दु’र्घट’नामा परेर तीन वर्षदेखि मृ’त्युशैयामा छ’टपटाइरहे की कलाकार निशा घिमिरेको उद्धार गरिएको छ । बिही बार न’र्भिक अस्पताल का प्रबन्ध निर्देशक मेघा चौधरीले कलाकार घिमिरेको उ’द्धार गरेकी हुन् ।तीन वर्षअघिसम्म मि’डियामा छाउने गरेकी मोडल निशा घिमिरेको अहिलेको अवस्था प’त्याउ नै न’सक्ने ‘द’र्द’नाक’ रहेको छ ।’

‘चलेकी मोडल निशा आ’र्थिक अभावका कारण उप’चार नपाउँदा घरमै अर्धचेत अवस्थामा थन्किएकी थिईन् ।तीन वर्षअघि अभिनयको कोर्स पढ्न उनी भारतको देहरादून जाँदै गर्दा सडक दु’र्घट’नामा परी ग’म्भीर घाइते भएकी थिइन् । दु’र्घ’टना’लगत्तै उनको भारतकै अस्पतालमा उप’ चार गरिएको थियो ।’

‘तर, त्यहाँको अस्पतालको उपचार महङ्गो भएपछि कम जोर आर्थिक अवस्थाका उनका बुबाआमाले छोरी  लाई नेपालमै ल्याएका थिए ।काठमाडौंमा ल्याएर ट्रमा सेन्टरमा राखेर ३ महिनासम्म उपचार गरिएको थियो । तर, उनको अवस्थामा सुधार हुन सकेन ।

‘त्यसपछि चिकि’त्सकहरुकै सल्लाहअनुसार उपत्यकाका विभिन्न क्षेत्रका थेरापी सेन्टरहरुमा कलाकार घिमिरेको लगातार थेरा’पी गरिएको थियो । नियमित थेरा’पी गर्न समेत आर्थिक अभाव भएको र त्यही बीचमा कोरोनाको सं’क्र’मण समेत बढेपछि उनी घरमै थन्किएकी थिइन् ।’

‘आमाबुबा दैनिक ज्या’लादारी गर्न जानुपर्ने भएकोले उन को पर्याप्त हेरविचार समेत हुन सकेन ।’ उनलाई नजिक बाट चिन्ने र उद्धारका लागि समन्वयकर्ताको भूमिका खेले का नव जीवन परोपकार समाजका संचालक दुर्गानाथ दाहालले भने–‘कलाकार घिमिरेको दर्दनाक अवस्थाको विषयमा मैले फेसबुकमा पोस्ट गरेको थिएँ’,

‘त्यसमा नर्भिककी प्रबन्ध निर्देशक चौधरीले चासो राख्नुभयो र उहाँले आफ्नो समन्वयमा उपचार प्रबन्ध मिलाउने भनेर उद्धार गर्ने व्यवस्था मिलाउनुभएको हो ।’

’दाहालका अनुसार दु’र्घ’टनाअघि ६० केजी भन्दा बढी तौल रहेको कलाकार घिमिरे आहार, हेरविचार र उचित उपचारको अभावमा सुकेर २० केजीमा सीमित भएकी छिन् । झट्ट हेर्दा ‘३ वर्षअघिकी कलकलाउँददी निशा नै अहिलेको अस्थिपञ्जर मात्र बाँकी रहेको मान्छे हो’ भनेर कसैले नपत्याउने दाहाल सुनाउँछन् ।’

‘कोरोनाकालमा निशा बहिनीलाई केही सहयोग गर्न म उहाँको ललितपुरस्थित बतासेमा रहेको घरमा पुगेको थिएँ, अवस्था दर्दनाक देखेपछि मैले सहयोगको अपीलसहित पोष्ट गरेँ ।’ दाहाल ले भने–‘मनकी धनी मेघा चौधरी ज्यूले म उप चार गर्छु भनेर उ’द्धार गर्नुभयो । म धेरै खुशी छु ।’

‘यो अवधिमा निशाको अवस्थाको बारेमा समाचारहरु समेत प्रकाशन भएका थिए । तर, उनलाई उद्धार गर्न, उचित उपचार व्यवस्था मिलाउन कसैले पनि सहयोग गरेनन् । बिहीबार बिहान कलाकार घिमिरेको उद्धार गरिएको थियो । ‘

‘उनलाई लिन नर्भिक अस्पतालको एम्बूलेन्स गएको थियो । हाल उनको नर्भिक अस्पतालमा राखेर उपचार थालिए को छ । प्रारम्भिक जाँचको क्रममा उनमा नशाको समस्या देखिएको छ । शरीरका महत्वपूर्ण अंगहरु जस्तै, मुटु, मृगौ ला, कलेजो, फोक्सो लगायतमा ठूलो समस्या देखिए  को छैन ।’

‘नर्भिकका चिकित्सकहरुले निशाको अवस्थामा सुधार हुने अपेक्षा गरेका छन् । ‘पहिलाजस्तै मोडलिङ नै गर्ने गरी त ठीक नहोला ।’ चिकि त्सकहरुलाई उद्धृत गर्दै दुर्गा दाहा लले भने–‘तर कम्तीमा आफैं हिँडडूल गर्न   सक्ने, आफैं खान सक्ने र केही बोल्नसक्नेसम्म पनि भयो भने पनि धेरै हुन्छ ।’

‘हाल निशा बोल्न सक्दिनन् । अरुले खुवाइ दिनुपर्छ । कसैले केही कुरा गर्यो भने सुन्न सक्छिन् र आँसु बगाउ     ने गर्छिन् । जवाफ दिन वा अरुलाई रेसपोन्स गर्नसक्ने अवस्थामा छैनन् । हातखुट्टा नै कुँजिएर ओछ्यान परेको    ३ वर्ष पछि चौधरीको पहलमा उनको उद्धार भएकोमा छिमेकी र उनका अभिभावक समेत खुशी छन् ।

‘यो कलियुगमा पनि भगवान हुँदा रहेछन् । मेरी छोरीलाई उद्धार गर्नेको भलो होस् ।’ निशाका बुबाले भने–‘छोरी जिउँदो लाश भएर लडेकी ३ वर्ष भयो । अब चाहिँ थोरै भए पनि उठ्छे कि भन्ने आशा पलाएर आएको छ ।’

‘उद्धारकर्ता नर्भिक अस्पतालकी प्रबन्ध निर्देशक मेघा चौधरीले घिमिरेको दर्दनाक अवस्था फोटो मा देखेपछि आफूले उद्धार गरेको बताइन् । अब आफ्नै समन्वयमा उनको संभव हुनेजति उपचार गरिने उनले जानकारी दिइ   न् ।’

‘समाजसेवामा समेत सक्रिय चौधरीले यसअघि पनि समस्यामा परेका दर्जनौ असहायलाई उद्धार गरी निःशु  ल्क उपचारको व्यवस्था गरिसकेकी छिन् ।उपचार पश्चा   त् निशाको अनुहारमा केही चमक देखिएको छ ।’

‘अब आशा गरौं उनी फेरि पहिलेकै अवस्थामा हामीले देख्न पाउँ । यसैबिच आजभन्दा ३ वर्षअघि रेकर्ड गरिए   को भोजपुरी म्युजिक भिडियो अहिले युटुबमा भाइरल बनिरहेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News