कला’कारलाई राष्ट्रिय गहना भनेर नामाकरण गरिएको छ । तर यी चेलि बी स बर्षको कलिलै उमेरमा जीवन र मृ त्यु सग लडिरहेकि छिन् ।निसा घिमिरे नेपाली च’लचित्र र मोडलिङ क्षेत्रमा उनिले १२ वटा भन्दा धेरै गितहरुमा आ फ्नो अभिनय दिसकेकि छिन् ।सुखमा मात्रै सबै भए दु ख मा कोहि भएनन् ।’

‘आफ्नो कलाकारितालाई अझै निखार्दै र मज बुत बनाउने उदेश्यका साथ उनी भारत लागिन तर दैवको खेला यस्तो भै’दियोकि उनको कार ए क्सि डेन्ट भयो र अ’न्ततः अहि ले यस्तो द’यनिय अ’वस्थामा आफ्नो जीवन बे’थित गर्न बिबस छिन् ।’

‘भरखरै सपना देख्दै थिइन यथार्थ नभई उनी यसरी ल म्प सार भएर हस्पिटलको बेडमा सुत्न बाध्य छिन् ।राष्ट्रिय ट्रमा सेन्टरमा पहिले उपचारत निसाको होस् नै थिएन पुरै बेहोस् थिइन ।अहिले भने उनको उपचार नर्भिक अस्पता  लमा भैरहेको छ ।’

‘सामान्य शरिरिका अं’गहरुको मात्रै ह र्क त छ अरु केही पनि छैन् ।कमजोर आर्थिक अवस्था भैरहदा अहिले थप उपचार गर्न पनि एकदमै गाह्रो भैरहेको छ ।’

‘निशाकै का’रण अहिले आमाले मानसिक सन्तुलननै गुमाए ।उता भाइले पनि आफ्नो पढा’ईलाई निरन्तरता   दिन सकेनन् ।अहिले निशाको स्वास्थ्य अवस्था सुधार भइजाओस् भन्दै प्राथना गर्दै निशा घि’मिरेलाई भेट्न धेरै कलाकार हरु नर्भिक अस्पताल पुगे…

‘र आचल शर्मा ,टीका सानू र इन्द्रेणी टिमले समेत केही आर्थिक रकम सहयोग गरेका छन् ।निशा घिमिरे पछिल्लो समय यो ढंगले गुमनाम भइन कि उनलाई खोजिसम्म पनि कसैले गरेनन् ।उनले आजभन्दा चार बर्ष अगाडि नै प्रमोद खरेलको स्वर रहेको गित ` निद मेरो ´ मा अभिनय गरिसकेकि थिइन् ।’

‘उनी कलाकारि क्षेत्रमा आफ्नो अलग छाप छोड्दै थिइन् तर दु र्भा ग्य अहिले उनको अवस्था एकदमै दयनिय भइ नर्भिक अस्पताल मा उ’पचाररत छिन् ।’

हेर्नुस् उक्त गीति भिडियो सामाग्री

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News