‘प्रदेश २ को सरकार बनाउँदा गैरमधेसी (पहाडे समुदाय) लाई समावेश नगरिएको, महिलालाई पनि प्राथमिकता नदिइएको र मधेसी दलितलाई पनि सहभागी नगराइएको भन्दै प्रदेश प्रमुख झाले मुख्यमन्त्रीलाई आइतबार चार पृष्ठ लामो पत्र पठाएका हुन् ।’

‘पत्रमा संविधानको मर्म र भावनाअनुसार मन्त्रि परिषदमा पहाडे समुदाय, महिला र दलितहरु लाई उचित स्थान दिन भनिएको छ । संविधान ले महिला, दलित, आदिवासी जनजाति, मधेसी, थारु, अल्पसंख्यक, अपाङ्गता भएका व्यक्ति, सीमान्तीकृत मुस्लिम, पिछडा वर्ग’

‘यौ’निक अल्पसंख्यक, युवा, किसान, श्रमिक आदिको समावेशिता अनिवार्य गरिनुपर्ने भनेको प्रदेश प्रमुखले मुख्यमन्त्रीलाई स्मरण गराएका छन् ।’

‘प्रदेश २ मा मूलतः मधेसी समुदायका नागरिकको वसो बास रहेको भएता पनि गैर मधेसी पहाडी मूलका नागरि कहरुको पनि उल्लेख्य बसोबास रहेकोछ,’

‘प्रदेश प्रमुखको पत्रमा भनिएको छ,‘… प्रदेशको मन्त्रि परिषदमा उल्लेखित जाति समुदाय र वर्गको अनुहार प्रतिविम्वित हुनुपर्छ भन्ने कुरामा द्विविधा हुन सक्दैन ।’raatopati.

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News