सामाजिक संजालमा  विभिन्न  बिषयमा  बोल्ने  अभियन्ता पूण्य गौतम ले ज्ञानेन्द्र शाहीले गाडी भित्र मा’प’से गरेरमहि लाहरूसँग जि’स्कँदै गर्दा स्थानीयले  देखेर  त्यसको  प्र’ति’ का’र गर्ने क्रममा दुबै पक्षबीच झ’ड’प भएको उनले जनाए का छन् , उनले  आफ्नो  मोबाइलबाट  रोशन  पौडेल  लाई उद्धृत गर्दै भने,”कथित अभियन्ता ज्ञानेन्द्र शाहीले मा’प’से से’वन  गरि  सुर्खेत को वडा नं.१३ करे खोला नजिकै गाडी भित्र म’हि’ला’सँग अ’नै’ति’क काम गर्दैगर्दा स्थानीयलेदेखे का थिए।त्यसपछि स्थानीयले को रहेछ भनी खो’जी’नी’ति गर्दा मलाई चिनेको छैनस्  भन्दै  उल्टै  ध’म्की  दिएका  रहे छन्। उनीहरू आफैंले लफडा म’चाए’का थिएज्ञानेन्द्र शाही र र’क्सी से’वन गरेको उनको टीम  र  स्थानीय  युवाहरूको करे  खोला  मावी नजिकै भएको भी’डन्त’मा मजदुर र उन को दुवै पक्ष घा’इ’ते भएको र स्थानीय  युवालाई  प्र’हरी’ले नियन्त्रणमा लिएको छ।”

“र’क्सी से’वन गरेका उनका टीमका सदस्यहरूलाई मा’प’ से चे’क’जाँच पनि नगरीकन छोडिएको स्थानीयहरूले आ’ रो’प पनि  लगाएका  छन्। सोझा  विदेश  बस्ने  जनतालाई भावना  भड्काएर  पैसा,चन्दा उठाएर चार ओटा स्कार्पियो गाडी चढ्छन् ज्ञानेन्द्र, आधा  सेवा  र आधा  ख’ल्ती   भ’री आ’से’पा’से मिलाउने समाजसेवी’लाई दिएर सामसुम पार्छ न्,सबैले बेलैमा आँखा खोल्नुपर्‍यो।”

उनले  भने,  दिउँसो उहाँ एकजना सुवेदी थरको मान्छेसँग बस्नुभयो र उसँगै बसेर मा’प’से  गर्नुभयो ।म  त  जाँ’ड’र’ क्सी,चु’रो’ट,खै’नी,सु’र्ती,भा’ङ,ध’तु’रो के’ही खा’न्न, त्य’स को उ’न्मा’द क’ति च’ढ्दो हो खा’ने हरूलाई था’हा हो’ला।जस्तै सामान्य मान्छे पनि र’क्सी खा’ए’पछि आफूलाई अलेक्जेण्डर द ग्रेट भन्दा पनि श’क्ति’शा’ली र जंग बहादुरको घो’डा भन्दा पनि श’क्ति’शा’ली सम्झन्छ।र त्यतिखेर उनी म फ’ला’ना हुँ भन्दै द’म्भ राखेर छा’ती पि’टे’को र एकजना यु’व’ती’लाई चाहिँ उनको टीमका मेम्बरहरूले जा’ऊँ हिँड हामी तिमीलाई बे’हु’ली बनाउँछौ भनेर,के के भनेर ल’ला’इफ’का’इ गरेको भन्ने कुरो आएको छ।

उनले भने,”अहिले नेपालमा सबैभन्दा फ’स्टाएको उद्योग भनेको रा’हत व्यवसाय,यसमा क’रो’डौं बिना लगानी,करो’डौं बिदेशबाट सो’झा’सी’धा’ले पठाउने र केही लाख बाँड्ने र करोडौं उठाउने।हेर्नुहोला यदि कसैले ल’क’डा’उ’न’को नाममा लकडाउन भन्दा पछाडि धेरैको उजुरी आउनेछ।म त मेरो नाममा पनि उ’जु’री हाल्नुस् भन्छु,किनभने पूण्य गौतम त आफ्नो सम्पत्ति सिद्ध्याएर जनताको सेवा गर्न हिँडेको सबैलाई थाहा छ र यदि यी कथित अ’भि’यन्ता’को नाममा उजुरी हाल्ने हो भने नेता भन्दा पहिला यी अभियन्ता जे’ल पर्ने संभावना छ किनभने बिना व्यवसाय करोडौं रुपैयाँ यिनीहरूले कमाएका छन् र जसको कुनै ट्या’क्स पनि छैन,केही पनि छैन, र यिनी हान्स एण्डरसन इम्पेरियरको च’रि’ना’ङ्गो भए झैँ निकै ना’ङ्गो भएका छन्।”

र अर्कोकुरा म भन्न चाहन्छु,मैले सरकारको राम्रो कामको राम्रो र नराम्रो कामको नराम्रो भनेको छु।ज्ञानेन्द्र शाही १० कक्षा फेल भएको मान्छे हो,एउटा थोत्रे बाइकमा बस्थ्यो,तपाइँसँग बस्दा भाइरल होइन्छ दाइ भन्दै आउँथ्यो।यो मान्छे धेरै पैसा कमाउने र लोकप्रियता कमाउनेको भोको छ,केही गर्न नसकेर बिरक्तिएर यसले कथित समाजसेवाको नाममा ठग्दै हिँडेको छ भन्दै शाही विरुद्ध कुर्लिएका छन्। कृपया यसै बिषयमा तयार पारिएको भिडियो सामाग्री तल प्रश्तुत गरिएको छ,हेरेर आफ्नो प्रतिक्रिया कमेन्ट गरिदिनुहोला।धन्यवाद!

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News