काठमाण्डौं ।ए’मालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा बसेको पार्टी संसदीय दल र केन्द्रिय स’मितिको बैठ’कले माधव नेपाल सहित चार जना नेतालाई स्प’ष्टीकरण सोध्ने निर्णय गरेको छ । तर पूर्व प्रधानमन्त्री तथा पार्टी नेता झल नाथ खनाल भने जोगिएका छन् ।उनी जोगिनुको कारण’

“झनै गम्भीर छ ।’खना’लको पछिल्लो स्वा’स्थ्य अवस्था ‘थाहा पाएर प्रधा’नमन्त्री समेत भावुक बनेका छन् बालुवा टा’रमा शनिबार बसेको बैठकले वरिष्ठ नेता मा’धवकुमार नेपाल नेताहरु भीम रावल,सुरेन्द्र पाण्डे र घनश्याम भुसाल लाई स्प’ष्टीकरण सोध्ने निर्णय गरेको थियो ।उ’नीहरु माथि

पार्टी हि’तविरुद्ध काम गरेको तथा पार्टी नेतृत्व र सरकार लाई ब’द्नाम गराउन गुटगत भेला गरेको आरोप लगाइए’ पनि ओलीका चर्को आलोचक खनालको नाम भने उक्त लिष्टमा थिएन।प्र”धानमन्त्री ओ’लीले नेकपा ए’मालेका वरिष्ठ नेता झलनाथ खनाल गम्भीर बिरामी भएको थाहा पाए पछि ।

“उनलाई कारवाही नगर्ने मनस्थिति ब’नाएको बुझिए”को   छ।प’छिल्लो पटक राज’नैतिक सक्रियता ए’क्कासी कम गरेका खनालको स्वास्थ्यमा यस्तो समस्या’ पा”इएको हो । उन लाई तीन महि’ना भित्र उ’चित उपचार नगरे जे पनि हुन सक्ने डा’क्टरहरुले चे’तावनी दिएका छन् ।

नेता खनालको मि’र्गौलामा समस्या देखिएको हो ।खनाल निकट एक नेताका अनुसार चिकित्सकहरुले उनलाई तीन महिनाभित्र मिर्गौला प्रत्यारोपण गर्न वा डा’यलाइसिस गर्न सुझाव दिएका छन् ।तीन महिनाभित्र यीकाम नगरे स्वास्थ्य अव”स्थाबारे केही भन्न नसकिने समेत चि’कित्सकहरु ले बताएका छन् ।

नेता खनाल गत माघमा उपचारका लागि नयाँ दिल्ली पुगे का थिए । उनी स्वास्थ्यमा समस्या आएर परिक्षणका लागि दिल्ली पुगे पनि “उनको भारत भ्रमणलाई राजनैतिक रंग दिएको थियो।नयाँ दिल्लीको अपोलो अस्पतालमा स्वास्थ्य परिक्षण गर्दा उनको मिर्गौला फेल भएको देखिएको थियो।पा”र्टीका शिर्ष नेताहरु लाई यस वि”षयमा खनालले जान कारी गराएका छन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News