सन्तोष  देउजा  एक कुसल र चर्चित पत्रकार हुन उन्ले सधैं गरीब दुखी,हरु लाई सयोग गर्ने  गर्दछन । स,बिता भण्डारी को घ,ट्ना मा उन्ले धेरै भिडियोहरु  बनाइसकेको  छ ।  यो भिडियो बनाइ रहदा उन्लाई धेरै टीका  टिप्पणी  गरेको  छ नराम्रो कमेन्ट गर्ने लाई सन्तोष देउजा ले एस्तो भनेको छ ।भाबुक हुँदै किन एस्तो भने त आउनुश हेरौ यो भिडियोजुन भर्खरै सार्बजनिक भएको छ ।

युटुबर मध्येमा सन्तोष देउजाले अलग्गै  पहिचान  बनाएका छन् ! उनी पारिवारिक मामिलाको धेरै भिडियो हरु ल्याउने गर्छन् !  र  कति  बिछोड भएका लाई पुन: मिलन गराएको पनि भिडियो हरु उहाँको युटुब भरी देख्न  सकिन्छ !  कति लाई   ईन्डियाको  विभिन्न  ठाउँमा  पुगेर समेत प’क्राउ गरेर नेपाल ल्याएको देखिन्छ! त्यस्तै अन्य केस हरु धेरै देखाउने सन्तोष अहिले एकासी भाबुक  बनेर  भिडियो  सार्वजनिक गरेका छन् !

यो पनि:नेकपा (एमाले) कर्णाली प्रदेश संसदीय दलकाबैठ कमा पुनःबहाली हुनुभएका प्रदेशसभाका चारजना सदस्य अनुपस्थित हुनुभएको छ अनुपस्थित हुनेमा प्रकाश ज्वाल, अम्मरबहादुर  थापा, कुर्मराज शाही  र  नन्दसिंह  बुढा  हुनु हुन्छ  ।  संसदीय  दलका   बैठकमा सहभागी हुन एमालेले आमन्त्रण गरेपनि चारै जना  सदस्य  बैठकमा  अ’नुपस्थित हुनुभएको भूमि व्यवस्था कृषि  तथा  सहकारी  मन्त्री  कुर्म राज शाहीले जानकारी दिनुभयो ।

आज बिहानको सो दलका बैठकमा उपस्थित  हुन  उहाँहरु लाई   पत्राचार  गरिएको  बताइएको  छ । बैठक एमालेका सांसदको फ्लोर क्रसपछि जोगिएको  महेन्द्र  बहादुर शाही नेतृत्वको  कर्णाली  सरकार  फेरि  ढाल्ने  खेल सुरु भएको बताइएको छ ।

प्रदेशसभाको   आजको बैठकमा प्रदेश  सरकारको  नीति तथा  कार्यक्रम  निर्णयार्थ  पेश गरिने र बजेट सार्वजानिक गर्ने कार्यसूचि छ  ३९ सदस्यीय प्रदेश सभामा एमाले एक्लै को २० सिट पुर्‍याएर सरकारलाई अल्पमतमा पार्ने र नीति तथा कार्यक्रम पारित हुन नदिने दाउमा एमाले भएपनि चार सांसदको अनुपस्थित पछि त्यो जोखिम टरेको छ ।

गत वैशाख ३ गते माओवादीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई एमालेको माधव नेपाल समूहका ज्वाला, थापा, शाही रबुढाले विश्वासको मत दिएका थिए । त्यही कारण उनीहरु प्रदेशसभा सदस्यबाट निष्कासित भएकामा सर्वोच्च अदालतले उनीहरुको पुनर्बहाली गरिदिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News