्गे’ लाई जनता समाजवादी पार्टी,नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबु राम भट्टराईसँगको तस्विर सेयर गरेका छन् ।थापाले हिजो मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मागेको विश्वासको मत दिन अनुपस्थित् भएका सांसद गुरुङ यतिवेला कांग्रेस,।

माओवादी केन्द्र र जसपाको गठबन्धनमा उभिएका छन् । उनले हिजोमात्रै, मन्त्री पदबाट राजीनामासमेत दिएका छन् प्रधानमन्त्रीका सल्लाहकार थापाले सामाजिक सञ्जाल मार्फत लेखेका छन्–‘गण्डकी प्रदेशमा मतदान नै नगरी हराएका दीपक मनाङ्गेलाई आखिर कसले लुकाएको रहेछ ? तस्बिर स्वयं यस्ताे बाेल्छ ।”

काठमाडौं जेठ २८ । गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ (दीपक मनाङे)ले पदबाट राजीना “मा दिएका छन् । मनाङ क्षेत्र नम्बर १ को ‘ख’ बाट निर्वाचित स्वतन्त्र सांसद मनाङेको राजीनामा पत्र विहिबार नै मुख्य मन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई बुझाइएको छ ।

मु’ख्यमन्त्री गुरुङले बिहिबार ,संसदबाट वि”श्वासको मत” लिँदा मन्त्री मनाङे अनुपस्थित भएर सम्पर्कबिहिन भएका थिए। राजीनामा पत्रमा उनले वि”श्वासको मत नपाएको” स’रकारका मन्त्री हुन नैतिकताले नदिएकै कारण आफुले राजीनामा दिएको उल्लेख गरेका छन् ।

राजीनामा पत्रमा मनाङेले प्रदेश, सभालाई विघटनमा जान नदिनका लागि पनि आफूले विपक्षी गठबन्धनलाई साथ दिने निर्णय गरेको उल्लेख गरेका छन्। मुख्यमन्त्री पृथ्वी सुब्बा गुरूङले बिहिबार साँझ मनाङे लाई मन्त्री बाट पनि बर्खास्त गरेको पत्रसमेत सार्वजनिक भएको छ ।

युवा तथा खेलकुद मन्त्रीबाट वैशाख, २६ मा राजीना ‘मा गरेका मनाङे पुनः जेठ ५ गते संसद्‌मा सहभागी ठूलो दल को नेताको हैसियले मन्त्री बनेका थिए ।यो पनि हेर्नुस् यहाँहरुलाई यो समचार कस्तो लाग्यो सल्लाह सुझाव दिन नभुल्नु होला धन्यवाद।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News