काठमाडौं ।चर्चित सञ्चारकर्मी रबी लामीछानेले सुर्खेतमा सामाजिक अभियान्ता ज्ञा नेन्द्र साही र उनका टिम माथी भएको हमलाको बारेमा चिन्ता व्यक्त गर्दै सत्य तथ्य छान वीन गरि दो’षी उपर क’डा भन्दा कडा कारबाही होस् भनी ‘माग गरेका छन् ।असहमति हरु हुन सक्छन्सक्झ तर यो तरिका ग’लत भयो।

लामीछानेले लेखेका छन् ,”ज्ञा नेन्द्र शाही लगायतका युवा हरु माथी भएको आ’क्रमण निन्दनीय छ। असहमति भए त्यसलाई व्यक्त गर्ने अनेकौं तरिकाहरु छन्। तर भौतिक हमला का”यरता भन्दा अरु केही होइन, कारण जे होस्, जो होस्। वा’स्तविकता जे भएपनि अ’नुसन्धान गरि सार्व जनिक होस् ,दो’षी जो भए पनि का’रवाही होस्।”

यो पनि ज्ञानेन्द्र शा हीको स मूहमाथि सुर्खेतमा आ’क्र म ण भएको छ । जिल्लाको वीरेन्द्रनगर नगरपालि का तेह्रको करेखोला भन्ने स्थानमा गएराति एघार बजे आ’क्र म ण भएको हो ।”जिल्ला प्रहरी कार्यालय सुर्खेतले आ’क्र’म णमा संलग्न पाँच जनालाई नि यन्त्रणमा लिएको ज’नाएको छ ।’

र ‘जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख राजेन्द्र भट्टले शाही को समूह र स्थानीयबीच झ’ड प भएको बताए । एसपी भट्टले भने, ‘यो आ’क्र’म ण भन्दा पनि दुई समूह बीच झ’ड’प भएको हो । प्रहरी टोली घटना’स्थलमा पुगेर उ द्धार गरेको छ ।’ उनले आ’क्र’म णबाट घा’इ ते भएका हरुको अवस्था सामान्य रहेको पनि बताए ।’

‘सामाजिक सन्जालमा पो’ष्ट भएको एक भिडियोमा शाही रुँ दै घा इते एक युवकलाई अँगालो हालेको देखिन्छ । टा उकोको पछाडिको भागबाट र  ग त बगिरहेको देखिने ती युवकको प्राथमिक उपचार पनि गरेको देखिन्छ।शाहीले सामाजिक सन्जालमा आ”फूसहित राजेश महत,

“कृष्ण पान्डे, तिलक बस्नेत, नितु खड्का, लोक बहादुर रोकाय, शान्त शर्मा, सीता आचार्य, महेश बीसी र खगेन्द्र बजगाईंमाथि आ’क्र’मण भएको उल्लेख गरेका छन् ।’
‘निषेधाज्ञाको समयमा समस्यामा परेकाहरुलाई सहयोग गर्न भन्दै शाहीसहित’को समूह देशका बिभिन्न जिल्लामा पुग्दै आएको छ “

यो पनि पढ्नुस ज्वाला सङ्ग्रौला।ओली सरकार र यिनका नि’कटका मान्छेले जे गरे पनि हुने हो यो देशमा? नागरिक स्वतन्त्रता कहॅा गयो? हाम्रो बि,रुद्द यिनका झोले कार्यकर्ता ले कैयौ पटक फेसबुकमा लेखेर चरित्र ह त्या गरे !यिनलाइ नेपालको साईबर कानुन केहि नलाग्ने ,।

अनि आज हामीले देश जनताको पक्षमा बोल्दै गर्दा  भोका नागरिकलाइ खुवाउदै गर्दा , कसैको ढल्दै गरेको जीबन थाम्न अ”क्सिजनका सि’लिण्डर बोकेर मेची ‘महाकाली” यात्रा गर्दै गर्दा हामीमाथी उल्टै यिनका झोलेहरुले सत्ता र शक्तिको तुजुक देखाएर जुन दम’नको तरिका अपनाएका छन् , यस्को सबै मिलेर डटेर प्रतिबाद गर्न जरुरी छ !

आज म झापामा आएकी छु, राहतका कार्यक्रममा ब्यस्त छु!मेरो नाममा साईबर ब्युरोले चिठ्ठी पनि पठाएको छ रे ! कहिले घरका दाजुभाईलाई फोन गर्ने कहिले घरमा आएर बुढी भएकी आमालाइ मेरो बारे अ’नावस्यक सोधपुछ गर्ने , मेरा परिवारका सदस्यलाई टर्चर दिने लगायतका कार्यहरु निरन्तर भैरहेका छन् !

अस्ति चि’तवनमा राहत लिएर जाने क्रममा हेमराज थापा घेराबन्दीमा परे, हिजो सुर्खेतमा ज्ञानेन्द्र साही कु,टिए,फेरि आज मेरो घरमा सरकारले बारम्बार प्रहरी पठाउॅछ ! प्रहरी ले पनि राजनैतिक दबाबमा मा’थीको आदेशमा काम गर्नु पर्ने बा’ताबरणको सृजना यिनै प्र’तिगमनकारी शासक र तिनका झो’ले कार्यकर्ताको कारण भएको छ ।

आज पार्टीको कुनै झोलेले स”माजमा असल काम गर्दै हिड्ने कुनै ब्यक्ति बि,रुद्द झू,ठो उजुरी  हालेपनि केन्द्रीय तहका नेताहरु समेतले त्यो आफ्नो झो’लेहरुको बचाउमा उत्रन्छन्। तर हामी बिरुद्द बर्षौ देखि लेखेर चरित्र ह त्या गर्ने साईबर अपराधीहरु पार्टी र सत्ताको आडमा छाडा छोडेका

“सॅा’ढेहरु जसरी खुलेआम हिडेर उल्टै हामीहरुलाई जेल हाल्न रातारात मिटिङ गर्छन् !याद गर झो”लेहरु तिमीहरु को सत्ताको दम्भ क्षणिक हो, आज तिम्रो हातमा भएको सत्ताको बुट र ब न्दुक भोलि अर्कैको हातमा हुनेछ ! त्यस पछि आज तिमीहरुले जसरी निर्दोषहरुलाई फसाउने र बाधा गर्ने चक्रब्युह रचेका छौ नि, त्यहि बुट र ब न्दुक तिमीतिर एकदिन जरुर सोझिने छ ! 💪

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News