‘हाम्रो नेपाल हामी नेपाली: संयोजक ग्यानेन्द्र शाही माथी बारम्बार केही समुहले आ’क्रमण गरिरहेको देखिन्छ, केही दिन अघि मात्र सुर्खेत मा ycl कार्यकर्ताले ग्यानेद्र साहिको टिम माथी नै आ’क्रमण गरिएको थियो! यसै क्रममा उन्ले दु:ख ब्यक्त गर्दै आफ्नो शुभचिन्तक र बि’रोधी साथिहरुको निम्ति यसरी लेखेका छन जस्ताको त्यस्तै।…

“सत्य कुरा बोल्न पनि झुटको साहरा लिनु प्रने कस्तो समाजमा जन्मिएछौ सत्य कुरा को पनि बार बार स्प’ष्टी करण दिनु प्रने त्यसैले होला भिमसेन थापाले सेरिएर मर्नु परो यहि देशमा मदन भण्डारी को ह,त्या भो, राजा बिरेन्द्र को परिवारको बं,शनाश भो’

‘यहि देशमा ,कोभिडको समयमा आफनो ज्यान को प्र’बा ह नगरी निशुल्क एम्बुलेन्स सेवा र स्वास्थ सामग्री लिएर लाखौं जनताको ज्या’न बचाउदाँ पनि हुने नहुने भिडियो एडिट गरि गरि आरोप खेप्नु प्रने यहि देशमा , आ’क्रमणका रीले गल्ती स्वीकार गरे पनि न’देख्ने र नसुन्ने केही

‘पत्रकार छन यहि देशमा ,ह’त्यारा र अ’पराधी नेता बन्ने यहि देशमा , सायद त्यहि भएर होला यो देशमा केही गर्न सक्ने क्षामतावान दक्ष जनशक्ति युबाहरु रातदिन बिदेश पलाएन भएका छन ।’

‘मेरा प्रिय मित्र प्रहरीहरु हो आउ मलाई प’क्राउ गर र सधै को लागि जेल हाल वा मा’रिदेउ म’लाई बा’च्न मन छैन अब ।।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News