काठमाडौं । ज्ञा’नेन्द्र शाहीले पत्रकारलाई धम्की दिएको भन्दै  नेपाल पत्रकार महासंघले विरोध जनाएको थियोे “समाचारको विषयलाई लिएर जनता टेलिभिजनमा कार्यरत पत्रकारद्वय शिखा श्रेष्ठ र धिरज बस्नेतलाई अ’भियानता साहिले  टेलिफोनबाट अपशब्द प्रयोग गर्दै धम्क्याएको भन्दै महासंघले, विरोध जनाएको थियोे,

शाहिले पटक पटक विभिन्न विषयको बारेका साममजिक सञ्जाल बाट पनि स्पष्टिकरण दिई’रहेका छन तर पनि ए’काथरी उनको वि’रुद्धमा निर’न्तर लागि परि’रहेका छन उनेले दिक्क मान्दै लेखे यो देश सतिले स’रापेको देश हो ज’नता भोका छन हामीले यस्तो विषम प’रिस्थितिमा

स’मन्वय गरेर ज्या’नको बाजी ल’गाएर रात वि’हान नभनी रात’हको लागि खट्दा अनेक आरोप आ’ईलाग्छ साच्चै हो र’हेछ यो देश सतिले स’रापेको नै रहेछ।“केही दिनअघि सुर्खेतमा ज्ञानेन्द्र शाहीमाथि कुटपिट भएको थियो । सोही विषयमा जेठ ३१ गते सोमबार जनता टेलिभिजनको

‘वाइलाइन’ कार्यक्रम अन्तर्गत समाचार सामग्री प्रसारण भएपछि शाहीले असार १ गते आफूहरुलाई ध,म्क्याएको पीडित पत्रकारले बताए,का थिए ।”“तेहि विषय खण्डन गर्दै सामाजिक अभियानता  ज्ञानेद्र साहीले भने मौले के धम्की  दिएका रहेछु सम्बन्धित टेलिभिजन बाट प्रसारण

गरि दिनुहोस फैसला जन्ता ले गर्नेछ। हैन भने मेरो बारे झुठो समाचार प्र”सारण गरियो झुठो स’माचार लेखियो” भन्दा धम्की दियो भन्ने पत्रकारले अब यदि हिम्मत छ भने अडियो सर्बजनिक गर हैन भने चरीत्र ह त्या गर्न र म माथी राजनीति गर्ने काम बन्द गरियोस् भन्दै आपत्ति जनाएका छ्न,। उनले भने-

“मैले पत्रकारलाई ध,म्कि दिए भन्ने हल्ला बजारमा रहेछ के ध,म्की दिएछु भने अब अडियो सार्बजनिक गरिदिन हुन र सम्बन्धित टेलिभिजन बाट प्रसारण गरिदिन हुन अनुरोध छ । मेरो बारेमा झुठो समाचार लेख्ने जे मन लाग्यो तेहि बोल्ने टिभिमा मेरो चरित्र ह,त्या गर्ने तर सत्य समाचार यो हो।

बहिनी भन्दा मैले ध,म्की दिए भन्ने यदि अब हिम्मत छ भने अडियो सार्बजनिक गर्नुहोस् फैसला  नेपाली जनता ले गर्ने छन  कति राजनिती गरेको म माथी ?”हर समयमा शाहि विवादमा परिरहन्छन र पारिरहन्छन्।

यो पनि यसरी पत्रकार महाँसंघले शाहिलाई आरोप लगाए को थियो उनले खण्डन गरेर अडियो सार्वजनिक गर्न पनि चुनौती दिएका छन।ज्ञानेन्द्र शाहीले पत्रकारलाई ध’म्की  दिएकामा नेपाल पत्रकार  महासंघले वि’रो’ध जनाएको छ । समाचार को विषयलाई लिएर जनता टेलिभिजनमा

“कार्यरत पत्रकार द्वय शिखा श्रेष्ठ र धिरज बस्नेत लाई  शाहीले  टेलिफोनबाट अ’पशब्द प्र’योग गर्दै ध’म्क्याएको भन्दै महासंघले वि’रो’ध जनाएको हो ।केही  दिनअघि  सुर्खेतमा ज्ञानेन्द्र शाहीमाथि कु’टपि’ट भए को थियो सोही विषयमा जेठ  ३१  गते  सोमबार  जनता टेलिभिजनको ।

‘वाइलाइन’  कार्यक्रम  अन्तर्गत  समाचार सामग्री प्रसारण  भएपछि शाहीले असार  १ गते  आफूहरु लाई ध’म्क्याए को पी’डित  पत्रकारले  बताएका छन्  सेयर प्र’सारित   समाचार   सामग्रीप्रति  चित्त  नबुझे  त्यसउपर का’नु’नी उपचार खोजिनुपर्नेमा पत्रकारलाई ध’म्क्या’एको घ’ट’ना

आ’प’त्तिजनक  र  प्रेस  स्वतन्त्रतावि’रो’धी  काम भएको महासंघले बताएको छ ।महासंघका  महासचिव  रोसन  पुरीले  विज्ञप्ति  जारी  गरी घ’ट’नाको छा’न’बि’न गरी दो’षीमाथि का’नुनी का’र’बा’ही गर्न र पत्रकारको सुरक्षामा विशेष ध्यान दिन आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News