‘पोखरा।दुई महिनाको अन्तरमा तीन पटक मन्त्री भएका दिपक मनाङ्गे पछिल्लो समय राजनीतिक निर्णायक बने । संसद बि’घटन गर्न पृथ्वीसुब्बा गुरुङले बर्ता’पछि उनी मन्त्रीबा’टै राजिनामा दिएर बिपक्षी गठबन्धनमा आ’एका थिए ।’

‘एमालेका २७ संसद मध्ये २६ ले बिघटन रोजेपछि आफूले संसदको ह त्या गर्न हुँदैन भनेर बिपक्षीलाई सहयोग गरेको बताउँछन् । अब ज’नताले त्यी एमालेका २६ जनालाई भोट गर्न नहुने बताए । हेर्नुहोस् भिडियोमा पूरा समाचार :

यो पनि,,निषेधाज्ञा एक साता थप्ने निर्णय
काठमाडौं, ३० जेठ । सरकारले काठमाडौं उपत्यकाभित्र एक साता निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको छ । आज काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु को बैठकले यस्तो निर्णय गरेको हो । तर, निषे धाज्ञा विगतमा भन्दा खुकुलो बनाइएको छ ।’

‘असार ७ गतेसम्म खुकुलो गरी निषेधाज्ञा थप्दा किराना पसल, हार्डवयर पसललगायतको खोल्ने समय लम्ब्याइ एको छ । खाद्यान्न पसल विहान ११ बजेसम्म खोल्न दिने निर्णय भएको छ । स्टेशनरी पनि खोल्न दिइने भएको छ ।’

‘यसअघि विहान मात्र खोल्न छूट दिइएकोमा हार्डवयर अपरान्ह ४ बजेबाट खोल्न दिइने भएको छ ।

१६ वैशाखबाट जारी गरिएको निषेधाज्ञा जेठको मसान्त सम्म गरी डेढ महिना लगाइसकिएको छ । यसले जनजी वन निकै प्रभावित भएको छ । अब ७ असारसम्म निषेधा ज्ञा जारी गरिएको छ ।’

यो पनि,,आजभन्दा ४ वर्षअघि रेकर्ड गरिएको निशा घिमिरेको अन्तरबार्ता अहिले युटुबमा भाइरल (भिडियो सहित)

‘दु’र्घट’नामा परेर तीन वर्षदेखि मृत्युशैयामा छटपटाइरहेकी कलाकार निशा घिमिरेको उद्धार गरिएको छ । बिहीबार नर्भिक अस्पतालका प्रबन्ध निर्देशक मेघा चौधरीले कला कार घिमिरे को उद्धार गरेकी हुन् । तीन वर्षअघि  सम्म मिडियामा छाउने गरेकी मोडल निशा घिमिरेको अहिलेको अवस्था पत्याउ नै नसक्ने ‘दर्दनाक’ रहेको छ ।’

‘चलेकी मोडल निशा आर्थिक अभावका कारण उपचार नपाउँदा घरमै अ’र्धचेत अवस्थामा थ’न्किएकी थिईन् । तीन वर्षअघि अभिनयको कोर्स पढ्न उनी भारतको देह’ रादून जाँदै गर्दा सडक दु`र्घटनामा परी ग’म्भीर घा’इते भएकी थिइन् । दु’र्घ’टनालगत्तै उनको भारतकै अस्पताल मा उपचार गरिएको थियो ।’

तर, त्यहाँको अस्पतालको उपचार महङ्गो भएपछि कम जोर आर्थिक अवस्थाका उनका बुबाआमाले छोरीलाई नेपालमै ल्याएका थिए ।

‘काठमाडौंमा ल्याएर ट्रमा सेन्टरमा राखेर ३ महिनासम्म उपचार गरिएको थियो । तर, उन को अवस्थामा सुधार हुन सकेन । त्यसपछि चि’कित्सकहरुकै सल्लाहअनुसार उप त्यकाका विभिन्न क्षेत्रका थेरापी सेन्टरहरु   मा कलाकार घिमिरेको लगातार थेरापी गरिएको थियो । नियमित थेरापी गर्न समेत आर्थिक अभाव भएको र त्यही बीचमा कोरोना को सं’क्रमण समेत बढेपछि उनी घरमै थन्किएकी थिइन् ।’

‘आमाबुबा दैनि’क ज्यालादारी गर्न जानुपर्ने भएकोले उनको पर्याप्त हेरविचार समेत हुन सकेन ।’ उन  लाई नजिकबाट चिन्ने र उ’द्धारका लागि समन्वयकर्ताको भूमि का खेलेका नव जीवन परोपकार समाजका संचालक दुर्गानाथ दाहालले भने–‘कलाकार घिमिरेको दर्दनाक अवस्थाको विषयमा मैले फेसबुकमा पोस्ट गरेको थिएँ, त्यसमा नर्भिककी प्रबन्ध निर्देशक चौधरीले चासो राख्नु भयो र उहाँले आफ्नो समन्वयमा उपचार प्र’बन्ध मिलाउने भनेर उद्धार गर्ने व्य’वस्था मिलाउनुभएको हो ।’

‘दाहालका अनुसार दुर्घटनाअघि ६० केजीभन्दा बढी तौल रहेको कलाकार घिमिरे आहार, हेर विचार र उचित उप चारको अभावमा सुकेर २० केजीमा सीमित भएकी छिन् । झट्ट हेर्दा ‘३ वर्षअघिकी कलकलाउँददी निशा नै अहिलेको अस्थिपञ्जर मात्र बाँकी रहेको मान्छे हो’ भनेर कसैले नप त्याउने दाहाल सुनाउँछन् ।

‘कोरोनाकालमा निशा बहिनीलाई केही सहयोग गर्न म उहाँको ललितपुरस्थित बतासेमा रहेको घरमा पुगेको थिएँ, अवस्था दर्दनाक देखेपछि मैले सहयोगको अपीलसहित पोष्ट गरेँ ।’ दाहाल ले भने–‘मनकी धनी मेघा चौधरी ज्यूले म उ’पचार गर्छु भनेर उद्धार गर्नुभयो । म धेरै खुशी छु ।’

‘यो अवधिमा निशाको अवस्थाको बारेमा समाचारहरु समेत प्रकाशन भएका थिए । तर, उनलाई उद्धार गर्न, उचित उपचार व्यवस्था मिलाउन कसैले पनि सहयोग गरेनन् । बिहीबार बिहान कलाकार घिमिरेको उद्धार गरिएको थियो । उनलाई लिन नर्भिक अस्पतालको एम्बूलेन्स गएको थियो ।

‘हाल उनको नर्भिक अस्पतालमा राखेर उपचार थालिए  को छ । प्रारम्भिक जाँचको क्रममा उनमा न’शाको समस्या देखि एको छ । शरीरका महत्वपूर्ण अंगहरु जस्तै, मुटु, मृगौ ला, कलेजो, फोक्सो लगायतमा ठूलो समस्या देखिएको छैन ।’

‘नर्भिकका चिकित्सकहरुले निशाको अवस्थामा सुधार हुने अपेक्षा गरेका छन् । ‘पहिलाजस्तै मोडलिङ नै गर्ने गरी त ठीक नहोला ।’ चिकित्सकहरुलाई उद्धृत गर्दै दुर्गा दाहाल ले भने–‘तर कम्तीमा आफैं हिँडडूल गर्नसक्ने, आफैं खान सक्ने र केही बोल्नसक्नेसम्म पनि भयो भने पनि धेरै हुन्छ ।’

‘हाल निशा बोल्न सक्दिनन् । अरुले खुवाइदिनु पर्छ । कसैले केही कुरा गर्यो भने सुन्न सक्छिन् र आँसु बगाउने गर्छिन् । जवाफ दिन वा अरुलाई रेसपोन्स गर्नसक्ने अव स्थामा छैनन् । हातखुट्टा नै कुँजिएर ओछ्यान परेको ३ वर्षपछि चौधरी को पहलमा उनको उद्धार भएकोमा छिमेकी र उनका अ’भिभावक समेत खुशी छन् ।’

‘यो कलियुगमा पनि भगवान हुँदा रहेछन् । मेरी छोरीलाई उद्धार गर्नेको भलो होस् ।’ निशाका बुबाले भने–‘छोरी जिउँदो लाश भएर लडेकी ३ वर्ष भयो । अब चाहिँ थोरै भए पनि उठ्छे कि भन्ने आशा पलाएर आएको छ ।’ उद्धारकर्ता नर्भिक अस्पतालकी प्रबन्ध निर्देशक मेघा चौधरीले घिमिरेको दर्दनाक अवस्था फोटोमा देखेपछि आफूले उद्धार गरेको बताइन्”

‘अब आफ्नै समन्वयमा उनको संभव हुनेजति उपचार गरिने उनले जानकारी दिइन् । समाज सेवामा समेत सक्रिय चौधरीले यसअघि पनि समस्यामा परेका दर्जनौ असहायलाई उद्धार गरी निःशुल्क उपचारको व्यवस्था गरिसकेकी छिन् ।’

‘अब प्रस्तुत छ निशा घिमिरेको आजभन्दा ४ वर्षअघि अनलाइन खबरले रेकर्ड गरेको अन्तरवार्ता!

:

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News