‘तीन वर्षअघिसम्म मि’डियामा छाउने गरेकी मोडल निशा घिमिरेको अहिलेको अवस्था प’त्याउ नै नसक्ने ‘द’र्दनाक’ रहेको छ । चलेकी मोडल निशा आ’र्थिक अभावका कारण उपचार नपाउँदा घरमै अर्धचेत अवस्थामा थन्किएकी थिई न् ।तीन वर्षअघि अभिनयको कोर्स पढ्न उनी भारतको देहरादून जाँदै गर्दा सडक दु’र्घट नामा परी ग’म्भीर घाइते भएकी थिइन् ।’

‘दु’र्घ’टनालगत्तै उनको भारतकै अस्पतालमा उपचार गरि एको थियो । तर, त्यहाँको अस्पताल को उपचार महङ्गो भएपछि कमजोर आर्थिक अवस्थाका उनका बुबाआमाले छोरीलाई नेपाल मै ल्याएका थिए ।काठमाडौंमा ल्याएर ट्रमा सेन्टरमा राखेर ३ महिनासम्म उपचार गरिएको थियो ।’

‘तर, उनको अवस्थामा सुधार हुन सकेन । त्यसपछि चिकि त्सकहरुकै सल्लाहअनुसार उपत्यकाका विभिन्न क्षेत्रका थेरापी सेन्टरहरुमा कलाकार घिमिरेको लगातार थेरापी गरिएको थियो । नियमित थेरापी गर्न समेत आर्थिक अभा व भएको र त्यही बीचमा कोरोनाको संक्रमण समेत बढे पछि उनी घरमै थन्किएकी थिइन् ।’

‘आमाबुबा दैनिक ज्यालादारी गर्न जानुपर्ने भएकोले उन को पर्याप्त हेरविचार समेत हुन सकेन ।’ उनलाई नजिक बाट चिन्ने र उद्धारका लागि समन्वयकर्ताको भूमिका खेले का नवजी वन परोपकार समाजका संचालक दुर्गाना”थ दाहालले भने–‘कलाकार घिमिरेको दर्दनाक अवस्थाको विषयमा मैले फेसबुकमा पोस्ट गरेको थिएँ,’

‘त्यसमा नर्भिककी प्रबन्ध निर्देशक चौधरीले चासो राख्नु भयो र उहाँले आफ्नो समन्वयमा उपचार प्रबन्ध मिलाउने भनेर उद्धार गर्ने व्यव स्था मिलाउनुभएको हो ।’दाहालका अनुसार दु’र्घ’टनाअघि ६० केजीभन्दा बढी तौल रहेको कलाकार घिमिरे आहार, हेरविचार र उचित उपचारको अभावमा सुकेर २० केजीमा सीमित भएकी छिन् ।’

‘झट्ट हेर्दा ‘३ वर्षअघिकी कलकलाउँददी निशा नै अहिले  को अस्थिपञ्जर मात्र बाँकी रहेको मान्छे हो’ भनेर कसै  ले नपत्याउने दाहाल सुनाउँछन् । ‘कोरोनाकालमा निशा बहिनीलाई केही सहयोग गर्न म उहाँको ललितपुरस्थित बतासेमा रहेको घरमा पुगेको थिएँ, अवस्था दर्दनाक देखे पछि मैले सहयोगको अपीलसहित पोष्ट गरेँ ।’

‘दाहालले भने–‘मनकी धनी मेघा चौधरी ज्यूले म उपचार गर्छु भनेर उ’द्धार गर्नुभयो । म धेरै खुशी छु ।’यो अवधिमा निशाको अवस्थाको बारेमा समाचारहरु समेत प्रकाशन भएका थिए । तर, उनलाई उद्धार गर्न, उचित उपचार व्यवस्था मिलाउन कसैले पनि सहयोग गरेनन् ।’

‘बिहीबार बिहान कलाकार घिमिरेको उद्धार गरिएको थियो । उनलाई लिन नर्भिक अस्पताल को एम्बूलेन्स गएको थि  यो । हाल उनको नर्भिक अस्पतालमा राखेर उपचार थालि एको छ । प्रार म्भिक जाँचको क्रममा उनमा नशाको सम स्या देखिएको छ ।’

‘शरीरका महत्वपूर्ण अंगहरु जस्तै, मुटु, मृगौला, कलेजो, फोक्सो लगायतमा ठूलो समस्या देखिएको छैन ।नर्भिक का चिकित्सकहरुले निशाको अवस्थामा सुधार हुने अपे क्षा गरेका छन् । ‘पहिलाजस्तै मोडलिङ नै गर्ने गरी त ठीक नहोला ।’

‘चिकित्सकहरुलाई उद्धृत गर्दै दुर्गा दाहालले भने–‘तर कम्तीमा आफैं हिँडडूल गर्नसक्ने, आफैं खानसक्ने र केही बोल्नसक्नेसम्म पनि भयो भने पनि धेरै हुन्छ ।’हाल निशा बोल्न सक्दिनन् । अरुले खुवाइदिनुपर्छ । कसैले केही कुरा गर्यो भने सुन्न सक्छिन् र आँसु बगाउने गर्छिन् ।’

‘जवाफ दिन वा अरुलाई रेसपोन्स गर्नसक्ने अवस्थामा छैनन् । हातखुट्टा नै कुँजिएर ओछ्यान परेको ३ वर्षपछि चौधरीको पहलमा उनको उद्धार भएकोमा छिमेकी र उनका अभिभावक समेत खुशी छन् ।‘यो कलियुगमा पनि भगवान हुँदा रहेछन् । मेरी छोरीलाई उद्धार गर्नेको भलो होस् ।’

‘निशाका बुबाले भने–‘छोरी जिउँदो लाश भएर लडेकी ३ वर्ष भयो । अब चाहिँ थोरै भए पनि उठ्छे कि भन्ने आशा पलाएर आएको छ ।उद्धार कर्ता नर्भिक अस्पतालकी प्र बन्ध निर्देशक मेघा चौधरीले घिमिरेको दर्दनाक अवस्था फोटोमा देखेपछि आफूले उद्धार गरेको बताइन् ।’

‘अब आफ्नै समन्वयमा उनको संभव हुनेजति उपचार गरिने उनले जानकारी दिइन् । समाज सेवामा समेत सक्रिय चौधरीले यसअघि पनि समस्यामा परेका दर्जनौ असहायलाई उद्धार गरी निःशुल्क उपचारको व्यवस्था गरिसकेकी छिन् ।’

‘काठमाडौंको नर्भिक अस्पतालमा उपचाररत मोडल निशा घि’मिरेलाई चलचित्र विकास बोर्ड अन्तर्गतको चलचित्रक र्मी कल्याणकारी कोषले आर्थिक सहयोग गर्ने भएको छ । कोषले घिमिरेलाई ५१ हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो ।’

‘सहयोग रकम निशाका बुबालाई हस्तान्तरण गरिने कोष  ले जनाएको छ ।यस्तै म्युजिक भिडियो कलाकार संघले निशालाई २० हजार रुपैयाँ सहयोग गरेको छ । संघका अध्यक्ष शंकर बिसीसहितको टिम नर्भिक अस्पताल पुगेर उक्त रकम निशाका बुबालाई हस्तान्तरण गरेको हो ।’

‘तीन वर्ष अगाडी अभिनय कोर्ष पढ्न भारत पुगेकी निशा देहरादुनमा दुर्घटनामा परेकी थिइ न् । दुर्घटनापछि केही समय उनको भारतमै उपचार भएको थियो । तर, कमजो   र आर्थिक अवस्थाका कारण परिवारले उनलाई नेपाल ल्याएको थियो । नेपाल फर्किएपछि पनि केही महिना अस्पतालमा उनको उपचार भएको थियो ।’

‘तर, आर्थिक अ’वस्थाकै कारण उपचार गर्न गाह्रो भएपछि उनी घरमै थिइन् । घरमा उनको स्वास्थ्य अवस्था झनझन बिग्रिदै गएको थियो । घरमा अ’र्धचेत अवस्थामा रहे   की निशाको तस्वीरहरु सामाजिक सञ्जालमा सार्वजनिक हुन था’लेपछि धेरैले सहयोगका लागि चासो देखाएका थिए ।

‘गत बिहीबारदेखि भने निशाको नर्भिक अस्पतालमा उपचार भईरहेको छ । नवजिवन परोपकार संस्था र नर्भिक अस्पतालकी मेघा चौधरीको पहलमा निशाको निःशुल्क उपचार शुरु भएको हो ।’

‘निशाले तीज दर्जन बढी म्युजिक भिडियो, एक भोजपुरी चलचित्र तथा केही टेलिसिरियलमा काम गरेकी थिइन्।यस्तै निशा घिमिरेले अभिनय गरेको भोजपुरी फिम्ल मधेसी पुत्र – २ :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News