काठमाडौं, जेठ ३१ । फिनल्याण्डको हेल सिन्की नगर पालिकाको चु’नावमा नेपाली चेली ब्योमा ताम्राकार डेपुटी का’उन्सिलर पदमा विजयी हुनुभएको छ ।सोमबार त्यहाँ सम्पन्न चु’नावमा हेलसिन्की नगरपालिकावासीले मतदान गरेर ताम्राकारलाई विजयी बनाएका हुन् ।

‘उहाँ उक्त पदमा दोस्रो कार्यकालका लागि नि’र्वाचित हुनुभएको हो ।’६२६ मत प्राप्त गरेर विजय हुनु भएका उहाँ चार वर्षे कार्यकालका लागि नि’र्वाचित हुनु भएको हो ।ईमेज च्यानलसँग कुरा गर्दै उहाँले आप्रवासीहरु को ह’क र हितका लागि नीति निर्माण तहमा काम गर्ने बताउनुभयो ।’

‘काठमाडौं बसन्तपुरकी ताम्राकार १३ दुई दशकदेखि फिनल्याण्डमा बस्दै आउनुभएको छ ।उहाँ वरिष्ठ समाचारवाचिका कृष्णा ताम्राकारकी छोरी हुनुहुन्छ ।’

‘यो पनि,,राष्ट्रिय आविष्कार केन्द्रले सरकारलाई दियो ६ करोड बराबरको ५० थान भेन्टिलेटर

‘काठमाडौं, जेठ ३१ । राष्ट्रिय आविष्कार केन्द्र  ले सरकारलाई ५० थान भेन्टिलेटर सहयोग हस्तान्तरण गरेको छ ।ग्राडियन हेल्थ सिस्टम युएसएले प्रदान गरेको ५० थान भेन्टीलेटरलाई राष्ट्रिय आविष्कार केन्द्र र अमेरिका–नेपाल’

‘मेडिकल फाउन्डेशनको सहकार्यमा सोमबार अमेरिका–नेपाल मेडिकल फाउन्डेशनका अध्यक्ष डा. भुपेन्द्र बस्नेत र राष्ट्रिय आविष्कार केन्द्रका बोर्ड सदस्य हरिकुमार सिल वालले स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङ लाई हस्तान्तरण गर्नुभयो ।’

‘प्राप्त भेन्टिलेटर मन्त्रालयमार्फत् विभिन्न ९ वटा अस्पताल मा हस्तान्तरण गर्ने जनाइएको छ । भेन्टिलेटर बुझ्दै मन्त्री तामाङले सरकारी अस्पताललाई सुविधासम्पन्न बनाउने तथा विरामीलाई बेडको अभाव हुन नदिनेगरी पूर्वाधारको विकास गरिने बताउनुभयो ।’

‘उहाँले स्वास्थ्य सामग्री सहयोग गर्नेहरुको नाम सामग्रीमा स्टीकर बनाएर कहिल्यै नमेटिने गरी टाँसिने भन्दै नेपाली हरुको जीवन बचाउनको निम्ति सहयोग गर्न पनि अपिल गर्नुभयो ।’

‘स्वास्थ्य मन्त्रालयलाई दिइएको ५० थान भेन्टीलेटर ६ करोड रुपैयाँ बराबरको रहेको राष्ट्रिय आविष्कार केन्द्रले जनाएको छ ।’

‘आविष्कार केन्द्रलाई सरकारले १ सुक्का सहयोग नगरे पनि आविष्कार केन्द्रले भने सरकारलाई पटकपटक सहयोग गरिरहेको छ,’पुर्ब आवाज।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News