‘इस्लामावाद पाकिस्तानको बलुचिस्तान प्रान्तमा भएको यात्रुबाहक बस दु`र्घटनामा परी कम्तीमा १८ जना   को मृ`त्यु भएको छ । टनामा परी अरु ३० जनाभन्दा बढी घा’इते भएका सरकारी अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन् ।उनीहरुका अनुसार बलु’चिस्तानको खुज्दार जिल्लामा यात्रु बाहक बस दु”र्घटना भएको हो ‘।

‘घा`इते’हरुलाई उपचारका लागि स्थानीय अस्पतालहरु  मा लगिएको छ । घा”इते मध्ये ६ जनाको अवस्था गम्भीर रहेको पनि जनाइएको छ । सिन्ध प्रान्तको लर्काना जिल्ला बाट खुज्दार तर्फ गइरहेको बस दु’र्घटनाग्रस्त भएको अधि कारीहरुले जानकारी दिएका छन् ।

घटनाका बारेमा थप अनुसन्धान भइरहेको पनि स्थानीय प्रहरीले जनाएको छ । यसै साताको शुरुमा पाकिस्तानको सिन्धमा दुई वटा रेल जुधेर दुर्घ’टना हुँदा कम्तीमा ६२ जना को मृ’त्यु भएको थियो भने सयौं व्यक्ति घा’इते भएका थिए ।

यो पनि,,नागरिकता अध्यादेश कार्यान्वयनमा रोक लगाउने सर्वोच्चको आदेशप्रति जसपा असन्तुष्टि

‘काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश २०७८ कार्यान्वयनमा रोक लगाउने सर्वोच्चको आदेशप्रति असन्तुष्टि व्यक्त गरेका छन् । साथै उनले अदालतको आदेशलाई भने सम्मान गर्ने बताए ।’

‘शुक्रबार पार्टी कार्यालय बबरमहलमा नवनियुक्त उद्योग मन्त्री राजकिशोर यादवलाई बधाइ दिन आयोजित कार्य क्रममा अध्यक्ष ठाकुरले सरकार ले ल्याएको अध्यादेश पनि एक प्रकारको कानून नै भएको बताए ।’

‘यसअघि सर्वोच्चले अध्यादेशबमोजिम वितरित नेपाली नागरिकताको प्रमा’णपत्रको विषयमा कानूनी जटिलता पैदा हुने अ’वस्थासमेत रहने भएकाले संघीय संसदबाट विधेयक पारित भई निर्माण भएको ऐनबाट नै आ’वश्यक व्यवस्था मिलाउनु उप’युक्त हुने ठहर गरेको थियो ।’

‘अध्यक्ष ठाकुरले लामो समयदेखि नागरिकता सम्बन्धी कानून संसदमा अड्किरहेको र कुनै निर्णय हुन नसकेका  ले समस्या भयावह हुँदै गएको बताए । नागरिकता नहुँदा नागरिकहरु रोजगार र उच्च शिक्षाबाट बञ्चित हुनुपरेको भन्दै उहाले नागरिकतासम्बन्धी कानून अघि बढाउनका लागि भूमिका खेल्नुपर्नेमा जोड दिए ।’

‘उनले नागरिकता सम्बन्धी समस्या मधेशको मात्र नभइ समग्र मुलुकको भएको जिकिर गरे । त्यस्तै उनले सं’सद बि’घटनको मु’द्धा अदालत मा रहेको भन्दै आफुहरु पनि निर्णय पर्खेर बसे को बताए ।’

‘त्यस्तै उपप्रधान एवं शहरी बिकास मन्त्री राजेन्द्र महत्ता   ले जसपा अब मुलुकको बैकल्पिक शक्ति भएको भन्दै अहिलेको अवसरलाई जनताका लागि स’दूपयोग गर्नुपर्ने धार’णा राखे । देश र जनताप्रति समर्पित भएर सवैले आफ्नो दायित्व पूरा गर्नुपर्ने बताए ।’

‘कार्यक्रममा नवनियुक्त उद्योगमन्त्री राजकिशोर यादवले सरकारमा रहेर मधेश लगाए अन्य क्षेत्रमा रहेका जनताको समस्या समाधानका लागि काम गर्ने उल्लेख गरे ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News