
‘भक्तपुर । नेकपा (एमाले)का नेता महेश बस्नेतले नेपाली कांग्रेसका वाग्मती प्रदेशसभा सदस्य नरोत्तम वैद्यलाई का’ रवा’ही गर्न सरकार सँग माग गर्नुभएको छ । सञ्चारकर्मी सँग आज भर्चुअल माध्यमबाट कुरा गर्दै उहाँले प्रदेश सभा को शुक्रबारको बैठकमा..
‘वैद्यले दिएको अभिव्यक्ति संसदीय मर्यादा विपरीतको भएको भन्दै कारवाही गर्न माग गर्नुभएको हो । उहाँले नेपाली कांग्रेसकै मिली भगतमा म’हात्मा गान्धिलाई जस्तै प्रधानमन्त्री केपी शर्मा ओलीलाई मार्ने ष’ड्यन्त्र कतै कुनै कुनामा बनिरहेको त छैन भन्दै वैद्यको अभि व्यक्तिलाई क्ष’णिक आ’क्रोशका रुपमा लिन नस’किने बताउनुभयो ।
‘निवर्तमान सांसद एवं पूर्वमन्त्री बस्नेतले भन्नु भयो, “वैद्य ले संसद्मा दिएको अभिव्यक्तिलाई आ’क्रोश मात्रै हो भन्न सकिन्न, सत्ताका लागि छ’टप’टाएका तत्वले चुनावसम्म ओली रहेँ सत्ता प्राप्तिको चाहना पूरा हुँदैन भन्ने देखेर देश कै प्रधानमन्त्रीको ह`त्या गर्न बुनेको ष’ड्य’न्त्रको गन्ध पोखिएको हुनसक्छ, यसतर्फ सचेत हुनु पर्छ ।”
‘एमालेभित्र आन्तरिक कलहको फाइदा उठाउँदै केही तत्व स’त्ताप्राप्तिका लागि प्रधानमन्त्रीको ज्यानै लिने ष’ड्य’न्त्र बनाउँदै गरेको रहस्य बाहिर आएको जि’किर गर्दै उहाँले यो ष’ड्यन्त्र भित्र क–कसको सहभागिता छ भनेर खोजिने उहाँले बताउनुभयो ।
‘यो पनि,,वैद्यले भने : ‘आ’वेशमा आएर बोलेँ, आ’त्मा’ लोचि’त छु’ ‘२९ जेठ, काठमाडौं । वाग्मती प्रदेश सभामा काँग्रेस सांसद नरोत्तम वैद्यले प्रधानमन्त्रीविरुद्ध शुक्रबार दिएको विवा’दास्पद अभिव्यक्ति फिर्ता लिएका छन् । शनि बार प्रदेश सभाको बैठक सुरु भए लगत्तै सभामुखसँग समय मागेर उनले भावावेशमा आएर त्यस्तो अभिव्यक्ति दिएको भन्दै आ’त्मालोचना सहित सो अभिव्यक्ति फिर्ता लिएका हुन् ।’
‘शुक्रबारको बैठकमा उनले प्रधानमन्त्रीको मनोमानी रोक्न नाथुराम गोड्सेको आवश्यकता रहेको र आवश्यकता परे आफू गोड्से बन्न तयार रहेको अभिव्यक्ति दिएका थिए । उनको सो अभिव्यक्तिको चौतर्फी वि’रोध भएको थियो भने उनकै पार्टी काँग्रेसले समेत अभिव्यक्ति फिर्ता लिन निर्देशन दिएको थियो ।’
‘शनिबारको बैठकमा वैद्यले प्रधानमन्त्री केपी शर्मा ओली सँग आफ्नो कुनै रिसइवी नभएको भन्दै आफू ह’त्या’हिं’शा मा विश्वास नगर्ने र गान्धी वादी नेता भए पनि आवेशमा यस्तो अभिव्यक्ति दिएको भन्दै त्यो अभि व्यक्ति फिर्ता लिएको जनाएका हुन् ।’
‘उनले अभिव्यक्ति दिएपछि आफूले पनि संसदीय मर्यादा बाहिर गएर बोलेको महसुस गरेको बताए ।’
उनले आत्मालोचनासहित अभिव्यक्ति फिर्ता लिँदै सो अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन अनुरोध गरेपछि सभामुखले सो अभिव्यक्ति रेकर्डबाट हटाउन निर्देशन दिएका छन् ।