‘पछिल्लो समय सामाजिक संजालभरि जताततै यत्रतत्र र सर्वत्र नै फैलिएको नाम हो रुपा सुनार र उनिमाथि भएको जातिय विभेद । रुपा सुनार को वास्तविक घर तनहु हो भने अनि अहिले काठमाडौं बस्दै मिडिया क्षेत्रमै आफ्नो कर्म गर्दै आइरहेकि छिन् ।’

‘रुपा सुनार कोठा खोज्न भन्दै घरबाट निस्कि न्छिन् र विभिन्न घरहरु जाने क्रममा उनी एउटा घरमा पुग्छिन् र   सबै कुराहरु गर्छिन् र कोठा आफुलाई मन परेको र चाडै बस्ने भन्दै प्रति बद्धता पनि गर्छिन् तर एकाएक उनिलाई आफ्नो जातको बारेमा प्रश्न गरिन्छ’

‘र आफू कामिको छोरी भएको उनले जिकिर गर्नसाथ उनलाई कोठा नदिने निचोडमा उक्त घरबेटि पुग्छन् ।जातिय विभेद छैन गर्नु हुदैन भन्दाभन्दै पनि यस्ता घ ट नाहरु बारबार भैरहन्छन दोहोरिरहन्छन् ।’

‘आफ्नो देउता रिसाउने भन्ने ती घरबेटिले कोठा दिन मनाइ गर्छन् कठै मानवता भन्दा ठूलो देउता पनि अरु कुनै हुनस क्थ्यो होला र ।अहिले रुपा सुनार सामाजिक संजालनै भरि भा’इरल’

भैरहेकिछिन् र उनको पक्षमा वकालत गर्नेहरुको लर्को पनि एकदमै लामो छ तर आफू कलाकार भएको र कला कारबाट नै भने आफुले खासै वास्ता नपाएको उनको गुनासो छ ।’

‘यस्तो जातिय विभेद उपर राज्य संयत्रनै न’कारात्मक भैरहदा पि डि’तको पक्षमा न्यायिक व्यवहार कसैले नगर्ने गरेको उनले बताइन र अन्तर्बार्ताकै क्रममा उनी भावुक पनि भइन् ।’

‘त्यसैगरि उनले कानुनि रुपमा पनि आफ्नो ल डाइ ल डिरहेकि छिन् ।उनि प्रतिनिधि पात्र मात्रै हुन् य’स्ता घ ट नाहरुबाट पि ल्सिएकाहरुको जमात निकै लामो छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News