काठमाण्डौं।भारतीय,सेनाले गोर्खाली भर्तीमा नेपाली लाई पनि रोक लगायो”अब के हुन्छ?पुलिस भर्ती गर्ने सूचना निकालेको थियो जसमा नेपाली र भारतीय गोर्खालीले आवेदन दिन सक्ने भनिएको थियो ।”तर, इन्टरनेशनल बिजनेस टाइम्स का अनुसार भारतीय सेनाले त्यसपछि एक संशोधन जारी

गरेको छ जसमा भारतीय गोर्खालीहरु मात्रै भर्ती हुन पाउने उल्लेख गरिएको छ ।भारतीय सेनाले भारतीय गोर्खाली लाई मात्रै प्राथमिकता दिने गरी संशोधन जारी गर्नु आश्चर्य को विषय भने होइन । गत वर्ष मात्रै भारतीय सेनाले उत्तरा खण्डका गैर गोर्खा समुदायका युवालाई गोर्खा रेजिमेन्टमा भर्ती गर्न अनुमति दिएको थियो ।”

त्यतिबेलासम्म गोर्खा रेजिमेन्टमा नेपाली गोर्खालीहरु र भारतीय गोर्खाली समुदायका युवाहरु मात्रै भर्ती गरिन्थ्यो ।हरेक गोर्खा रेजिमेन्टमा नेपाली र भारतीय गोर्खालीको अनुपात ६०–४० हुन्थ्यो यद्यपि केही वर्षअघि सबैभारतीय

गोर्खाली मात्रै भएको एउटा गोर्खा रेजिमेन्ट पनि स्थापना गरिएको थियो ।;भारत स्वतन्त्र भएयता भारतका हरेक युद्धमा गोर्खालीहरु सहभागी भएका छन् । भारतीयहरु गोर्खालीहरुको बहादुरीबाट निकै प्रभावित रहने गरेकाछन्

यो पनि काठमाडौं, ५ असोज । जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले सबै तहका राज्यका अंगबीच समन्वय कामय गरेर बेलैमा बाढी÷पहिरोबाट हुने क्षति न्यूनिकरणको लागि व्यवस्था हुनुपर्ने बताएका छन् । सामाजिक सञ्जाल ट्विटरमार्फत उनले यस्तो बताएका हुन् ।

उनले लेखेका छन्–”तामा कोशी, मर्स्यांग्दी,जोगबुडा” लगायत देशैभर पहिरोले नदीहरू थुनिएर बाढीडुवानको गम्भीर समस्या पैदा हुने खतरा भएकाले सबै तहका राज्य का अंगवीच समन्वय कायम गरेर वेलैमा क्षतीन्यूनी करण को व्यवस्था होस्।जब पर्यो राति अनि बुढी ताती नहोस्।मेलम्ची क्षेत्रको महाविनाश र विपत्तिबाट पाठ सिकियोस।

यो पनि करो”डपति हरु रोडपति सपना जस्तो लाग्छ भन्छन्।मेलम्ची : बर्सेनि वि’पत्ति, भवि, तव्यबाट ता डित बन्दै आएको सि; न्धुपाल्चोक यसवर्ष वर्षा त्को सुरुमै बाढीको च’पेटामा परेको ।गत वर्ष भदौ २७ गते पू र्वी सिन्धुपाल्चो को बाह्रबिसे नगर क्षेत्रको नागपुजे मा अक

ल्पनीय पहिरो गए को थियो । समथर भू भाग पनिपहिराले भोटे’कोसी नदीमा मि’साइ दिएपछि त्यहाँका ८० घर परि वार विस्थापित हुन पुगेका थिए अहिले पनि त्यहाँका नाग रिकले घर बनाउन सकेका छैनन् । त्रि पालको ओतमुनि रात बिताउनु परिशरहेको छ। यस वर्ष वर्षाको सुरुआतमै

सिन्धुपाल्चोकको उत्तरपश्चिम क्षेत्रले बाढीको त्रा’सदी खप्नु परेको छ । पश्चिमी क्षेत्रबाट बगेर आउने मेलम्ची र उत्तरी क्षेत्रबाट बगरे आउने इन्द्रा’वतीको सङ्गल स्थल भए पनि मेलम्चीको तट’वर्ती बजार सुरक्षित नै थियो ।बजार क्षेत्र बाट ५० मिटर तलबाट खोलो बग्ने हुनाले डुबानको भय

नभएको स्थानीय बताउँछन्।.तर, हेलम्बु गाउँपालिकाको भ्रा’तेकतेक (मेलम्ची र तार्के घ्याङको बीचको भू-भाग) क्षेत्रमा खसेको पहिरोले नदी थुनिएको थियो ।खोलिएको नदीले नै तल्लो तटीय क्षेत्र बगरमा परिणत गरेको हो तिम्ब किउल, ग्या’ल्थुम, तालामाराङ, मेलम्ची आदि बजारले

अहिले पनि बाढीको धक्का बेहोरिरहेकै छ । पहिराको लेदोसहितको भँगालो बचेखुचेका संरचना खण्डहर बनाइ रहेको स्थानीयबासी बताउँछन् ।झरी नथामिएकाले विपत्ति टरिनसकेको पनि उनीहरूको भनाइ छ। बुधबार दिउँसो मेलम्ची इलाका प्रहरी कार्यालय दक्षिण, मन शान्ति वस्ती

पुग्दा माओवादी केन्द्रका स्थानीय नेता श्याम खड्का नदीको भँगालाभित्र परेको आफ्नो घर हेरिरहेका थिए।
२०७४ को स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रबाट मेलम्ची नगरको उमेदवार बनेर प’राजित (४ हजार ८२० मत ल्याएर) भए पनि गाउँ क्षेत्रमा उनको छवि।

समाजसेवीको रूपमा स्थापित थियो । घरजग्गाको कारो बारी पनि भएकाले उनले आफ्नो घर वरपर मनग्गे जग्गा बाँडेका थिए । उनकै जग्गामा नगरपालिकाले समेत संर चना तयार पार्दै थियो। लेदो  विशालकाय ढुङ्गाले इन्द्रा’वती नदीको बहाव परिवर्तन हुँदा अहिले खोल सीधै उनको।

घरतिर सोझिएको छ । अहिले उनी हरबखत बाढीको धक्काको सामना गरिरहेको घर हेर्न अभिशप्त छन् । जीवनभरको पसिना भेल निल्न लागेको टुलुटुलु हेर्न विवश छन्।अहिले सामाजिक सञ्जालमा नदी तटीय क्षेत्र मिचेर संरचना उभ्याउँदा बाढीको वितण्डा बेहो’र्नु परेको टिप्पणी

भइरहेको छ । यसले पनि उनीहरूलाई विक्षिप्त तुल्याएको छ। यसकारण कि, लेदो भरिँदा मेलम्ची नदी प्राकृति सतह बहावभन्दा ४०–५० मिटरसम्म माथि आएको छ । बाजे बराजुको पालादेखि भोगचलन गर्दै आएको र आफ्नै लाल पुर्जाको जग्गाभित्र घर संरचना तयार पारेका उनीहरूले अहिले बाढीको वितण्डा बेहोरिरहेका छन्।

“यहाँबाट झण्डै ५० मिटरको दूरीमा खोलो थियो । यति माथिसम्म आउला भनेर कहिल्यै चिताइएन,” खड्का थप्छन्, “बाढीको जोखि’म नरहेकैले हामीले यहाँ आवास क्षेत्र बनाएका थियौँ र मनशान्ति टोल राखेका थियौँ । सबैभन्दा बढी अशान्त र आक्रान्त यही बस्ती छ । हेर्नुस् त बाढीले छोपिन बाँकी केही छैन।”

दुई ठूलो खोला मिसिएको इन्द्रावतीले वर्षात्को समयमा स्वाभाविक हिसाबले विराट रूप धारण गर्छ । १६ वर्षअघि पनि इन्द्रा’वतीमा ठूलो बाढी आएको थियो । बगर बिराएर बनाएका खेतहरूलाई आफ्नो आ’हारा बनाएको थियो।
तर, यसपटक यस शताब्दीमै नदेखिएको बाढीको सामना मेलम्ची क्षेत्रले गरेको खड्का बताउँछन् ।

बाढीले अहिलेसम्म नवलपुर–मेलम्ची जोड्न पक्की पुल, चारवटा झोलुङ्गे पुल बगाएको छ । हेलम्बु गाउँपालिका क्षेत्रको क्षतिको यकिन विवरण आउन बाँकी छ ।बढी क्षति मेलम्ची बजार क्षेत्रमै देखिएको खड्का बताउँछन्।घर खेत सबै बगाएर सुकुम्बा’सी नै तुल्याए पनि मैले आफूलाई।

राहत आवश्यक पर्ने देखेको छैन । तर, यहाँ कयौँ यस्ता परिवार छन् । उनीहरू हातमुख जोड्न सक्ने अवस्थामा पनि छैनन् ।अकल्पनीय बाढी आएकाले कतिपयलेआफ्ना लुगाफाटोसमेत निकाल्न पाएनन् । उनीहरूलाई तत्काल राहत र बासको आवश्यकता छ ।

यो कुरा कसरी व्यवस्थापन गर्ने ? उनीहरूलाई सरकार, राज्य छ भन्ने कुराको अनुभूति कसरी दिलाउने ? आजको मुख्य चुनौ’ती यही हो उनी सुनाउँछन् बाह्रखरीबाट।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News