
कलाकार तथा अभिनेत्री निशा घिमिरे यतिबेला गम्भीरदु’र्घ ट’नामा परी सि’कि’स्त अ’वस्थामा उ’प’चा’र’रत छिन् ।शरीरमा उनको हा’डछा’ला बाहेक अरु केही छैन।उनी बोल्न सम्म सक्दिनन् तर अरुले बोलेको कुरा बुझेकी हुन्छि न् किनभने उनको बारेमा कसैले नराम्रो बोलेको सुनेपछी उनी आँ’खाबाट आँ’सु धु’रु’धु’रु झार्छिन्।उनले पहिले दर्ज नौं म्युजिक भिडियोमा अभिनय समेत गरिसकेकी छिन्।
कलाकार तथा अभिनेत्री निशा घिमिरेलाई भेट्न कृष्ण कंडेल,लोक दोहोरी संघबाट बद्री पंगेनी, रमेश बिसी सहित उहाँको सम्पूर्ण टीम सहयोग सहित यतिबेला नर्भिक अस्प तालमा पुगेको छ।कतिपयले यो विषयलाई लिएर निशा घिमिरेको अवस्था यस्तो भैरहँदा पनि कलाकार तथा म्युजि क भिडियो संघ के हेरेर बसिरहेको छ भनेर भनुरहँदा आफूहरूलाई आजसम्म निशा घिमिरेको अ’वस्था थाहा नभएको र थाहा पाउने बित्तिकै सबैसँग सरसल्लाह गरेर भेट्न आइपुगेको गायक तथा कलाकार रमेश बिसी र गायक बद्री पंगेनीले जानकारी गराउनुभयो।
कृष्ण कंडेल लगायतको टीम निशालाई भेट्न जाँदा उनी रो’ए’की थिइन्।उनी सबै कुरा बुझ्छिन् तर पनि बोली आउँदैन।उनका बुबा भन्नुहुन्छ,” मेरी छोरीबाट अरू धेरै आशा नभए पनि मात्रै बाबा भनेर मलाई बोलाएर व्हील चेयरमै बसेर भएपनी भोक लाग्यो,दिशा’पिसाब आयो भन्न सक्ने भए पुग्छ मलाई। सहयोग रकम हस्तान्तरण गर्दै शंकर बिसीले थप सहयोगको अभियान समेत जुटाउने आश्वासन सहित सहयोग हस्तान्तरण गर्नुभएको छ।
निशाको अवस्था बारे बुबा भन्नुहुन्छ,”कार्यक्रममा जाने र मोडलिङ सिक्ने अभिलाशा बोकेर जाने क्रममा भारतको देहरादुनमा सडक दु’र्घटनामा परेर गम्भीर घा’इते भएकी मोडल निशा घिमिरेको थापाथलीस्थित न’र्भि’क अ’स्प’ता’लमा उ’प’चार सुरु भएको छ ।अढाई वर्ष अघि मोडलिङ पढ्न दे’हरादुन पुगेकी निशाको त्यहाँ स’डक दु’र्घ’टना’मा प’री ‘ब्रे’न इ’ञ्जु’री’ भएको थियो ।सुरुमा त उनी परीवारको सम्पर्कमा बारम्बार आइरहन्थिन् तर केही समय स’म्पर्कबि’हीन भएपछि परीवारबाट बुबाले फोन लगाइनुभयो तर भारतीय पु’लि’स’ले फोन उठायो र भयो छो’री दु’र्घ’ट’ना’मा परेको हुनाले अ’स्प’ता’ल’मा लगिएको र मो’बा’इल प्र’ह’रीसँग भएको जानकारी प्राप्त गरे।
त्यसपछि बुबाले आफू राम्रोसँग भाषा नबुझ्ने भएको कारण गाउँकै एकजना वकिललाई बोल्न लगाएर छोरीको अ’वस्था’बारे बुझ्न लगाउँदा छोरी ग’म्भीर दु’र्घ’ट’ना’मा परेको जानकारी प्राप्त गरे।त्यसपछि आफ्नो ठूलोबुबाको छोरा दाजुसँग इण्डिया तिर जानुभयो। उहाँ पुगेर हेर्दा छोरीको अवस्था अ’त्यन्तै ना’जु’क थियो र आफूले लिएर गएक्क अढाइ लाख जति भारू पैसा पनि अ’पुग भयो। त्यहाँ लगभग २२ दिन उ’प’चा’रका लागि बसे तर बिसको उन्नाइस पनि हुन सकेन। पैसा नदिइकन ह’स्पि’ट’ल’बाट निकाल्न पनि दिएन।
त्यसपछि निशाका बुबालाई दिल्लीबाट एकजना आफन्तले केही समयका लागि पैसा लगाइदिने भए र ब’ल्ल’तल्ल छोरीलाई त्यहाँबाट प्ले’नमा ल्याउन नमिल्ने भएकाले आ’इ’सि’यू सहितको ए’म्बुले’न्स को व्यवस्था गरि घरसम्म ल्याउने व्यवस्था गरियो।उनले यहाँ अ’स्प’ता’ल’मा भर्ना गरेर आफूसँग भएजत्तिको सम्पत्ति सबै सकिसक्नुभयो र अहिले बाँकी रहेको घर समेत राखेर सहकारीबाट रि’ण समेत लिएर छोरीको उ’प’चा’र गराउँदै आइरहनुभएको छ।अब त पैसा नै नभएपछि गाई पालन गर्दै त्यसैबाट दूध बेचेर छोरीको उ’प’चार गर्दै आइरहनुभएको छ।
अहिले निशाका बुवा राजु घिमिरेका अनुसार बिहीबार दिउँसो निशालाई नर्भिकमा भ’र्ना गरिएको छ । ‘देहरादुनमा दु’र्घट’ना भएपछि त्यहाँ प्रारम्भिक उपचार गरेर काठमाडौं को ट्रमा सेन्टरमा ल्याई बाँकी उ’प’चा’र गर्नुभयो। त्यसपछि छोरीलाई घरमा लगेर रेखदेख गरिरहेका थियौं’, उहाँले भन्नुभयो। राजुले हालसम्म निशाको उ’प’चा’र’मा करिब ३० लाख रुपैंयाँ खर्च भइसकेको उहाँले बताउनुभयो ।
‘सुरुमा छोरीको उपचारका लागि आर्थिक सहयोग बिना नै उपचार गर्दै आइरहेका थियौं।हामी आफैंले पनि उपचार गर्यौ’, उहाँले भन्नुभयो तर अहिले कुनै पनि स्थिति भएन,भएको सम्पत्ति सबै सकियो।घरका चार सन्तानमध्ये निशा कान्छी हुन् ।बाल्यकालदेखि नै मोडल बन्ने चा’हना राखेकी उनले तीन दर्जन म्युजिक भिडियोमा अभिनय गरिसकेकी छन् ।कृपया यसै बिषयमा कुरा गरिएको भिडियो यहाँ प्रश्तुत गरिएको छ हेरेर आफ्नो प्रतिक्रिया कमेन्ट गरिदिनुहोला, धन्यवाद।