काठमाडौं, ३० जेठ । सरकारले काठमाडौं उपत्यकाभित्र एक साता निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको छ । आज काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु को बैठकले यस्तो निर्णय गरेको हो । तर, निषे धाज्ञा विगतमा भन्दा खुकुलो बनाइएको छ ।’

‘असार ७ गतेसम्म खुकुलो गरी निषेधाज्ञा थप्दा किराना पसल, हार्डवयर पसललगायतको खोल्ने समय लम्ब्या इएको छ । खाद्यान्न पसल विहान ११ बजेसम्म खोल्न दिने निर्णय भएको छ । स्टेशनरी पनि खोल्न दिइने भएको छ ।’

‘यसअघि विहान मात्र खोल्न छूट दिइएकोमा हार्डवयर अपरान्ह ४ बजेबाट खोल्न दिइने भएको छ ।

१६ वैशाखबाट जारी गरिएको निषेधाज्ञा जेठको मसान्त सम्म गरी डेढ महिना लगाइसकिएको छ । यसले जनजी वन निकै प्रभावित भएको छ । अब ७ असारसम्म निषेधा ज्ञा जारी गरिएको छ ।’

यो पनि,,आजभन्दा ४ वर्षअघि रेकर्ड गरिएको निशा घिमिरेको अन्तरबार्ता अहिले युटुबमा भाइरल (भिडियो सहित)

‘दु’र्घट’नामा परेर तीन वर्षदेखि मृत्युशैयामा छटपटाइरहेकी कलाकार निशा घिमिरेको उद्धार गरिएको छ । बिहीबार नर्भिक अस्पतालका प्रबन्ध निर्देशक मेघा चौधरीले कला कार घिमिरे को उद्धार गरेकी हुन् । तीन वर्षअघि  सम्म मिडियामा छाउने गरेकी मोडल निशा घिमिरेको अहिलेको अवस्था पत्याउ नै नसक्ने ‘दर्दनाक’ रहेको छ ।’

‘चलेकी मोडल निशा आर्थिक अभावका कारण उपचार नपाउँदा घरमै अ’र्धचेत अवस्थामा थ’न्किएकी थिईन् । तीन वर्षअघि अभिनयको कोर्स पढ्न उनी भारतको देह’ रादून जाँदै गर्दा सडक दु`र्घटनामा परी ग’म्भीर घा’इते भएकी थिइन् । दु’र्घ’टनालगत्तै उनको भारतकै अस्पताल मा उपचार गरिएको थियो ।’

तर, त्यहाँको अस्पतालको उपचार महङ्गो भएपछि कमजोर आर्थिक अवस्थाका उनका बुबाआमाले छोरीलाई नेपालमै ल्याएका थिए ।

‘काठमाडौंमा ल्याएर ट्रमा सेन्टरमा राखेर ३ महिनासम्म उपचार गरिएको थियो । तर, उन को अवस्थामा सुधार  हुन सकेन । त्यसपछि चि’कित्सकहरुकै सल्लाहअनुसार उपत्यकाका विभिन्न क्षेत्रका थेरापी सेन्टरहरुमा कलाकार घिमिरेको लगातार थेरापी गरिएको थियो । नियमित थेरापी गर्न समेत आर्थिक अभाव भएको र त्यही बीचमा कोरोना को सं’क्रमण समेत बढेपछि उनी घरमै थन्किएकी थिइन् ।’

‘आमाबुबा दैनि’क ज्यालादारी गर्न जानुपर्ने भएकोले उनको पर्याप्त हेरविचार समेत हुन सकेन ।’ उनलाई नजिकबाट चिन्ने र उ’द्धारका लागि समन्वयकर्ताको भूमिका खेलेका नव जीवन परोपकार समाजका संचाल  क दुर्गानाथ दाहालले भने–‘कलाकार घिमिरेको दर्दनाक अवस्थाको विषयमा मैले फेसबुकमा पोस्ट गरेको थिएँ, त्यसमा नर्भिककी प्रबन्ध निर्देशक चौधरीले चासो राख्नुभयो र उहाँले आफ्नो समन्वयमा उपचार प्र’बन्ध मिलाउने भनेर उद्धार गर्ने व्य’वस्था मिलाउनुभएको हो ।’

‘दाहालका अनुसार दुर्घटनाअघि ६० केजीभन्दा बढी तौ   ल रहेको कलाकार घिमिरे आहार, हेर विचार र उचित उपचारको अभावमा सुकेर २० केजीमा सीमित भएकी छिन् । झट्ट हेर्दा ‘३ वर्षअघिकी कलकलाउँददी निशा नै अहिलेको अस्थिपञ्जर मात्र बाँकी रहेको मान्छे हो’ भनेर कसैले नपत्याउने दाहाल सुनाउँछन् ।

‘कोरोनाकालमा निशा बहिनीलाई केही सहयोग गर्न म उहाँको ललितपुरस्थित बतासेमा रहेको घरमा पुगेको थिएँ, अवस्था दर्दनाक देखेपछि मैले सहयोगको अपीलसहित पोष्ट गरेँ ।’ दाहाल ले भने–‘मनकी धनी मेघा चौधरी ज्यूले म उ’पचार गर्छु भनेर उद्धार गर्नुभयो । म धेरै खुशी छु ।’

‘यो अवधिमा निशाको अवस्थाको बारेमा समाचारहरु समेत प्रकाशन भएका थिए । तर, उनलाई उद्धार गर्न, उचित उपचार व्यवस्था मिलाउन कसैले पनि सहयोग गरेनन् । बिहीबार बिहान कलाकार घिमिरेको उद्धार गरिएको थियो । उनलाई लिन नर्भिक अस्पतालको एम्बूलेन्स गएको थियो ।

‘हाल उनको नर्भिक अस्पतालमा राखेर उपचार थालिएको छ । प्रारम्भिक जाँचको क्रममा उनमा न’शाको समस्या देखिएको छ । शरीरका महत्वपूर्ण अंगहरु जस्तै, मुटु, मृगौ ला, कलेजो, फोक्सो लगायतमा ठूलो समस्या देखिएको छैन ।’

‘नर्भिकका चिकित्सकहरुले निशाको अवस्थामा सुधार हुने अपेक्षा गरेका छन् । ‘पहिलाजस्तै मोडलिङ नै गर्ने गरी त ठीक नहोला ।’ चिकित्सकहरुलाई उद्धृत गर्दै दुर्गा दाहाल ले भने–‘तर कम्तीमा आफैं हिँडडूल गर्नसक्ने, आफैं खान सक्ने र केही बोल्नसक्नेसम्म पनि भयो भने पनि धेरै हुन्छ ।’

‘हाल निशा बोल्न सक्दिनन् । अरुले खुवाइदिनु पर्छ । कसैले केही कुरा गर्यो भने सुन्न सक्छिन् र आँसु बगाउ     ने गर्छिन् । जवाफ दिन वा अरुलाई रेसपोन्स गर्नसक्ने अवस्थामा छैनन् । हातखुट्टा नै कुँजिएर ओछ्यान परेको    ३ वर्षपछि चौधरी को पहलमा उनको उद्धार भएकोमा छिमेकी र उनका अ’भिभावक समेत खुशी छन् ।’

‘यो कलियुगमा पनि भगवान हुँदा रहेछन् । मेरी छोरीलाई उद्धार गर्नेको भलो होस् ।’ निशाका बुबाले भने–‘छोरी जिउँदो लाश भएर लडेकी ३ वर्ष भयो । अब चाहिँ थोरै भए पनि उठ्छे कि भन्ने आशा पलाएर आएको छ ।’ उद्धारकर्ता नर्भिक अस्पतालकी प्रबन्ध निर्देशक मेघा चौधरीले घिमिरेको दर्दनाक अवस्था फोटोमा देखेपछि आफूले उद्धार गरेको बताइन्”

‘अब आफ्नै समन्वयमा उनको संभव हुनेजति उपचार गरिने उनले जानकारी दिइन् । समाज सेवामा समेत सक्रिय चौधरीले यसअघि पनि समस्यामा परेका दर्जनौ असहायलाई उद्धार गरी निःशुल्क उपचारको व्यवस्था गरिसकेकी छिन् ।’

‘अब प्रस्तुत छ निशा घिमिरेको आजभन्दा ४ वर्षअघि अनलाइन खबरले रेकर्ड गरेको अन्तरवार्ता!

:

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News