काठमाण्डौं। कर्णाली प्रदेशसभाका ‘सदस्य मिना सिंह रखालले प्रधानमन्त्री केपी शर्मा ओलीको जीवन रक्षाको माग गरेकी छन् । प्रदेशसभाको आठौँ अधिवेशनको सातौँ बैठकमा जारी नीति तथा कार्यक्रम माथिको छलफल मा बोल्दै प्रदेश सभा सदस्य रखालले प्रधानमन्त्री केेेेपी ओली को जी’वन रक्षा हुनुपर्ने धारणा राखेकी हुन् ।

“मान्छे मार्छु भन्ने स’र्वसाधारणलाई ज्यान मार्ने कसुरमा मुद्दा चल्छ भने प्रदेशसभा सदस्यको हकमा के कानून छ र ?” प्रश्न गर्दै उनले भनिन्, “त्यसैले म भन्न चाहन्छु, सांसद ले रोष्टमबाट मान्छे मार्ने अ”भिव्यक्ति दिएपछि उनलाई कारवाही हुन्छ कि हुँदैन।  त्यसैले यस्ता हिंस्रक अभिव्यक्ति फिर्ता लिएर मात्र हुँदैन  उनले प्रधानमन्त्री ओलीको जीवन रक्षाका लागि पनि त्यस्तो किसिमको अ”भिव्यक्ति दिने” सांसदलाई हिरासतमा राखी का’रवाही माग गरे ।रासस

यो पनि काठमाण्डौं वि’वास्पद अभिव्यक्ति दिएका वैद्यले लिखित माफी माग्नु पर्ने एमाले संसदीय दलको माग छ वाग्मती, २९ जेठ: नेपाल कम्युनिष्ट पार्टी (एमाले) वाग्मती प्रदेशसभा संसदीय दलले प्र’धानमन्त्री केपी शर्मा ओली वि`रुद्ध आ`प`त्तिजनक अभिव्यक्ति दिने नेपाली।

कांग्रेसका नेता तथा प्रदेशसभा सदस्य नरोत्तम वैद्यले लिखित मा`फी माग्नुपर्ने निर्णय गरेको छ ।दलका नेता तथा मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा आज बसेको बैठकले प्रदेशसभा सदस्य वैद्यले राखेको अराजक तथा गै`र राजनी`तिक अभिव्यक्ति प्रति आ`प`त्ति।

जनाउँदै उक्त अभिव्यक्ति संसद्को रेकर्डबाट हटा`उन माग गर्ने निर्णय गरिएको दलका मुख्य सचेतक दीपक निरौलाले जानकारी दिए ।यसै बीच प्रधानमन्त्री केपी ओली वि`रुद्ध आ`पत्ति जनक अभिव्यक्ति दिएको भन्दै चौतर्फी वि`रोध भएको छ ।

अभिव्यक्तिवि`रुद्ध एमाले मकवानपुर, युवासङ्घ, अनेम सङ्घलगायतले विज्ञप्ति निकालेर आ`क्रो`श व्यक्त गरेका छन् । एमाले मकवानपुरले प्रति`वा`द गर्न तयार रहेको जनाएको छ ।यो पनि “कांग्रेस, माओवादी, माधव नेपाल, उपेन्द्र यादव समूह अहिले ओलीका वि`रुद्ध राजनीतिक

ल`डा`इँमा परा`जित भएपछि ह`त्या गर्ने योजनामा लागेकै हो ?, कांग्रेस लोकता`न्त्रिक मान्यताबाट च्यू`त भएकै हो ?, राष्ट्रिय स्वाभिमान, लोकतन्त्र, स`मृद्धिको मिशन बोकेर करोडौंजनताको हृदयमा बस्न सफल ओली एक्लै छैनन्,

एमालेजन र ओली समर्थकहरु हातमा दही जमाएर बसेका छैनन्, हरपल प्रतिवा’द गर्न तयार छन्”एमाले मकवानपुर का अध्यक्ष एकलाल श्रेष्ठले सामाजिक सञ्जाल मा”र्फत आ`क्रो`श पोखेका छन् । रिपोर्टर्स नेपाल बाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News