काठमाडौँ २८ जेठ । प’क्राउ परेको भोलिपल्टै डन गणेश लामा रिहा भएका छन् । पोखराको एक रेष्टुरेन्टबाट गए राति प्र’क्राउ परेका लामा २ हजार जरिवाना तिरेर रिहा भएका हुन् ।नि’षेधाज्ञाको समयमा नियम उल्लंघन गरेर पोखरा आएको भन्दै प्रहरीले लामा सहित ३ जनालाई पक्रा’उ गरेको थियो ।’

‘जिल्ला प्रशासन कार्यालय कास्कीबाट लामा लाई रिहा गर्न आदेश आएपछि रिहा गरिएको नेविसंघ कास्कीका नेता सरोज केसीले जनाए ।कांग्रेस पार्टीको निर्देशनमा पोखरा आएको लामाले दावी गरेका गरेका छन् ।’

यो पनि,,ढल्यो गण्डकीमा मुख्यमन्त्री गुरूङको सरकार,गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङ को सरकार ढलेको छ।नेकपा एमाले संसदीय दलका नेतासमेत रहेका गुरूङ नेतृत्व को सरकार ले विश्वासको मत नपाएको हो। आज प्रदेश सभामा मुख्यमन्त्री गुरूङले विश्वास को मतको प्रस्ताव राखेका थिए।’

‘उक्त प्रस्तावमा मतदान भएको थियो। मतदानमा ५८ जना प्रदेश सभा सदस्य उपस्थित थिए भने ५७ जनाले मतदान गरेका थिए। मुख्यमन्त्री गुरूङको पक्षमा २७ मत आएको छ भने विपक्षमा ३० मत आएको छ।मुख्यमन्त्री गुरूङलाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपा र राष्ट्रिय जनमोर्चाका सांसदले भोट दिएका थिएनन्।’

‘३ जना सांसद रहेको जनमोर्चाका एक सांसद भने तटस्थ बसेका छन्।प्रदेश सभामा आज खेलकूद मन्त्री राजिव गुरूङ उपस्थित भएनन्। उनी स्वतन्त्र सांसद छन्।’

‘अब शुक्रबार बिहान ११ बजे प्रदेश सभाको बैठक बस्ने सभामुख नेत्रप्रसाद अधिकारीले बताए।’

यो पनि,,मोबाइलको टर्च बालेर बिना मास्क मन्त्रीको शपथ समारोह !

‘काठमाडौं : प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले बुधबार मन्त्रिपरिषद् विस्तार गरेका छन् । पार्टीभित्र विवाद आएपछि महन्थ ठाकुर पक्षीय मन्त्रीलाई हटाएर उपेन्द्र यादवपक्षका राउतले काँग्रेसलाई समेटेर मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।’

‘मधेस भवन’ मा काँग्रेसबाट मन्त्री नियुक्त भएका तीन जनाको शपथ कार्यक्रम निकै अव्यवस्थित देखिन्थ्यो । बाहिर खुला स्थानमा राखिएको शपथकार्यक्रममा राम्रो बत्तीको पनि व्यवस्था गरेको देखिदैनथ्यो भने नेता कार्य कर्ताको भीडले को रो’नालाई गिज्याइ रहेको जस्तो देखि न्थ्यो ।’

‘बिना मास्क शपथ लिएका मन्त्रीहरुलाई सहयोगी तथा नेताहरुले शपथ बाचन बर्दाअँध्यारो भएकाले मोबाइलको टर्च बालिरहेको दृश्य देखिन्थ्यो ।’

‘जसपा नेतृत्वको सरकारमा आज नेकपा माओवादी पनि सहभागि भनिएपनि अन्तिम समयमा आएर भागबण्डा नमिल्दा काँग्रेसमात्रै सरकारमा सहभागी भएको हो ।’

‘माओवादीलाई मनाउने प्रयासस्वरुप अबेरसम्म वार्ता माबस्नु परेकाले काँग्रेसका मन्त्रीहरुको शपथ राति १० बजेमात्रै भएको हो । प्रदेश २ सरकारमा काँग्रेसबाट रामसरोज यादव, ओमप्रकाश शर्मा र वीरेन्द्र सिंह मन्त्री बनेका छन् ।’

“जसपासँग दुई बुँदे सहमति भएपछि काँग्रेस सरकारमा सहभागी बनेको हो। खबर हाउस बाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News