काठमाडौं । यति बेला अभियन्तता ज्ञानेन्द्र शाहि माथी आ”क्रमण भएको कुराले सञ्जाल ता’तेको छ गरिब दुखि को लागि रात विहान नभनी हिडेका अभियन्ता शाहिमाथी र शाहिको टिम माथी आ”क्रमण भएको विषय मा देश र” विदेश बाट शाहिको टिममाथी आ”क्रमण गर्नेलाई क’डा भन्दा क’डा कारवाहिको माग गरिएको छ।

“ज्ञानेन्द्र शाहीको समूहमाथि सुर्खेतमा आक्रमण भएको छ ।जिल्लाको वीरेन्द्रनगर नगरपालिका १३ क’रेखोला भन्ने स्थानमा गएराति ११ बजे आक्रमण भएको हो ।जिल्ला प्र’हरी कार्यालय सुर्खेतले आक्रमणमा संलग्न पाँच जना लाई नियन्त्रणमा लिएको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख राजेन्द्र भट्टले शाहीको स’मूह र स्था’नीयबीच झडप भएको बताए एसपी भट्टले भने,‘यो आक्रमण भन्दा पनि दुई स’मूहबीच झडप भएको हो । प्र’हरी टोली घ’टनास्थलमा पुगेर उद्धार गरेको छ ।उनले आ”क्रमणबाट घाइते भएकाहरुको अवस्था भने सामान्य रहेको पनि बताए ।

सामाजिक सन्जालमा पोष्ट भएको एक भिडियोमा शा’ही रुँदै घाइते एक यु’वकलाई अँगालो हालेको देखिन्छ टाउको को पछाडिको भागबाट र’गत ब’गिरहेको देखिने ती युवक को प्रा”थमिक उपचार पनि गरेको देखिन्छ शाहीले सा’मा जिक सन्जालमा आ’फूसहित राजेश महत, कृष्ण पान्डे,

तिलक बस्नेत, नितु खड्का, लोक बहादुर रोकाय, शान्त शर्मा, सीता आचार्य, महेश बीसी र खगेन्द्र बजगाईंमाथि आक्रमण भएको उल्लेख गरेका छन् । नि’षेधाज्ञाको समय मा समस्यामा परेकाहरुलाई स’हयोग गर्न भन्दै शाहीसहित को समूह देशका बिभिन्न जिल्लाहरुमा पुग्दै ‘आएको छ” ।अनलाईन खबर श्रोत

यो पनि १० क’रोड बराबरको स्वास्थ्य सामाग्री लिएर देश दौडाहा मा निस्केका कलाकार तिलक बस्नेत , अभियान्ता ज्ञानेन्द्र शाही र शान्त शर्माको टिम माथी शुक्रवार मध्य रातमा नि’र्घात कुटपिट भएको कुरा सा’माजिक संजाल मार्फत कलाकार तिलक बस्नेतले सार्वजनिक गर्नुभएको छ ।

‘उनले लेखेका छन : “समय रातिको १० बजे करे खोलामा कु’टपिट भयो, म लगायत मेरो गा’डीमा भएका अभियान्ता बाच्न सफल भयौतर ग्यानेन्द्र साही बसेको गाडि तोडफोड र आ’कर्मण भयो भग्वान बचाइदेउ ।”आ’क्रमणको खबर सुन्ने बित्तिकै विद्यार्थी नेता  सामाजिक अभियान्ता राउटे।

बस्तिमा खाद्यान्न दिन बिरेन्द्र्नगर सुर्खेत पुगेका हेमराज थापा,ज्ञानेन्द्र शाहिलाई आक्रमण भएको थाहा पाएपछी सु’र्खेतका ३० जना युवाको टोलि लिएर घट्नास्थल तर्फ जान लाग्नु भएको छ।  बिस्तृत घटनाको विवरण आउन बाकी …भिडियो सामाग्री हेर्न यहाँ क्लिक गर्नुहोस।

यो पनि,,राहत बाँड्न हिडेका ज्ञानेन्द्र शाहीको टिम माथी खोलाको किनारमा राती १० बजे नि’र्घात कु’ट’पिट,।
‘सुर्खेत ।नेपालका लागि नेपाली’ अभियानका ज्ञानेन्द्र शाहीमाथि नि`र्घात कु’टपित भएको छ । शाही विभन्नि समयमा मुछिदै आउका छन् । उनी भ्रष्टचारका वि’रुद्ध आवज उठाउने अभियान्ता हुन् ।”

दश करोड बराबरको स्वास्थ्य सामाग्री लिएर देश दौ’डाहा मा हिडेका तिलक बस्नेत , अभियान्ता ज्ञानेन्द्र शाही र शान्त शर्माको टिम माथी निर्घात कु’टपि’ट भएको कुरा सा’माजिक सं’जालमा गायक तिलक बस्नेतले पोस्ट गर्नुभएको छ ।”उनले लेखेका छन : समय रातिको १०

बजे करे खोलामा कुट”पिट भयो, म लगायत मेरो गाडीमा भएका अभियान्ता बाच्न सफल भयौ ‘तर ग्यानेन्द्र साही बसेको गाडि तो’ड फोड र आकर्मण भयो भग्वान बचाइदेउ ।‘विस्तृत विवरण बुझ्नका लागि हामिले कल गर्दा कसैको पनि सम्पर्क भएको छैन ।त्यस्तै सामाजिक अभियान्ता ज्वाला संग्रौला लेख्छिन्”:

‘सुर्खेतमा ज्ञानेन्द्र शाहि र टिमलाई भर्भरै निर्घात कुटपिट गरिएको भन्ने खबर सुनिएको छ ! कृपया के भएको हो कोहि जानकार हुनुहुन्छ भने खबर पाउॅ त ! Plz help them!”यो पनि संग्रौलाले लेखेकी छिन् : उनले भर्खरै Gyanendra Sahi सरसंग कुरा भयो। एकदम न”राम्रो संग कु’टपिट भएको रहेछ ! रोईरहनु भएको छ । ड्राईभर को स्थिति लास्टै छ रे!’

‘Gyanendra सर बल्लबल्ल उम्केर हस्पिटल जादै हुनुहुन्छ ! तिम्रा गुण्डाराजको अन्त्य गर लाल ग’द्दार हरु !सुर्खेतमा मलाइ र ज्ञानेन्द्र साहि माथी नि’र्घात कु’टपिट भयो समय रातिको १० बजे करे खोलामा कु’टपिट भयो,
‘म लगायत मेरो गाडीमा भएका अभियान्ता बाच्न सफल भयौ तर ग्यानेन्द्र साही बसेको गाडि तोडफोड र आकर्मण भयो भग्वान बचाइदेउ’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News