काठमाडौं, १ असार । को’भिड १९ लाई जितेर तं’ग्रिदै गएका पूर्वप्रधानमन्त्री झलनाथ खनाल फेरि स्वा’स्थ्यमा गडबडी भएपछि अस्पतालमा छन् । न’र्भिक अस्पतालमा उ’पचाररत खनाल पछिल्लो समय स्वास्थ्यमा समस्याका का’रण खा’सै सक्रिय पनि छैनन् ।’

‘एकातर्फ एमाले औपचारिक रुपमा फु’ट्न मात्र बाँकी भएपछि खनाल चिन्ता’मा छन् । अर्का तर्फ, उनलाई आफ्नै स्वास्थ्यमा समस्या बढेर पिरोलेको छ । सालिन र आ’कर्षक जीउडालका नेता खनाललाई के भएको हो ? चासो बढेको छ । उनी केही समयअघि भारतको नयाँ दिल्लीमा उपचारका लागि पनि पुगेका थिए ।’

‘दिल्लीमा उनले चे’कजाँच पनि गरेको बुझिएको छ । चीनमा उपचारका लागि जाने खनालले तयारी गरेपनि को’रोना भा’इरसको पहिलो लहरका का’रण दिल्ली पुगे का थिए ।

‘अहिले खनालमा फोक्सोको समस्या रहेको छ । कोरोना भा’इरसको सं’क्र’मणपछि उनमा फेरि समस्या देखिएको छ । स्वासप्रश्वासमा पनि समस्या रहेको छ ।’

‘स्वास्थ्य अवस्था हेरेर खनाललाई विदेशमा उपचारका लागि लानेबारे पनि परामर्श भइरहेको बुझिए  को छ । भारतमा बेला बेलामा चेकजाँच का लागि गइरहने उनलाई त्यतै लगिने सम्भावना पनि रहेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News