‘१० करोड बराबरको स्वास्थ्य सामाग्री लिएर देश दौडाहा मा निस्केका कलाकार तिलक बस्नेत , अभियान्ता ज्ञानेन्द्र शाही र शान्त शर्माको टिम माथी शुक्रवार मध्यरातमा नि’र्घात कुटपिट भएको कुरा सा’माजिक संजाल मार्फत कलाकार तिलक बस्नेतले सार्वजनिक गर्नुभएको छ ।

‘उनले लेखेका छन : “समय रातिको १० बजे करे खोलामा कु’टपिट भयो, म लगायत मेरो गा’डीमा भएका अभियान्ता बाच्न सफल भयौतर ग्यानेन्द्र साही बसेको गाडि तोडफोड र आ’कर्मण भयो भग्वान बचाइदेउ ।”

‘आ’क्रमणको खबर सुन्ने बित्तिकै विद्यार्थी नेता तथा सामा जिक अभियान्ता राउटे बस्तिमा खाद्यान्न दिन बिरेन्द्र्नगर सुर्खेत पुगेका हेमराज थापा,ज्ञानेन्द्र शाहिलाई आक्रमण भएको थाहा पाएपछी,सु’र्खेतका ३० जना युवाको टोलि लिएर घट्नास्थल तर्फ जान लाग्नु भएको छ।  बिस्तृत घटनाको विवरण आउन बाकी …भिडियो सामाग्री हेर्न यहाँ क्लिक गर्नुहोस।

यो पनि,,राहत बाँड्न हिडेका ज्ञानेन्द्र शाहीको टिम माथी खोलाको किनारमा राती १० बजे नि’र्घात कु’ट’पिट,।

‘सुर्खेत ।नेपालका लागि नेपाली’ अभियानका ज्ञानेन्द्र शाहीमाथि नि`र्घात कु’टपित भएको छ । शाही विभन्नि समयमा मुछिदै आउका छन् । उनी भ्रष्टचारका वि’रुद्ध आवज उठाउने अभियान्ता हुन् ।”

‘१० करोड बराबरको स्वास्थ्य सामाग्री लिएर देश दौ’डाहा मा हिडेका तिलक बस्नेत , अभियान्ता ज्ञानेन्द्र शाही र शान्त शर्माको टिम माथी निर्घात कु’टपि’ट भएको कुरा सा’माजिक सं’जालमा गायक तिलक बस्नेतले पोस्ट गर्नुभएको छ ।”

‘उनले लेखेका छन : समय रातिको १० बजे करे खोलामा कुट”पिट भयो, म लगायत मेरो गाडीमा भएका अभियान्ता बाच्न सफल भयौ ‘तर ग्यानेन्द्र साही बसेको गाडि तो’ड फोड र आकर्मण भयो भग्वान बचाइदेउ ।

‘विस्तृत विवरण बुझ्नका लागि हामिले कल गर्दा कसैको पनि सम्पर्क भएको छैन ।त्यस्तै सामाजिक अभियान्ता ज्वाला संग्रौला लेख्छिन्”:

‘सुर्खेतमा ज्ञानेन्द्र शाहि र टिमलाई भर्भरै निर्घात कुटपिट गरिएको भन्ने खबर सुनिएको छ ! कृपया के भएको हो कोहि जानकार हुनुहुन्छ भने खबर पाउॅ त ! Plz help them!”

”यो पनि संग्रौलाले लेखेकी छिन् : भर्खरै Gyanendra Sahi सरसंग कुरा भयो। एकदम न”राम्रो संग कु’टपिट भएको रहेछ ! रोईरहनु भएको छ । ड्राईभरको स्थिति लास्टै छ रे!’

‘Gyanendra सर बल्लबल्ल उम्केर हस्पिटल जादै हुनुहुन्छ ! तिम्रा गुण्डाराजको अन्त्य गर लाल ग’द्दार हरु !सुर्खेतमा मलाइ र ज्ञानेन्द्र साहि माथी नि’र्घात कु’टपिट भयो समय रातिको १० बजे करे खोलामा कु’टपिट भयो,

‘म लगायत मेरो गाडीमा भएका अभियान्ता बाच्न सफल भयौ तर ग्यानेन्द्र साही बसेको गाडि तोडफोड र आकर्मण भयो भग्वान बचाइदेउ’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News