‘ग’ल्ती भो भन्दै रुदै माफी मागे, हाम्रो नेपाल हामी नेपाली अभियानका अभियानता ज्ञानेन्द्र शाही माथि अस्ति राति आ’क्र’म’ण भएको थियो ,आ’क्र’म’णमा परि ज्ञानेन्द्र शाही को टिमका साथीहरू घा’इ’ते भएका थिए,मध्य रातमा आ’ क्र’म’ण’मा परेका थिए,

‘आ’क्र’म’ण गर्ने युवालाई प्र’ह’रीले प’क्रा’उ गरि अ’नुस ’न्धान थालेको थियो , राहत सामाग्री लिएर गएको शाही को टिम माथि भएको आ’क्र’म’ण’को चौ’तर्फी बि’रो’ध हुन थालेपछि ,नि’का’यलाई पनि द’बाब बढे  को थियोे , मध्य रातमा आ’क्र’मण भएको खबर सुनेपछि अर्का चर्चि -त अभियानता हेमराज थापा पनि पुगेका थिए,

‘थापाले ह’स्पिटल लगेर उ’प’चार गर्न सहयोग पुर्‍या ’एका थिए,ज्ञानेन्द्र शाहीलाई मापासे आ’रो’प लागेपछि , ज्ञानेन्द्र ले मापासे चेक नगरि कुनै मे’डि’सिन नलेने भनेर, मापासे चेक गर्दा शाहीले मापासे नगरेको हस्पिटलले पुष्टि गरेको छ,स’र्व त्र चासोको बिषय बनेपछि , शाहि आ’क्र’म’ण घ’ट’ना’ले सामाजिक संजाल र सञ्चारमा छाएको थियो ,

‘आज केही युटुबे मिडिया र सुर्खेत ycl इन्चार्ज पदम वानले प’क्रा’उ परका आफन्तलाई प्र योग गरेर,ज’ब’ र्ज’स्ती ज्ञानेन्द्र शाहिको बि’रु’द्ध’मा, आ’रो’प लगाउन भनेको पनि खुल्न आएको छ, एक महिलाले pnp मिडियामा ज्ञानेन्द्र र उसको टिमले र’क्सि खाएको अनि उनिहरुले नै कु’ट पि’ट गरेको आ’रो’प लगाइन’,

‘पछि ज्ञानेन्द्र शाहीको टिम,प्र’ह’री परिसरमा पुगेपछि, ज्ञानेन्द्र शाहीले सोधेका थिए, ज्ञानेन्द्र शाहिको प्रश्नको जवाफ दिदै,उक्त महिलाले भनिन, मलाई यस्तो यस्तो   भन्नू भनेर पदम वानले सिकाएको हुनाले मैले यस्तो भनेको थिए , झु’ट बोलेको थिए भनेर स्विकार पनि गरिन’,

‘प’क्रा’उ परेका युवालाई ज्ञानेन्द्र टिमले माफि दिएर, सम्झाएको पनि थियो , अर्को पटक देखि यस्तो नगर्नु ,यस्तो गर्दा, गाउँ समाज घर , भबिस्य बिग्रन्छ , शाहीले भने, उक्त युवाले पनि हामी बाट ग’ल्ति भएको हो, तपाई हरु बाट ग’ल्ती भएको थिएन हामी नेै न’शा’को सुरमा थियौँ , हामीले नै आ’क्र’मण गरेको हौ हामीलाई मा’फि दिनुस भनेर, माफि मागेका थिए..।पुर्ब आवाजबाट।’भिडियो सामाग्री हेर्न यहाँ क्लिक गर्नुहोस।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News