‘ईलाका प्रहरी कार्यालय गैँडाकोटले घरमा लुकाईरा”खे   को ९८ बोरा चामल सहित सहित केहि खाद्यान्न गएराति बरामद गरेको छ । दुखी गरिवको लागि वितरण गर्ने भन्दै घरमा राखिए को ठुलो परिमाणको खाद्यान्न प्रहरीले बरा मद गरेको हो ।’

‘गैँडाकोट नगरपालिका वडा नं. ४ स्थित सिता कुंवर   र   रस बहादुर भुजेललको घरबाट ९८ बोरा चालम, ३ बोरा चिउरा, १ बोरा दाल, ३ बोरा सोयाविन र ८ कार्टुन तेल बरामद गरिएको ईलाका प्रहरी कार्यालय गैँडाकोटले जनाएको छ ।’

‘नारायणी नदी किनारमा रहेका अ’साहय र सभ्यताको घर नाम गरेको आश्रममका लागि घरमा राखेको बताएपनि कुंवर र भुजेलले आवश्यक प्रमाण पेश गर्न नसकेकोले प्रहरीले खाद्यान्न जफत गरेको हो ।’

‘सहयाेगका लागि भन्दै रकम तथा खाद्यान्न उठाएर बेच्ने समेत थाहा पाएकाे सूचनाले प्रहरीले छापा मारेकाे आ’शंका गरिएकाे छ ।’

‘जिल्ला प्रशासन कार्यालयको अनुमती विना कुनैपनि संघसंस्था तथा व्यक्तिले आफुखुसी राहत तथा सहयोगका नाममा खाद्यान्न संकलन तथा वितरण गर्न नपाईने नियम छ ।’

‘संकटको समय बढ्दै गएपछि समाजसेवा र राहातका नाममा जिल्लामा आफुखुसी सहयोग बटुल्ने तथा थोरै सहयोग गरेर धेरै प्रचार गर्नेको जमात बढ्दो क्रम’मा छ ।’श्रोत ओएस नेपालबाट साभार।

यो पनि,,राहात सहित सिन्धुपाल्चोक पुग्यो इन्द्रेणी टिम। इन्द्रेणी कार्यक्रम संचालक कृष्ण कंडेलको नेतृत्वमा इन्द्रे णी टिम राहात सहित सिन्धुपाल्चोकको हेलम्बु पुगेको छ । सिन्धु पाल्चोकको मेलम्ची नदीमा आएको बाढीमा बेप `त्ता भएका ७ जनाको श`व भेटिएको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डीएसपी प्रकाश सापकोटाका अनुसार मंगलबारदेखि बेप`त्ता भएका ७ जनाको श`व भेटिएको हो ।डीएसपी सापकोटाका अनु सार मृतकमध्ये ६ जनाको पहिचान खुलेको छ ।

उनका अनुसार मृ`तकहरू सबै मेलम्ची ट्राउट फर्ममा कार्यरत थिए ।मृ`त्यु हुनेहरूमा हेलम्बु २ का ३१ वर्षीय माधव भण्डारी , ४२ वर्षका गणेश ज्योति,

हेलम्बु ३ का १३ वर्षीया टीकामाया खड्का, हेलम्बु ७ का ज्ञानेन्द्र कक्षपति, चौतारा साँचोकगढी नगरपालिकाका २३ वर्षीय समुन्द्र नेपाल र हेलम्बु(६ का च्याङ्बा तामाङ छन् ।

जिल्ला प्रहरीका अनुसार अहिलेसम्म दुई पक्की मोटरबेल सहित आधा दर्जन झोलुंगे पुल र घर बगेको विवरण छ । इन्द्रावती र मेलम्ची जोड्ने मोटरेबल पुल बगेको डीएसपी सापकोटाले बताए ।

हेलम्बुबाटै उर्लिंदै आएको मेलम्चीले आठवटा ट्राउट माछा फर्म, नाकोते पुल, तिम्बु, चनौ`टे बजार, खेतीयोग्य ज  मिन, आमाह्योल्मो बसपार्क, सिटी पार्क बगाएको उनले जानकारी दिए । पोइन्ट नेपाल बाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News