काठमाडौंको जडीबुटीमा नेविसंघ गुल्मी काठमाडौं सम्पर्क मञ्चले प्रधानमन्त्री केपी ओलीको पुत्ला दहन गरेको  छ ।प्र’तिनिधि  सभा वि’घटन, मूल्यवृद्धि, चूरे दोहनलगायतका बिषयमा सरकारको गरेको नि’र्णयको वि’रोध  गर्दै  मञ्चले प्रधानमन्त्रीको पुत्ला दहन गरेको हो !  भिडियो अन्तिममा

सरकारको कदमको बिरोध गर्दै उनीहरुले मसाल जु’लुस समेत  निकालेका  थिए ।  वि’रोधका  क्रममा  उनीहरुले सरकारबि’रोधी  नारा   लगाएका  थिए । पु’त्ला  दहनका क्रममा प्रहरीले हस्तषेप गरेको  थियो ।  सो क्रममा  केही विद्यार्थीहरुलाई  प्र’हरीले  नि’यन्त्रणमा  लिएको   थियो । पछिल्लो समय नेविसंघले निरन्तर रुपमा सरकारबिरुद्ध प्र’दर्शन गर्दै आएका छन् ।

यो पनि:पोखरा । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत प्रदान गरेका छन् । शुक्रबार प्रदेश सभामा मुख्यमन्त्री पोख्रेलले बहुमत सहित ३१ प्रदेश सांसदको विश्वासको मत पाएका हुन् ।

५८ सांसदले मतदान गरेका थिए भने एमाले संसदीय निवर्तमान मुख्यमन्त्री गुरुङले प्राप्त गरेका छन् । दलका नेता गुरुङले विश्वासको मत लिन नसकेपछि प्रदेश प्रमुख सीता पौडेलले प्रदेश सभामा आफ्नो पक्षमा बहुमत रहेको दावी पेश गरेका कांग्रेस संसदीय दलका नेता पोख्रेललाई गत जेठ २९ गते मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।

मुख्यमन्त्री पोखरेललाई उनको दल नेपाली काँग्रेससहित, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, जनता समाजवादी पार्टी र एक जना स्वतन्त्रसहित ३१ जना सांसदको समर्थन रहेको थियो।स्रोत न्युज २४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News