लन्डन । कोभिड-१९  महामारीविरुद्ध  नेपाललाई  तत्काल सहायता  प्र’दान गर्न आ’ग्रह गर्दै मंगलबार लन्डनमा र्‍याली प्र’दर्शन भएको  छ गोर्खा सैनिक संगठनले  आयोजना  गरे को र्‍याली प्र’दर्शनमा अन्य नेपाली समुदाय  पनि सहभागि थिए उनीहरुले तत्काल नेपाललाई  खोप  लगायतका  स्वा स्थ्य  सहायता  उ’पलब्ध गराउनुपर्ने र समान पेन्सन प्र’दान गर्नुपर्ने लगायतका माग गरेका थिए ।

उनीहरुले बेलायती प्रधानमन्त्री कार्यालय  रहेको  डाउनिङ स्ट्रिट  अघि  पनि  प्र’दर्शन  गरेका थिए ।गतसाता बेलायती सांसदहरुले पनि  नेपाललाई  सहायता  उपलब्ध    गराउन दबाब  दिँदै  विदेशमन्त्री  डोमिनिक  रावलाई अपिल गरेका थिए । प्लेकार्ड र नारासहित उनीहरुले बेलायती  राजधानी मा प्रदर्शन गरेका हुन् ।

यो पनि :संघीय सरकारले खारेज गरेको सांसद विकास कोषलाई दुईवटा प्रदेशले भने निरन्तरता दिएका छन् ! गण्डकी र प्रदेश २ ले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमका नाममा सो कोषलाई निरन्तरता दिएका हुन् ।

संघीय सरकारका अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यसपालीको बजेटबाट सो कार्यक्रम खारेज गरेका थिए । अत्यधिक आलोचनामा पर्दै आएको कोषलाई प्रदेशले पनि बन्द गर्ने अपेक्षा गरिएको थियो । तर, कांग्रेस नेतृत्वको गण्डकी र जसपा नेतृत्वको प्रदेश २ ले कार्यक्रमलाई निरन्तरता दिएका हुन् ।

गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले आर्थिक वर्ष २०७८/७९ का लागि बजेट प्रस्तुत गर्दै निर्वाचन क्षेत्र विकास कार्यकमबारे जानकारी दिएका थिए । उनले निर्वाचन क्षेत्र विकास कार्यक्रम परिमार्जनसहित लागू गर्न ७२ करोड रुपैयाँ बजेटको व्यवस्था गरेको बताएका छन् । तर, प्रत्येक सांसदलाई यति दिने भनेर छुट्याएका छैनन् ।

३६ वटा निर्वाचन क्षेत्र रहेको गण्डकीमा यसअघिको सरकारले प्रत्येक निर्वाचन क्षेत्रका लागि २/२ करोडका दरले बजेट छुट्याएको थियो ! प्रदेश २ ले पनि संसद विकास कोषका लागि २ अर्ब २५ करोड रुपैयाँ विनियोजन गरेको छ । तर, प्रतिपक्षी संसदहरुले बजेट अपुग भएको भन्दै विरोध जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News