
‘पोखराकि २३ बर्षिय विष्णु बरालले राजि खुसि बैसाखको १७ गते रुपन्देहीको सैनामैना नगर पालिका वडा नम्बर १ बर्मा चौकको आशपास मा बस्ने प्रदिप भट्टराई सग बिवाह गरेकि थिइन् ।बिवाहमा केटा पक्षले मागेजति दाइजो केटि पक्षले दिएकै थियो ।’
”र बिवाहमा लगभक १२ लाख जति खर्च भएको थियो ।सो बिवाह भएको एकमहिना पनि नबित्दै अरणथात २७ दिनमै जेठ १४ गते बिष्णु आफ्नै घरमा मृ त फेला परिन् ।घ ट ना यसरी पनि रहस्यमय बन्दै गइरहेको छ ।’
‘झु ण्डि एको भनिएको र सो श व पुलिसलाई माइति पक्षलाई केही पनि सोध्दै न’सोधि शरिर मा केही तातो छकि भन्दै आफैले खोलेको र भुइमा लडाएको श्रिमान यानकि प्रदिपले बताए तर यस्तो झु ण्डि एकै हो भने पुलिस प्रशासन लाई खबर नगरि यसरी ला श लाई…
‘आफैले का टेर झिक्नु ले यो घ’टनालाई अझै रहस्यमय बनाउदै लगिरहेको छ ।हामी यस्लाई ह त्या हो या आत्म ह त्या त्यो पनि भन्ने पक्षमा छैनौ किनकि अ’नुसन्धान जारि छ र निचोड आ’एपछि तपाईहरु समक्ष पेश गर्नेनै छौ ।’
यो पनि,,सिन्धुपाल्चोक,मा बाढी ,एकजनाको श,व फेला, उ,द्दारमा नेपाली,सेना,को हेलिकप्टर”
‘काठमाडौं : सिन्धुपाल्चोकमा आएको बाढीले बगाएको १ जनाको श,व फेला परेको छ। जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डीएसपी प्रकाश सापकोटाका अनुसार हालसम्म मेलम्चीका एक जनाको श,ब भेटिएको जान कारी दिए। उनले पाँच जना बे,पत्ता भएको बताए। उनका अनुसार यो भन्दा थप मानवीय क्षतिको विवरण आएको छैन ।’
‘तर पत्रकार दिनेश थापाले खानेपानी आयोजनाको मुहान स्थलमा ३९ जना र चनौटे, इचोक, पाल्चोक लगायतका बस्तीका कम्तिमा ११ जना सम्पर्कमा नभएको जानकारी दिए।”मेलम्ची नदीमा आएको बाढीले गर्दा मेलम्चीको रोज होटलमा फसेका दुई युवाको हेलिकोप्टर बाट उ,द्धार भए को छ ।
‘गएरातीदेखि होटलको छतमा बसेका उनी हरुको नेपाली सेनाको हेलि कोप्टरबाट बुधबार बिहान उद्धार गरिएको हो । उनीहरू मंगलबार आएको बाढीपछि उक्त होटलमै फसे का थिए।’
‘बाढीले वरिपरिबाट होटललाई घेरेको थियो भने केही तला डु,बाएको थियो। बाढीग्रस्त क्षेत्रमा उद्दार गर्न तालिमप्राप्त उद्धार टोलीसहित नेपाली सेना नेपाल प्रहरी र सशस्त्र प्रहरी टोली मेलम्ची पुगेको छ ।’
‘राती मेलम्ची र ईन्द्रावती नदीमा आएको भीषण बाढीले ठूलो पुर्याएको छ। मेलम्ची खानेपानी ड्याम, तिम्बु बजार, चनौटे बजार, तालामाराङ बजार, मेलम्ची बजार, क्षतवि क्षत बनाएको प्रहरीले जनाएको छ ।’
‘यसैगरी नाकोते पूल, तिम्बु पूल, फट्टे पूल, मेलम्ची पूल, बाहुनेपाटी पूल, ढाँडखोला पूल बगाएको छ। बाढी र माटोको लेदोले मेलम्ची क्षेत्रका पक्की घरका संरचनामा पनि क्षति पुगेका छन्।’
‘पहिरोले मेलम्चीको आयोजनाको सुरुङमा क्षति पुगे-नपुगेको पनि एकिन भएको छैन। बाढीले ५० औँ जना बेपत्ता भएको स्थानीयले बताएका छन्। नदी किनाराका सम्पूर्ण संरचना ध्व,स्त बनाएर अरबौंको क्ष,ति पूर्याएको स्वास्थ्यमन्त्री शेरबहादुर तामाङले जानकारी दिएका छन्। उनले यो प्राकृतिक विपत्तिमा सबैलाई संयमता पूर्वक उ,द्दार र राहतमा जुट्न अपिल गरेका छन् (साङ्केतिक तस्बिर )’