क्वालालम्पुर (मलेसिया):= को’रो’ना भा’इ’रस (को’भि ड-१९) को सं’क्र’मणले वैदेशिक रोज गारी क्रममा मले सियामा सुरक्षागार्डको क्षेत्रमा काम गर्दै आएका एक नेपाली श्रमिकको मृ’त्यु भएको छ।’

‘नेपाल ठेगाना ताप्लेजुङको साविक हाङपाङ गाविस वडा नं. ३, हालको आठराई त्रिवेणी गाउँपालिका ३ निवासी नेपाली श्रमिक रनमान यक्सोको को’रो’ना भा’इ’र’स (कोभिड–१९) को कारण गएको शुक्रबारको दिन आफू बस्ने रुममै होम क्वारेन्टाइनमै रहेको बेलामा मृ’त्यु भएको थियो।’

‘आजभन्दा १५ वर्ष अगाडि मलेसियामा काम गर्न आएर पछिल्लो केहि बर्षदेखि आम्पाङ भन्ने ठाउँमा अ’वै’धा’निक है’सियतमा एक सेक्युरिटी कम्पनी संग आ’बद्ध रहि सुरक्षा गार्डको रुपमा काम गर्दै आएका थिए।’

‘मृ’तक यक्सोको शव पो’स्ट’मार्टमको लागि अस्पतालमा लगिएको थियो। अहिले अन्त   र्राष्ट्रिय हवाई उडान पनि बन्द रहेको र को’भि’ ड-१९ ले मृ’त्यु भएकाको शव नेपाल् फर्काउन प्रक्रिया झन्झटिलो रहेकोले पो’स्ट’मार्टम पश्चात्’

‘नेपालमा रहनु भएकामृ’तकको परिवारको सहमतीय सिफारिसमा मलेसियामा रहेका सामाजिक संस्था किरात याक्थुङ चुम्लुङ, मलेसिया शाखाद्वारा अन्तिम दाहसंस्कार ,

‘अन्त्येष्टि जुन १२ तारिख शनिबारको दिन सम्पन्न गरिएको संस्थाका अध्यक्ष दिल केरुङ लिम्बूले जानकारी गराउनुभयो।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News